बैशाख ९, २०७६

sara Khabar
सत्य, तथ्य र निष्पक्ष खबर । पल-पलमा साराखबर ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेतृत्व र सुशासन (‘लिडरसिप एण्ड गभर्नेन्स’) अवार्ड



प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेतृत्व र सुशासन (‘लिडरसिप एण्ड गभर्नेन्स’) अवार्ड

प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेतृत्व र सुशासन (‘लिडरसिप एण्ड गभर्नेन्स’) अवार्ड प्रदान गरिएको छ।

होटल हायातमा भएको एसिया प्यासेफिक सम्मेलनको समापन समारोहमा युनिभर्सल पिस फेडरेसनले प्रधानमन्त्री ओलीलाई उक्त अवार्ड दिएको हो। ओलीलाई संस्थाकी प्रमुख हक जा हन मुनले अवार्ड र सम्मान पत्र हस्तान्तरण गरेकी हुन् ।

अवार्डसँगै प्रधानमन्त्री ओलीलाई १ लाख डलर पुरस्कार दिइएको छ।

प्रधानमन्त्री ओलीले उक्त रकम कोष बनाएर यूवा तथा बालबालिकाको क्षेत्रमा काम गर्नका लागि सरकारी कोषमा दाखिला गर्ने बताइएको छ ।

राष्ट्रिय समाचार
नेकपाले ७७ वटा जिल्लाको नेतृत्व टुंगो लगायाे

नेकपाले ७७ वटा जिल्लाको नेतृत्व टुंगो लगायाे

काठमाडौँ । केन्द्रमा पार्टी एकता गरेको ११ महिनापछि नेकपाले ७७ वटा जिल्लाको नेतृत्व टुंगो लगाएको ...

बैशाख ८, २०७६
मह जोडीलाई  वसुन्धराश्री र मानश्री पुरस्कार दिने निर्णय

मह जोडीलाई वसुन्धराश्री र मानश्री पुरस्कार दिने निर्णय

काठमाडाैँ । वसुन्धरा-मान प्रज्ञा प्रतिष्ठानले  वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी)लाई याे ...

बैशाख ७, २०७६
बालाजु बाइसधारा मेला (ल्हुती पुन्ही)आज भव्य र सभ्य रुपमा सम्पन्न (फोटो फिचर)

बालाजु बाइसधारा मेला (ल्हुती पुन्ही)आज भव्य र सभ्य रुपमा सम्पन्न (फोटो फिचर)

बालाजु बाइसधारा मेला (ल्हुती पुन्ही)आज भव्य र सभ्य रुपमा सम्पन्न भएको मुल मेला व्यवस्थापन समितिले ...

बैशाख ६, २०७६
 बानेश्वर र कोटेश्वरमा आकाशे पुलकाे  निर्माण शुरू यही महिनाबाट

बानेश्वर र कोटेश्वरमा आकाशे पुलकाे निर्माण शुरू यही महिनाबाट

काठमाडौं । बानेश्वर र कोटेश्वरमा ओभरहेड ब्रिज (आकाशे पुल) निर्माणका लागि टेन्डर प्रकृया पुरा भएको ...

बैशाख ६, २०७६
राष्ट्रपति भण्डारी साताब्यापी चीन भ्रमणमा जाने

राष्ट्रपति भण्डारी साताब्यापी चीन भ्रमणमा जाने

 काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी साताब्यापी चीन भ्रमणको कार्यक्रम सार्वजनिक भएको छ । चीनको राजकीय भ्रमण ...

बैशाख ६, २०७६
सामुदायिक विद्यालयमा  आधुनिक प्रविधिकाे शाैचालय

सामुदायिक विद्यालयमा आधुनिक प्रविधिकाे शाैचालय

 काठमाडौं । कम लगानी र थोरै समयमा कम्तीमा ४० बर्ष आयु भएका धेरै शौचालय निर्माण ...

बैशाख ६, २०७६