सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

समाचार

शैक्षिक बाल गीत “हामी साना नानि” बोलको गीत लोकार्पण साथै भिडियो प्रदर्शन सम्पन्न

काठमाडौं । बिजेन्द्र नोैवागेको शब्द रसङ्गीतरभिडियो निर्देशन गायक प्रबिन राई र बाल गायिका मन्जली तामाङ को आबाज रहेको शैक्षिक बाल गित हामी साना नानि बोल को गित लोकार्पण साथै...

एक्जुकेटिभ पेस्ट्रि सेफ सरोज सिंह थापा केम्पिनस्की होटलमा बेक फेस्टको पाककला देखाएर विश्वकै ध्यान आफुतर्फ तान्न सफल

साउदी अरव । साउदी अरबको केम्पिनस्की होटलको एक्जुकेटिभ पेस्ट्रि सेफ सरोज सिंह थापाले साउदी अरबको ९४ औं राष्ट्रिय...

चलचित्र ‘आँखा’को ट्रेलर सार्वजनिक

काठमाडौ । चलचित्र ‘आँखा’को ट्रेलर सार्वजनिक भएको छ । चलचित्रको शीर्ष भूमिकामा स्मिता लामिछाने र आरके मेहता छन्...

काठमाडौं जिल्ला अदालतबाटै हत्कडी काटेर फरार भएका थुनुवा ललितपुरबाट समातिए

काठमाडौं । म्याद थप गर्न काठमाडौं जिल्ला अदालत उपस्थित गराउन जाँदा हत्कडी काटेर फरार भएका एक थुनुवा...

गहना पोखरीमा डुबेर बालिकाको मृत्यु

काठमाडौं। काठमाडौंको गहना पोखरीमा डुबेर ४ वर्षीया बालिकाको मृत्यु भएको छ।  टोखा नगरपालिका-२ टोखाबजार नजिकै गहना पोखरीमा डुबेर बारा...

नेपालगन्ज उद्योग वाणिज्य संघले निजीक्षेत्रलाई सरकारका तर्फबाट राहत सहयोग घोषणा गराउनका लागि आवश्यकताका आधारमा आन्दोलनको तयारी गर्ने निर्णय गरे

नेपालगञ्ज, नेपालगन्ज उद्योग वाणिज्य संघको मंगवार बसेको बैठकले बिभिन्न निर्णय गरेको छ । अध्यक्ष अब्दुल वाहिद मन्सुरीको अध्यक्षतामा बसेको बैठकले निजीक्षेत्रलाई सरकारका तर्फबाट राहत सहयोग...

नेपालगञ्जमा माइती नेपालको खाना अभियान शुरु

नेपालगञ्ज, माइती नेपालले बाँकेमा खाना अभियान शुरु गरेको छ । बन्दाबन्दीको समयमा समस्यामा परेकाहरुका लागि माइती नेपालले मंगलबार देखि बिहानको एक छाक खाना अभियान...

नेपालमा थप ३१६ जनामा कोरोना भाइरसको संक्रमण, संक्रमितको संख्या १३,५६४

काठमाडौँ। नेपालमा थप ३ सय १६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार आयोजना गरेको नियमित 'कोभिड-१९ प्रेस...

खाेकनावासीकाे फास्ट् ट्याकमा राेपाइँ, प्रहरी बने मुकदर्शक

काठमाडौँ । ललिपुर नगरपालिका वडा नं. २१ को सिकाली फाँटमा अषार १५ गते मानो रोपेर मुरी फलाउन रोपाई गर्दा किसान र प्रहरी बिच बिबाद...

बिहानै देखि प्रदर्शनमा निस्किएका तीन सय बढी ट्याक्सी प्रहरीको नियन्त्रणमा

काठमाडौं / १६ असारलकडाउनका कारण आफूहरु भोकभोकै बस्नु पर्ने अवस्था आएको भन्दै प्रदर्शनमा निस्किएका ट्याक्सी ठाउँठाउँमा नियन्त्रणमा परेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उनीहरुलाई...

१४ दिन अनिवार्य होम क्वारेन्टाइनमा बस्नेलाई मात्रै उपत्यका प्रवेश

काठमाडाैँ / १६ असारसरकारले अनिवार्य होम क्वारेन्टाइनमा बस्ने व्यक्तिलाई मात्रै उपत्यका प्रवेश गर्न दिने भएको छ । कोभिड–१९ सङ्कट व्यवस्थापन सेन्टर (सीसीएमसी) को बैठकले...
Language »