माघ ३, २०७५

sara Khabar
सत्य, तथ्य र निष्पक्ष खबर । पल-पलमा साराखबर ।
'जिरो' ले पहिलो दिन नै ३० करोड कमाउने अनुमान



'जिरो' ले पहिलो दिन नै ३० करोड कमाउने अनुमान

शाहरुख खान, कट्रीना कैफ र अनुष्का शर्मा जस्ता  स्टारहरुको प्रमूख भूमिका रहेको  जिरोको जुन सीनमा शिख समुदायले विरोध गर्दै आएका थिए, अब फिल्म रिलीज हुनुभन्दा अघि त्यो सीन भने बदलिएको छ ।  फिल्ममा शिख समुदायले प्रयोग गर्ने छुराको सट्टा अब तरवार देखाइने भएको छ ।

रेड चिलीज इन्टरटेन्मेन्टले  बुधवार सो दृष्य हटाइएको  पुष्टि गरेको छ ।  शिख समुदायको शान मानिने छुरालाई साधारण चक्कुको रुपमा प्रयोग गरेर शाहरुख खानले शिख प्रतिष्ठालाई खसालेको र उनीहरुको भावनालाई आहत तुल्याएको भन्दै आपत्ति जनाउँदै मुद्दा दायर गरेका थिए । 

शुक्रबार रिलिज हुने भनिएको शाहरूख खान अभिनित सोही 'जिरो'ले पहिलो दिन भारतीय वक्सअफिसमा ३० करोड भारूको व्यापार गर्ने अनुमान भारतीय वक्सअफिस विश्लेष्कहरूले गरेका छन्।

यस्तै सिनेमाले ३ दिनमा १०० करोडको आँकाडा पार गर्ने अनुमान पनि गरिएको छ। विश्लेषकहरूका अनुसार त्यसपछि भने अन्य फिल्महरुको रिलिजले गर्दा सिनेमाको स्तरमा व्यापार भर पर्ने बताएका छन्।



अन्तर्राष्ट्रिय समाचार
 अरब इमिरेट्स ( यूएर्इ) मा नेपाली कामदारकाे मृत्यु हुनेकाे संख्या १०३ पुग्याे

अरब इमिरेट्स ( यूएर्इ) मा नेपाली कामदारकाे मृत्यु हुनेकाे संख्या १०३ पुग्याे

काठमाडाैँ । विभिन्न कारणले सन् २०१८ मा मात्र अरब इमिरेट्स ( यूएर्इ) मा नेपाली कामदारकाे ...

पुष १८, २०७५
किम जोङको धम्की पश्चात् अमेरिकी राष्ट्रपति ट्रम्पले के भने ?

किम जोङको धम्की पश्चात् अमेरिकी राष्ट्रपति ट्रम्पले के भने ?

उत्तर कोरियाका राष्ट्रपति किम जोङ उनको धम्की पश्चात् गत मंगलवार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उनी ...

पुष १८, २०७५
नयाँ बर्षलाई लक्षित गरी जापान र ब्रिटेनमा आतङ्की हमला

नयाँ बर्षलाई लक्षित गरी जापान र ब्रिटेनमा आतङ्की हमला

इङ्गल्याण्डको म्यानचेस्टर शहरमा सोमवार राती एक संदिग्ध आतंकीले रेलवे स्टेशनमा जम्मा भएको भीडमाथि चक्कुले हमला ...

पुष १७, २०७५
अमेरिकामा नयाँ कानुन, तिब्बतकाे भिसा नदिने चिनियाँ अधिकारीलार्इ  अमेरिकामा प्रतिबन्ध

अमेरिकामा नयाँ कानुन, तिब्बतकाे भिसा नदिने चिनियाँ अधिकारीलार्इ अमेरिकामा प्रतिबन्ध

अमेरिका राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रमाणिकरण गरेपछि बुधबारबाट कार्यान्वयनमा आएको सो कानुनमा अमेरिकी नागरिकले तिब्बत पहुँच ...

पुष ५, २०७५
'जिरो' ले पहिलो दिन नै ३० करोड कमाउने अनुमान

'जिरो' ले पहिलो दिन नै ३० करोड कमाउने अनुमान

शाहरुख खान, कट्रीना कैफ र अनुष्का शर्मा जस्ता  स्टारहरुको प्रमूख भूमिका रहेको  जिरोको जुन सीनमा ...

पुष ५, २०७५
टाइट्यानिकको विषयमा आयो आश्चार्यचकित पार्ने खालको खुलासा, एक योजनावद्ध चाल

टाइट्यानिकको विषयमा आयो आश्चार्यचकित पार्ने खालको खुलासा, एक योजनावद्ध चाल

सन् १९१२ मा समुन्द्रमा डुबेको त्यो समयको सबैभन्दा विशाल र विलासिताले भरपूर टाइट्यानिक जहाजको विषयमा ...

मंसिर २८, २०७५