सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

अन्तर्राष्ट्रिय समाचार

वायु प्रदूषणको गम्भीर असर नियन्त्रण गर्न पाकिस्तानमा लकडाउन

काठमाडौं । पाकिस्तानमा बढ्दो प्रदूषणका कारण अवस्था गम्भीर बन्दै गएको छ । हालै पाकिस्तानको दोस्रो ठूलो सहर लाहोरमा प्रदूषणका कारण धुवाँको बाक्लो सतह बनेको थियो जसलाई अन्तरिक्षबाट पनि प्रत्यक्ष रूपमा...

“मिस हेरिटेज ईन्टरनेशनल २०२४” को उपाधि मोडल सुश्मिता श्रेष्ठ लाई

काठमाडौं । कलाकार तथा मोडल सुश्मिता श्रेष्ठले “मिस हेरिटेज ईन्टरनेशनल २०२४” को उपाधि जित्न सफल भएकि छिन् ।थाईल्याण्डको...

हङकङ तामाङ घेदुङको अध्यक्षमा कृष्ण थिङ सर्वसम्मत चयन

हङकङ तामाङ घेदुङको अध्यक्षमा कृष्णबहादुर लामा (कृष्ण थिङ) सर्वसम्मत निर्वाचित भएका छन्। आइतबार जोर्डनस्थित याक एन्ड यति रेस्टुरेन्ट एन्ड...

इरानमा इसराइलले गर्‍यो आक्रमण

काठमाडौं। इसराइलले इरानमा आक्रमण गरेको छ। शनिबार बिहान इसराइलले तेहरान आसपास इरानी सैन्य अड्डालाई लक्षित गरी हवाइ आक्रमण गरेको...

पाकिस्तानमा विस्फोटमा मारिए दुई चिनियाँ इन्जिनियर

काठमाडौं। पाकिस्तानको कराँचीमा बम विस्फोट हुँदा दुई जना चिनियाँ नागरिक मारिएका छन्। सोमबार कराँचीको जिन्नाह अन्तर्राष्ट्रिय विमानस्थल नजिक...

गर्मी नियन्त्रण गर्न युएईमा कृतिम वर्षा गराउने

दुबईको तापक्रम दैनिक एक सय १५ डिग्री फरेनहाइट नाघ्न थालेपछि सरकार आफैंले गर्मी मौसम नियन्त्रण गर्ने निर्णय गरेको छ । संयुक्त अरब इमिरेट्सका वैज्ञानिकहरूले...

नेटोसँगै काम गर्ने दुई हजार ५०० अफगानीहरू सहित ८ हजारलाई अमेरिकाले भिसा दिने

अमेरिकी हाउस अफ रिप्रिजेन्टेटिभ्सले बिहीबार आठ हजार थप विशेष आप्रवासी भिसा (एसआईभी) दिने सरकारको प्रस्तावलाई अनुमोदन गरेको छ । अफगानिस्तानको युद्धमा अमेरिकी सेनासँग काम गर्ने...

लेबनानमा खानेपानीको अभावमा ५० लाख बढीले ज्यान गुमाउने खतरा

बेरुत । लेबनानमा १० लाख शरणार्थीसहित करिब ४० लाखभन्दा बढी व्यक्तिले सुरक्षित पानीको पहुँच गुमाउने खतरामा रहेको संयुक्त राष्ट्रसङ्घ बाल कोष (युनिसेफ)ले शुक्रबार बताएको...

नयाँ पुस्तालाई दक्षिण कोरियाको संस्कृतिमा प्रभावित नहुन उत्तर कोरियाको सुझाव

उत्तर कोरियाले आफ्नो देशका युवाहरुलाई बोलचालीमा दक्षिण कोरियाको अनौपचारिक भाषा (स्ल्याङ्ग) प्रयोग नगर्न सुझाव दिएको छ । बोलीचालीको क्रममा आफ्नो देशकै औपचारिक भाषाको प्रयोग गर्न...

केन्यामा तेल ट्यांकर विस्फोटमा परी १३ जनाको मृत्यु

केन्यामा तेल ट्यांकर विस्फोट हुँदा १३ जनाको मृत्यु भएको छ । उक्त घटनामा परेर कयौं घाइते भएको बताइएको छ । नैरोवीको उत्तरपश्चम क्षेत्रमा तेल बोकेको...

भारतको मुम्बईमा पहिरोमा परी २० को मृत्यु

लगातारको वर्षाका कारण पहिरोमा परेर भारतमा २० जनाको मृत्यु भएको छ । लगातारको वर्षाका कारण भारतको मुम्बइ शहरमा पहिरोले घर भत्किँदा २० जनाको मृत्यु...
Language »