बैशाख ९, २०७६

sara Khabar
सत्य, तथ्य र निष्पक्ष खबर । पल-पलमा साराखबर ।
अष्ट्रेलियाको विमानमा पाईलट निदाउँदा विमान गन्तब्यभन्दा पर



अष्ट्रेलियाको विमानमा पाईलट निदाउँदा विमान गन्तब्यभन्दा पर

क्यानबेरा, अस्ट्रेलिया, ककपिट मै पाईलट सुतेका कारण अस्ट्रेलियामा एउटा सानो विमान आफ्नो गन्तब्यभन्दा करीब ४६ किलोमीटर पर पुगेको थियो । हुन त सो विमानमा पाईलट मात्र थियो, तैपनि  उनको त्यो निद्रा कुनै दुर्घटनाको कारण बन्न सक्थ्यो ।

अधिकारीहरुले मंगलवार यस घटनाको जानकारी दिंदै भन्छन्, 'पाइपर पीए-३१ विमान डेवनपोर्टबाट तस्मानियाको किङ्ग द्वीप जाँदै थियो । पाईलट उड्दै गरेको विमान मै निदाएको कारण विमान किङ्ग द्वीपभन्दा ४६ किलोमीटर अगाडि गएको थियो ।'

अस्ट्रेलियन ट्रान्सपोर्ट सेफ्टी ब्यूरो (एटीएसबी) ले यस घटनाको जाँच गरिरहेको छ । विमानको सुरक्षित अवतरण पूर्व विमानका निदाएका पाईलट कसरी ब्यूझिए ? र यो घटनाको विषयमा कसरी जानकारी मिल्यो भन्ने कुरा अधिकारीहरुले हालसम्म सार्वजनिक गरेका छैनन् । अघिल्लो साल किङ्ग द्वीप जाँदै गरेको त्यस्तै एक विमान मेलबर्नबाट उडेको केही समय मै दुर्घटनाग्रस्त भएको थियो, जसमा पाँच जनाको ज्यान गएको थियो ।

ट्विन ईन्जिन भएको उक्त विमानको यात्रु क्षमता ५ देखि ७ जनासम्म र अधिकतम गति ३८० कि.मी प्रति घण्टा  रहेको जनाइएको छ ।

अन्तर्राष्ट्रिय समाचार
पेरुका पूर्वराष्ट्रपति एलेन गार्सियाद्वारा गोली हानी आत्महत्या, आखिर किन ?

पेरुका पूर्वराष्ट्रपति एलेन गार्सियाद्वारा गोली हानी आत्महत्या, आखिर किन ?

पेरु,   घुस लिएको आरोप अस्वीकार गर्दै आएका पेरुका पूर्वराष्ट्रपति एलेन गार्सियाले स्वयंलाई गोली हानी ...

बैशाख ४, २०७६
अमेरिकामा नेपाली परेड

अमेरिकामा नेपाली परेड

न्यूयोर्क । अमेरिकाको कोलोराडो स्थित सामाजिक संस्था “हेल्पिङ हेण्ड्स” को सहयोग र “रक्की माउण्टेन फ्रेन्डस ...

बैशाख ३, २०७६
कतारमा कार्यरत नेपालीकाे सेवा सुविधाकाेबारेमा सभामुख महराकाे चासाे

कतारमा कार्यरत नेपालीकाे सेवा सुविधाकाेबारेमा सभामुख महराकाे चासाे

काठमाडौँ । कतार भ्रमणमा रहेनु भएका सभमुख कृष्णबहादुर महाराले कतारका उपप्रधान तथा परराष्ट्र मन्त्री शेख ...

चैत्र २४, २०७५
एक २० वर्षिया महिलाले पहिलो बच्चा जन्माएको २६ दिन मै फेरि जन्माइन् जुम्ल्याहा बच्चाहरु

एक २० वर्षिया महिलाले पहिलो बच्चा जन्माएको २६ दिन मै फेरि जन्माइन् जुम्ल्याहा बच्चाहरु

बङ्गलादेश :  बङ्गलादेश कि एक २० वर्षिया महिलाले गत हप्ता शुक्रबार मात्र एक महिनाको अन्तरालमा ...

चैत्र १४, २०७५
मिशेल ओबामाको आत्मकथा 'बिकमिङ्ग' सबैभन्दा छिटो बिक्री भएको आत्मकथा

मिशेल ओबामाको आत्मकथा 'बिकमिङ्ग' सबैभन्दा छिटो बिक्री भएको आत्मकथा

अमेरिकाका पूर्व राष्ट्रपति बराक ओबामा पत्नी मिशेल ओबामाको आत्मकथा 'बिकमिङ्ग'ले बिक्रीको हिसाबमा नयाँ कीर्तिमानी ईतिहास ...

चैत्र १४, २०७५
कतारले बनायो ४७ .७ अर्ब रुपैँयाको लागतमा डेजर्ट रोज म्यूजियम,  उद्घाटन भोलि हुने ।

कतारले बनायो ४७ .७ अर्ब रुपैँयाको लागतमा डेजर्ट रोज म्यूजियम, उद्घाटन भोलि हुने ।

दोहा, कतार : ४३.४ करोड डलर (करिब ४७.७ अर्ब रुपैँया) को लागतमा बनेको कतारको डेजर्ट ...

चैत्र १२, २०७५