बैशाख ९, २०७६

sara Khabar
सत्य, तथ्य र निष्पक्ष खबर । पल-पलमा साराखबर ।
दाेस्राे पटक अाङ सान सुकी नेपाल भ्रमणमा अाउँदै



दाेस्राे पटक अाङ सान सुकी नेपाल भ्रमणमा अाउँदै

नोबेल पुरस्कार बिजेता म्यानमारकी परराष्ट्रमन्त्री आङ सान सुकी यसै हप्ता काठमाडौँ आउने भएकी छन्।

लामो समयको नजरबन्दबाट मुक्त भएपछि बर्मेली प्रजातन्त्रवादी नेतृ नेपाल आउन लागेको यो दोस्रो पटक हो।

यसअघि २०७१ मा तत्कालिन प्रधानमन्त्री सुशील कोइरालाको निमन्त्रणमा नजरबन्दपछि पहिलो पटक नेपाल आएकी थिइन्।

सक्रिय राजनीतिमा आउनुपूर्व उनले आफ्ना बेलायती पति एरिससँगै लामो समय नेपालमा बिताएकी थिइन्।

यसबाहेक उनी बालककालमा समेत आमासँग नेपाल आएकी थिइन्। उनकी आमा खिन यी नेपालका लागि बर्माकी गैरआवासीय राजदूत थिइन्।

जव उनी पछि पति एरिससँगै नेपाल आइन्, उनले त्यो बेला खिचिएका तस्वीरहरुको संगालो ‘लेट्स भिजिट नेपाल’ प्रकासित गरेकी छन्।

सम्मेलनका लागि सुकीका अलावा फिलिपिन्सका उपराष्ट्रपति, नाउरका राष्ट्रपति तुभालु, समाओका राजारानी, अफनानिस्तानका उपराष्ट्रपति, भरातका पूर्वप्रधानमन्त्री तथा पाकिस्तानको पूर्वप्रधानमन्त्री सहभागी हुँदैछन्।

अन्तर्राष्ट्रिय समाचार
पेरुका पूर्वराष्ट्रपति एलेन गार्सियाद्वारा गोली हानी आत्महत्या, आखिर किन ?

पेरुका पूर्वराष्ट्रपति एलेन गार्सियाद्वारा गोली हानी आत्महत्या, आखिर किन ?

पेरु,   घुस लिएको आरोप अस्वीकार गर्दै आएका पेरुका पूर्वराष्ट्रपति एलेन गार्सियाले स्वयंलाई गोली हानी ...

बैशाख ४, २०७६
अमेरिकामा नेपाली परेड

अमेरिकामा नेपाली परेड

न्यूयोर्क । अमेरिकाको कोलोराडो स्थित सामाजिक संस्था “हेल्पिङ हेण्ड्स” को सहयोग र “रक्की माउण्टेन फ्रेन्डस ...

बैशाख ३, २०७६
कतारमा कार्यरत नेपालीकाे सेवा सुविधाकाेबारेमा सभामुख महराकाे चासाे

कतारमा कार्यरत नेपालीकाे सेवा सुविधाकाेबारेमा सभामुख महराकाे चासाे

काठमाडौँ । कतार भ्रमणमा रहेनु भएका सभमुख कृष्णबहादुर महाराले कतारका उपप्रधान तथा परराष्ट्र मन्त्री शेख ...

चैत्र २४, २०७५
एक २० वर्षिया महिलाले पहिलो बच्चा जन्माएको २६ दिन मै फेरि जन्माइन् जुम्ल्याहा बच्चाहरु

एक २० वर्षिया महिलाले पहिलो बच्चा जन्माएको २६ दिन मै फेरि जन्माइन् जुम्ल्याहा बच्चाहरु

बङ्गलादेश :  बङ्गलादेश कि एक २० वर्षिया महिलाले गत हप्ता शुक्रबार मात्र एक महिनाको अन्तरालमा ...

चैत्र १४, २०७५
मिशेल ओबामाको आत्मकथा 'बिकमिङ्ग' सबैभन्दा छिटो बिक्री भएको आत्मकथा

मिशेल ओबामाको आत्मकथा 'बिकमिङ्ग' सबैभन्दा छिटो बिक्री भएको आत्मकथा

अमेरिकाका पूर्व राष्ट्रपति बराक ओबामा पत्नी मिशेल ओबामाको आत्मकथा 'बिकमिङ्ग'ले बिक्रीको हिसाबमा नयाँ कीर्तिमानी ईतिहास ...

चैत्र १४, २०७५
कतारले बनायो ४७ .७ अर्ब रुपैँयाको लागतमा डेजर्ट रोज म्यूजियम,  उद्घाटन भोलि हुने ।

कतारले बनायो ४७ .७ अर्ब रुपैँयाको लागतमा डेजर्ट रोज म्यूजियम, उद्घाटन भोलि हुने ।

दोहा, कतार : ४३.४ करोड डलर (करिब ४७.७ अर्ब रुपैँया) को लागतमा बनेको कतारको डेजर्ट ...

चैत्र १२, २०७५