सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

समाचार

चक्रपथ सरसफाइ महा अभियानले ४०० औं हप्तामा बृहत कार्यक्रम गर्ने

काठमाडौं । चक्रपथ सरसफाइ महा अभियानले ४०० औं हप्ता पुरा भएको अवसरमा यहि मंसिर १५ गते शनिवार ग्रीन सिटी हस्पिटल बसुन्धारा चौकीमा बृहत कार्यक्रम गर्ने भएको छ ।२०७४ बैसाक...

कर्मचारीको सरुवा रोक्न मन्त्रालयलाई आग्रह

नेपालगन्ज, बाँकेको नरैनापुर गाउँपालिकाले प्रमुख प्रशासकीय अधिकृत जनकलाल चौधरीको सरुवा रोक्न सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई अनुरोध...

डुडुवा ६ मा शुरु भएको कालोपत्रे सडकको एमालेद्वारा अनुगमन

नेपालगन्ज, बाँकेको डुडुवा गाउँपालिका वडा नं. ६ हिरमिनियामा शुरु भएको कालोपत्रे सडक निर्माणको नेकपा एमालेले अनुगमन गरेको छ...

सडकमा फोहोर फालेपछि अंकित मेडिकललाई ५ हजार रुपैयाँ जरिवाना

नेपालगञ्ज, नेपालगञ्ज उपमहानगरपालिकाले जथाभावी फोहोर फाल्नेलाई कारबाही गर्न थालेको छ । सडक तथा सार्वजनिक स्थानमा फोहोर फाल्नेलाई...

अपहरण गरी फिरौती रकम माग गर्ने दुई जना पक्राउ

काठमाडौं । अपहरण तथा शरीर बन्धक सम्बन्धी कसुरमा संलग्न रहेको अभियोगमा २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको...

सहकारी ठगीमा फरार इमेज सहकारीका सञ्चालक देव कुमार नेपाली भारतबाट पक्राउ

काठमाडौं।  सहकारी ठगीमा फरार इमेज बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक देव कुमार नेपाली भारतबाट पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले...

परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा: मानवता इतिहासकै सबैभन्दा कठिन मोडमा

काठमाडौं।  परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले अहिले मानवता इतिहासकै सबैभन्दा कठिन मोडमा रहेकाले मानव हितका लागि विश्व नै एक हुनुपर्ने अवस्था आएको बताएकी छन्।...

ललितपुरमा प्राचीन तपुपोखरीको जीर्णोद्धार प्रारम्भ

काठमाडौं। पितृतर्पण एवं श्राद्धपछि पिण्ड विसर्जन गर्ने स्थानका रूपमा  परिचित ललितपुर महानगरपालिका–५ मा अवस्थित प्राचीन तपुपोखरीको जीर्णोद्धार प्रारम्भ भएको छ । सोह्रौँ शताब्दीमा निर्माण भएको...

नारायणगढ-मुग्लिन सडकमा माइक्रोबस र ट्याङ्कर ठोक्किँदा १६ जना घाइते

काठमाडौं। नारायणगढ-मुग्लिन सडकको भरतपुर महानगरपालिका-२९ पन्ध्रकिलोमा बिहीबार राति साढे ९ बजे माइक्रोबस र दूध बोकेको ट्याङ्कर ठोक्किँदा १६ जना घाइते भएका छन् । घाइतेमध्ये १४...

कालीगण्डकी करिडोरको जोमसोम–कागबेनी खण्डमा कालोपत्र

काठमाडौं। राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करीडोरअन्तर्गत मुस्ताङको सदरमुकाम जोमसोमदेखि मुक्तिक्षेत्र गाउँपालिकाको केन्द्र कागबेनीसम्म १३ किलोमिटरसडक कालोपत्र भएको छ । जोमसोम–कागबेनी सडक ११ मिटर फराकिलो बनाएर...

एक सातादेखि सुनमा दैनिक नयाँ रेकर्ड, यसकारण बढिरहेको छ भाउ

काठमाडौं। नेपाली बजारमा आज (शुक्रबार) पनि सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल भएको छ। लगातार नयाँ रेकर्ड सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा...
Language »