काठमाडौं। दाङमा चट्याङ लागेर घाइते भएका एक जनाको मृत्यु भएको छ।
दुई जना घाइते छन्। उनीहरूको उपचार भइरहेको छ। उनीहरू एकै परिवारका हुन्।
चट्याङ लागेर छोराको मृत्यु भएको र आमाछोरीको उपचार जारी...
कैलाली / २५ असारसुदूरपश्चिमका विभिन्न अस्पतालबाट नौँ सय ९३ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले...
कञ्चनपुर / असार २५कञ्चनपुरमा नहरमा डुबेर एक किशोरीको मृत्यु भएको छ।
जिल्लाको भीमदत्त नगरपालिका–१३ का १४ वर्षीया किशोरी नेहा सुनारको मृत्यु भएको हो।
उनी बुधबार साँझ...
सिन्धुपाल्चोक /असार २५सिन्धुपाल्चोकको भोटेकोशी नदीको बाढीले १५ घर बगाउँदा दर्जनभन्दा धेरै मनिस बाढीमा परि वेपत्ता भएका छन् । बाह्रबिसे नगरपालिकाको जम्बु भन्ने ठाउँमा बाढीले...
काठमाण्डाै /असार २५विदेशमा कोरोना महामारीको चपेटामा परेर धेरै जना घर फर्कंदैछन् । २० हजारभन्दा बढी त फर्किसके । फर्कन टिकट समेत काट्न नसक्ने अवस्थामा...
काठमाण्डाै /असार २५नेपालका चार वटा प्रदेशमा चार दिन यस वर्षको सबै भन्दा बढी पानी पर्ने अनुमानका गरिएको छ। मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा...