फाल्गुन ६, २०७५

sara Khabar
सत्य, तथ्य र निष्पक्ष खबर । पल-पलमा साराखबर ।
नेकपाकाे पार्टी एकिकरण अन्तिम चरणमा, सातै प्रदेश कमिटीका सदस्यहरूकाे नामवली सार्वजनिक



 नेकपाकाे पार्टी एकिकरण अन्तिम चरणमा, सातै प्रदेश कमिटीका सदस्यहरूकाे नामवली सार्वजनिक

काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टीकाे गत हप्ता  १२ गते बसेकाे सचिवालयकाे बैठकले निर्णय गरेकाे सातै प्रदेश कमिटीका सदस्यहरूकाे नामावली सार्वजनिक गरेकाे छ। नेकपाले प्रदेश कमिटीका अध्यक्ष , सचिव, इञ्चार्ज र सहइञ्चार्ज भने तोकिसकेको थियो । 

पार्टी एकता भएको करीब छ महीनापछि तत्कालीन नेकपा (एमाले) र तत्कालीन नेकपा (माओवादी केन्द्र)को भागबण्डाका आधारमा नामावली सार्वजनिक गरिएको छ ।

अब नेकपाले केन्द्रीय समितिका सदस्यहरूकाे कार्यविभाजन , जनवर्गीय सङ्गठनकाे एकीकरण र जिल्ला समितिका मुख्य नेतृत्वकाे चयन गर्न मात्र बाँकी छ । यस विषयलार्इ नेकपाकाे अगामी बैठकले टुङ्गाे लगाउने जानकारी प्राप्त भएकाे छ । 

सातै प्रदेशकाे विवरण यहाँ हेर्नु हाेला । 





राष्ट्रिय समाचार
 २२ बुँदे माग सहित हिन्दु राष्ट्र घाेषणा गर्न राष्ट्रिय प्रजातन्त्र पार्टीकाे  फागुन देखि जनसंघर्ष

२२ बुँदे माग सहित हिन्दु राष्ट्र घाेषणा गर्न राष्ट्रिय प्रजातन्त्र पार्टीकाे फागुन देखि जनसंघर्ष

काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टीले मुलुकलाई हिन्दु राष्ट्र घोषणा गर्नुपर्नेलगायत २२ बुँदे माग अघि सारेको ...

फाल्गुन ५, २०७५
देवीटारका तामाङ समुदाय ल्हाेछार साँझमा झुम्दै रमाए

देवीटारका तामाङ समुदाय ल्हाेछार साँझमा झुम्दै रमाए

धुलिखेल । पूर्व कानुन मन्त्री तथा वर्तमान संघीय सांसद शेरबहादुर तामाङले काभ्रेकाे देवीटारमा साेनाम ल्हाेछारकाे ...

फाल्गुन ५, २०७५
कर्णाली र दुर्गम क्षेत्रका जनतालाई खाद्या संस्थानले चामल बिक्री गर्दा बाेरामा बर्सेनी डेढ कराेड ठग्छ

कर्णाली र दुर्गम क्षेत्रका जनतालाई खाद्या संस्थानले चामल बिक्री गर्दा बाेरामा बर्सेनी डेढ कराेड ठग्छ

काठमाडौँ — खाद्य संस्थानले मुलुकका कर्णाली र दुर्गम क्षेत्रमा चामल बिक्री गर्दा बोराको समेत शुल्क ...

फाल्गुन ३, २०७५
आजकाे पत्रपत्रिकामा तिनकुनेमा अख्तियारका आयुक्ताका घुस अखडा

आजकाे पत्रपत्रिकामा तिनकुनेमा अख्तियारका आयुक्ताका घुस अखडा

काठमाडौं । राजधानीबाट आज प्रकाशित सबैजसो दैनिक पत्रिकाहरुले केपी शर्मा ओलीले बिहीबार गरेको सम्बोधन र ...

फाल्गुन ३, २०७५
यी थिए ४० सुत्रीय मागहरु जसको कारण शुरु भएको थियो जनयुद्ध

यी थिए ४० सुत्रीय मागहरु जसको कारण शुरु भएको थियो जनयुद्ध

जनमोर्चा नेपालको तर्फबाट अध्यक्ष डा. बाबुराम भट्टराईको नेतृत्त्वमा गएको एक प्रतिनिधि मण्डलले २०५२ साल माघ ...

फाल्गुन १, २०७५