सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

समाचार

विदेशी नागरिक लुटपाट गरेको आरोपमा ३ जना पक्राउ

काठमाडौँ । नेपाल प्रहरीको टोलीले धुलिखेल अस्पतालमा इन्टर्नसिपमा आएका इटालियन नागरिक अन्दाजी २८ वर्षीया मार्टिन र जर्मनी नागरिक अन्दाजी २६ वर्षीया एलेक्स जेन्ड्राको सामान लुटपाट गरेको आरोपमा तीन जनालाई...

मुनालपथमा रहेको पसलमा आगलागी

काठमाडौं। विराटनगर महानगरपालिका २ मुनालपथमा रहेको पसलमा आगलागी भएको छ । भव्य इन्टरनेशनलको सोरुममा आगलागी भएको हो...

एकद्वार संकट व्यवस्थापन केन्द्रको प्रथम राष्ट्रिय सम्मेलन

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एकद्वार संकट व्यवस्थापन केन्द्रको प्रथम राष्ट्रिय सम्मेलन गर्ने भएको छ । लैंगिक हिंसालाई...

आफ्ना बुवाको हत्या आरोपमा छोरा पक्राउ

काठमाडौं। आफ्ना बाबुको हत्या आरोपमा औरही गाउँपालिका–३ खजनपुरका शैलेन्द्रकुमार यादवलाई प्रहरीले हिरासतमा लिएको छ। उनीमाथि ६५ वर्षीय पिता भालेश्वर...

पेट्रोलियम पदार्थको खपत र मूल्यमा पछिल्लो दुई वर्षदेखि लगातार गिरावट

काठमाडौं। पेट्रोलिय पदार्थको मूल्य पछिल्लो दुई वर्षदेखि लगातार घट्दो क्रममा छ। २०७९ असार ६ गते काठमाडौं उपत्यकामा प्रतिलिटर डिजेलको...

म्याग्दीमा पहिराेमा परि ३२ जना बेपत्ता,उद्दारमा कठिनाइ

म्याग्दी /२६ असारम्याग्दीका विभिन्न ठाउँमा पहिराेमा परेर ३२ जना बेपत्ता भएका छन् । धाैलागिरि, मालिका र मंगला गाउँपालिमा खसेकाे पहिराेमा ३२ जना हराइरहेकाे म्याग्दी...

नेकपा स्थायी कमिटी बैठक ७ दिनका लागि स्थगित

काठमाडौं / २६ असारनेकपा स्थायी कमिटीको बैठक थप सात दिनसम्मका लागि स्थगित भएको छ । बाढी पहिरोको विपतको बेला पार्टी पंक्तिलाई राहत तथा उद्धारमा...

८ जना प्रहरीको हत्या गर्ने विकास दुबे इन्काउन्टरमा मारिए

काठमाडौं / २६ असारआफूलाई पक्राउ गर्न आएका डिएसपी सहित ८ प्रहरीको हत्या गरेका भारतीय राज्य उत्तर प्रदेश, कानपुरका गुण्डा नाइके विकास दुबे प्रहरी इन्काउन्टरमा...

सार्वजनिक गाडी सञ्चालनबारे व्यवसायी अझै अन्यौलमा

काठमाडौं / २६ असारसरकारले सम्बन्धित जिल्ला भित्र सार्वजनिक गाडी चलाउने निर्णय गरे पनि यातायात व्यवसायी र यात्रु अझै अन्यौलमा छन्। सरकारले एकपक्षीय निर्णय गरेको र...

कास्कीमा पहिरोले घर पुरिँदा ४ जनाको ज्यान गयो, नौ घाइते

पाेखरा / २६ असारअविरल वर्षाका कारण गए राति पोखराका दुई ठाउँमा पहिरोले घर पुरिंदाचार जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन्...

किस्ता भुक्तानीको समय थप हुन्छ : गभर्नर महाप्रसाद अधिकारी

काठमाडौं / २६ असारबन्दाबन्दीका कारण व्यापार व्यवसाय ठप्प भएर बैङ्कको ऋण तिर्न नसक्नेले थप समय पाउने भएका छन् । आगामी आर्थिक वर्षको मौद्रिक नीतिका लागि...
Language »