सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

समाचार

शैक्षिक बाल गीत “हामी साना नानि” बोलको गीत लोकार्पण साथै भिडियो प्रदर्शन सम्पन्न

काठमाडौं । बिजेन्द्र नोैवागेको शब्द रसङ्गीतरभिडियो निर्देशन गायक प्रबिन राई र बाल गायिका मन्जली तामाङ को आबाज रहेको शैक्षिक बाल गित हामी साना नानि बोल को गित लोकार्पण साथै...

एक्जुकेटिभ पेस्ट्रि सेफ सरोज सिंह थापा केम्पिनस्की होटलमा बेक फेस्टको पाककला देखाएर विश्वकै ध्यान आफुतर्फ तान्न सफल

साउदी अरव । साउदी अरबको केम्पिनस्की होटलको एक्जुकेटिभ पेस्ट्रि सेफ सरोज सिंह थापाले साउदी अरबको ९४ औं राष्ट्रिय...

चलचित्र ‘आँखा’को ट्रेलर सार्वजनिक

काठमाडौ । चलचित्र ‘आँखा’को ट्रेलर सार्वजनिक भएको छ । चलचित्रको शीर्ष भूमिकामा स्मिता लामिछाने र आरके मेहता छन्...

काठमाडौं जिल्ला अदालतबाटै हत्कडी काटेर फरार भएका थुनुवा ललितपुरबाट समातिए

काठमाडौं । म्याद थप गर्न काठमाडौं जिल्ला अदालत उपस्थित गराउन जाँदा हत्कडी काटेर फरार भएका एक थुनुवा...

गहना पोखरीमा डुबेर बालिकाको मृत्यु

काठमाडौं। काठमाडौंको गहना पोखरीमा डुबेर ४ वर्षीया बालिकाको मृत्यु भएको छ।  टोखा नगरपालिका-२ टोखाबजार नजिकै गहना पोखरीमा डुबेर बारा...

भोलिदेखि सेयर कारोबार खुला गर्ने नेपाल धितोपत्र बोर्डको निर्णय

काठमाडौं / १४ असारनेपाल धितोपत्र बोर्डले सोमबारदेखि सेयर बजार खुला गर्ने निर्णय गरेको छ । आइतबार बोर्ड सञ्चालक समितिको बैठकले आवश्यक सुरक्षाका उपाय अपनाएर...

कार दुर्घटनामा पत्रकारको मृत्यु

बुटवल। कार दुर्घटनामा परी रुपन्देहीका पत्रकार एवं न्यूज २४ का जिल्ला संवाददाता कृष्ण बाबु पाण्डेकाे निधन भएकाे छ । सिद्धार्थ राजमार्ग अन्तरगत बुटवल-भैरहवा सडक खण्डको...

२४ घन्टामा ४६३ संक्रमित थपिए,संक्रमितको संख्या १२ हजार ७७२ पुग्यो

काठमाडौँ / १४ असारनेपालमा पछिल्लो २४ घण्टामा थप ४६३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा...

सेनाले १८ करोडको सवारीसाधन खरिद गर्ने

काठमाडौँ / १४ असारनेपाली सेनाले १८ करोड रुपैयाँ बराबरको सवारीसाधन खरिद प्रक्रिया अघि बढाएको छ । अत्यावश्यक भएकाले ‘अपरेसनल भेइकल’ खरिद गर्न लागिएको जंगीअड्डाका...

सलह काठमाडौं उपत्यकामा प्रवेश गरेको विज्ञहरुको भनाइ, नआत्तिन सुझाव

काठमाडौँ / १४ असारशनिबार तराई क्षेत्रमा प्रवेश गरेको सलह काठमाडौं उपत्यकाको लतिलपुरमा प्रवेश गरेको विज्ञहहरुले बताएका छन् । मनसुनको बेला भएको हुँदा पानी परिरहेको...

लकडाउन अबधिभर यूएईबाट १८ सय नेपालि स्वदेश फर्किए

काठमाडौँ / १४ असारसरकारले विदेशमा अलपत्र नेपालीको उद्दार गर्न चार्टर उडान सुरु गरेदेखि यूएईबाट एक हजार ८ सय ८९ जना नेपाल फर्किएका छन् ।...
Language »