चैत्र ८, २०७५

sara Khabar
सत्य, तथ्य र निष्पक्ष खबर । पल-पलमा साराखबर ।
‘घटना हुँदा म सुरक्षाकर्मीसँगै थिएँ, कसरी दोषी भएँ ? : रेशमलाल चौधरी



 ‘घटना हुँदा म सुरक्षाकर्मीसँगै थिएँ, कसरी दोषी भएँ ? : रेशमलाल चौधरी

निलम्बित सांसद रेशमलाल चौधरीले टीकापुर घटनाको न्यायपूर्ण छानबिन हुनुपर्ने बताउनु भएको छ । सिंहदरबारमा सभामुख कृष्णबहादुर महराबाट आज पद तथा गोपनीयताको सपथ गरेपछि पत्रकारसँग कुरा गर्दै चौधरीले टीकापुर घटनामा आफू निर्दोष रहेको जिकिर गर्नुभएको हो ।

‘घटना हुँदा म सुरक्षाकर्मीसँगै थिएँ, कसरी दोषी भएँ ? चौधरीले भन्नुभयो, ‘म न्यायको पर्खाइमा छु,’ त्यसैले अहिले माला लागाएर जेल जाँदैछु ।’

चौधरीले आफ्नै थारु भाषामा सपथ लिनुभएको छ । सपथलगत्तै पत्रकारसँग संक्षिप्त कुरा गर्दै चौधरीले घटना हुँदा आफू सुरक्षाकर्मीसँगै रहेको बताउनु भयो । ‘घटना हुँदा म सुरक्षाकर्मीसँगै थिएँ, कसरी दोषी भएँ ? चौधरीले भन्नुभयो, ‘म न्यायको पर्खाइमा छु,’ त्यसैले अहिले माला लागाएर जेल जाँदैछु ।’


उहाँले घटनाबारे गम्भीर छानबिन हुनुपर्ने र न्यायालयले न्याय दिनुपर्ने बताउनु भयो । ‘मिडियाले सोधी दिनुहोला, मेरो संसद्को लोगोको महत्व कति रह्यो ?’ आफू निर्दोष रहेको पटक-पटक दोहोर्याउँदै चौधरीले भन्नुभयो ।

राष्ट्रिय समाचार
बाँके र बर्दिया कर्णालीमा किन ?

बाँके र बर्दिया कर्णालीमा किन ?

मोहम्मद इरफान नेपालगञ्ज  । नेपालगञ्ज मध्य र सुदूरपश्चिमका प्रमुख नाका तथा २४ जिल्लाका जनतासँग धार्मिक, सांस्कृतिक ...

चैत्र ६, २०७५
 नेत्रविक्रम चन्द ‘विप्लव’ नेकपाका हेमन्त प्रकाश ओलीसहित पाँच नेतालाई प्रहरीले पक्राउ

नेत्रविक्रम चन्द ‘विप्लव’ नेकपाका हेमन्त प्रकाश ओलीसहित पाँच नेतालाई प्रहरीले पक्राउ

काभ्रे ।  नेत्रविक्रम चन्द ‘विप्लव’ नेकपाका स्थायी कमिटी सदस्य हेमन्त प्रकाश ओलीसहित पाँच नेतालाई प्रहरीले ...

चैत्र ६, २०७५
 त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा फेरि सुन काण्ड, चार जना पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा फेरि सुन काण्ड, चार जना पक्राउ

काठमाडाैँ । महानगरीय प्रहरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले अवैधरूपमा सुन विदेश लैजाने क्रममा चार जनालाई ...

चैत्र ५, २०७५
कतार-नेपाल श्रम वार्ताः

कतार-नेपाल श्रम वार्ताः

काठमाडौँ । सरकारले काठमाडौंमा स्थापित कतार भिसा सेन्टर (क्यूभीसी) द्विपक्षीय श्रम सम्झौतामा समेटिएपछि मात्रै सञ्चालनमा आउन ...

चैत्र ४, २०७५
खेम माेक्तानकाे ‘के सारो जाडो’ नयाँ म्युजिक भिडियाे सार्वजनिक

खेम माेक्तानकाे ‘के सारो जाडो’ नयाँ म्युजिक भिडियाे सार्वजनिक

साराखबर संवाददाताफाल्गुन ३०, काठमाडाैं/ मोडल तथा म्युजिक भिडियो निर्देशक खेम मोक्तानकाे ‘के सारो जाडो’ गीतकाे म्युजिक भिडियाे सार्वजनिक ...

फाल्गुन ३०, २०७५