जेठ ६, २०७६

sara Khabar
सत्य, तथ्य र निष्पक्ष खबर । पल-पलमा साराखबर ।
वालाजु मुलसडक सरसफाइ अभियान सम्पन्न



वालाजु मुलसडक सरसफाइ अभियान सम्पन्न

काठमाडौं । वालाजु वाईस धारा उद्यानका प्रमुख दामोदर लामाको संयोजकत्वमा अाज काठमाडौं महानगरपालिका वडा नं. १६ वालाजु मुलसडकको सरसफाइ अभियान सम्पन्न भएको छ । 


सारा खबर , प्रगतिशील नागरिक मञ्च ,ग्रील तथा स्टील व्यवसायी संघ (पश्चिम क्षेत्र),नेपाल सशस्त्र प्रहरी  बल , महानगरीय प्रहरी वृत्त (वालाजु), वालाजु टोल सुधार समिति , ग्रीन सिटी अस्पताल, काठमाडौं  महानगरपालिका लगायतका संघ संस्थाहरुको सहभागितामा सरसफाइ अभियान सम्पन्न भएको हो । 


प्रविधि युक्त  जेट मेसिनद्वारा पानीको फोहोरा हानेर सडक तथा पेटि, घरबाट निस्केका फोहर मैला अादिको सरसफाइ अनि व्यवस्थापन गरिनुका साथै जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको थियो ।

विधिगत रुपमा वालाजु वाइसधारा उद्यानका प्रमुख दामोदर लामाले कार्यक्रम समापन गर्दै सरसफाइ अभियानमा सहभागिता जनाउनु भएका सम्पुर्णलाई धन्यवाद दिदै अगामी दिनमा पनि निरन्तर साथ र सहयोगको अाग्रह गर्नु भएको थियो।









स्थानीय समाचार
टाेखामा गाेली चल्याे, एक पक्राउ

टाेखामा गाेली चल्याे, एक पक्राउ

काठमाडौँ । प्रहरीले काठमाडौँको टोखाबाट डकैतीको आरोपमा एक लुटेरा नाइकेलाई पक्राउ गरेको छ। प्रहरीको सर्वाधिक ...

जेठ ६, २०७६
वडा नं २२ पुरैनीमा किशोरी सशक्तिकरण केन्द्र संचालनमा

वडा नं २२ पुरैनीमा किशोरी सशक्तिकरण केन्द्र संचालनमा

साराखबर संवाददातानेपालगञ्ज, किशोरीहरुलाई प्रज्जन स्वास्थ्य तथा संरक्षणको लागि ज्ञानअभिबृद्धि गराउनका  लागि नेपालगञ्ज २२ पुरैनीमा आज ...

जेठ ५, २०७६
महिलाहरूका लागि सौन्दर्य सामाग्री तयार पार्ने तालिम सम्पन्न

महिलाहरूका लागि सौन्दर्य सामाग्री तयार पार्ने तालिम सम्पन्न

काठमाडौं । महानगरको वडा १० मा ७ दिने क्रिष्टलबाट गहना बनाउने तालिम आइतबार सम्पन्न भएको ...

जेठ ५, २०७६
जानकीमा साईकल र बाख्रा  वितरण

जानकीमा साईकल र बाख्रा वितरण

साराखबर संवाददातानेपालगन्ज, बाँकेको जानकी गाउँपालिका वार्ड नं ५ वडा कार्यालयको सहयोगमा तथा प्रगतिशील सामुदायिक सिकाई ...

जेठ ५, २०७६
 त्रिशुली नदीमा बस खस्दा ५ जनाको मृत्यु

त्रिशुली नदीमा बस खस्दा ५ जनाको मृत्यु

धादिङ । काँकडभिट्टाबाट काठमाडौं आउँदै गरेकाे बस धादिङको गजुरी ६ बन्छेटारस्थित त्रिशुली नदीमा खस्दा ५ ...

जेठ ५, २०७६
पानी शुद्ध गर्ने मेशीनसहितको पसल सञ्चालनमा

पानी शुद्ध गर्ने मेशीनसहितको पसल सञ्चालनमा

साराखबर संवाददातानेपालगञ्ज , शुद्ध खानेपानी सेवाका लागि नेपालगञ्जमा गणेश युनिभर्सल वाटर सोल्यूशन शुभारम्भ गरिएको छ ...

जेठ ४, २०७६