सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

समाचार

सहकारी ठगीमा फरार इमेज सहकारीका सञ्चालक देव कुमार नेपाली भारतबाट पक्राउ

काठमाडौं।  सहकारी ठगीमा फरार इमेज बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक देव कुमार नेपाली भारतबाट पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले भारतीय प्रहरीको सहयोगमा नेपालीलाई पक्राउ...

परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा: मानवता इतिहासकै सबैभन्दा कठिन मोडमा

काठमाडौं।  परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले अहिले मानवता इतिहासकै सबैभन्दा कठिन मोडमा रहेकाले मानव हितका लागि विश्व नै...

ललितपुरमा प्राचीन तपुपोखरीको जीर्णोद्धार प्रारम्भ

काठमाडौं। पितृतर्पण एवं श्राद्धपछि पिण्ड विसर्जन गर्ने स्थानका रूपमा  परिचित ललितपुर महानगरपालिका–५ मा अवस्थित प्राचीन तपुपोखरीको जीर्णोद्धार प्रारम्भ...

नारायणगढ-मुग्लिन सडकमा माइक्रोबस र ट्याङ्कर ठोक्किँदा १६ जना घाइते

काठमाडौं। नारायणगढ-मुग्लिन सडकको भरतपुर महानगरपालिका-२९ पन्ध्रकिलोमा बिहीबार राति साढे ९ बजे माइक्रोबस र दूध बोकेको ट्याङ्कर ठोक्किँदा १६...

कालीगण्डकी करिडोरको जोमसोम–कागबेनी खण्डमा कालोपत्र

काठमाडौं। राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करीडोरअन्तर्गत मुस्ताङको सदरमुकाम जोमसोमदेखि मुक्तिक्षेत्र गाउँपालिकाको केन्द्र कागबेनीसम्म १३ किलोमिटरसडक कालोपत्र भएको छ...

नेपालगन्ज उद्योग वाणिज्य संघले आन्तरिक राजश्व कार्यालयमा हेल्प डेक्स स्थापना

नेपालगन्ज, नेपालगन्ज उद्योग वाणिज्य संघले आन्तरिक राजश्व कार्यालयमा बिहिवार हेल्प डेक्स स्थापना गरेको छ ।कर कार्यालयसंग सम्बन्धीत व्यवसायीक समस्या समाधानको सहजिकरणका लागि स्थापना गरिएको...

आज देखि साझाले उपत्यमा बस सञ्चालन गर्दै

नेपाल सरकारले साउन सात गतेसम्मका लागि लकडाउनकाे घाेषणा गरेता पनि सरकारी लगानीको साझा यातायातले आज (बिहीबार) देखि काठमाडौं उपत्यकामा बस सञ्चालन गर्दै छ। उपत्यकाका धेरैजसो...

सिन्धुपाल्चोकको फुल्पिङमा पहिरो, दुई घर बगायो, पाँच बेपत्ता

सिन्धुपाल्चोक / ०१ साउन।अविरल वर्षापछि बुधबार राति खसेको पहिरोले सिन्धुपाल्चोकको फुल्पिङका २ घर बगाएको छ । सिन्धुपाल्चोक, भोटेकोशी गाउँपालिका–४ फुल्पिङकट्टीको माथिल्लो भेगमा दुई घर बगाउँदा...

आज साउने संक्रान्ति पर्व मनाइँदै, साँझ घर घरमा लूतो फाल्ने प्रचलन

काठमाडौं/ ०१ साउन।देशभर साउने संक्रान्ति पर्व मनाइएको छ । सौरमास अनुसार सूर्य दक्षिणतिर सरेर कर्कट रेखामाथि पुग्ने हुनाले यस दिनलाई कर्कट संक्रान्ति पनि भनिन्छ...

श्रमजीवी पत्रकारका लागि आपतकालीन राहत कोष स्थापना गर्ने निर्णय

काठमाडौं/ ०१ साउन।श्रमजीवी पत्रकारलाई आपतकालीन राहतका लागि नेपाल पत्रकार महासङ्घले पत्रकार आपतकालीन राहत कोषको स्थापना गर्ने निर्णय गरेको छ । कोभिड १९ सङ्क्रमणका कारण जागिर...

राम जन्मभूमिको ऐतिहासिक तथ्यहरूको विषयमा पुरातत्त्व विभागले अध्ययन गर्ने

काठमाडौं / ०१ साउन।पुरातत्त्व विभागले रामजन्मभूमि अयोध्याको विषयलाई लिएर ऐतिहासिक तथ्यहरूको अध्ययन गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले भानु जयन्तीको एक कार्यक्रममा राम...
Language »