जेठ ६, २०७६

sara Khabar
सत्य, तथ्य र निष्पक्ष खबर । पल-पलमा साराखबर ।
नेपालगन्ज टेक्निकल कलेजका विद्यार्थि र शिाक्षकको खाजा खर्च कटाएर बुद्धिमानलाइ सहयोग



नेपालगन्ज टेक्निकल कलेजका विद्यार्थि र शिाक्षकको खाजा खर्च कटाएर बुद्धिमानलाइ सहयोग

दिनेश ठाकुर ,

नेपालगन्ज  , बाँकेको वैजनाथ गाँउपालीका वडा नं ८ का वुद्धिमान कुवरको उपचारका लागी सहयोग रकम उठ्ने क्रम जारी छ । 

भारतको सिम्लामा करेन्ट लागेर २ हातसंगै १ खुट्टा गुमाउनु भएका कुवरको उपचारका लागी आज नेपालगन्ज टेक्निकल कलेज र नेपालगन्ज टेक्निकल स्कुलका शिक्षक तथा विद्यार्थीहरुले विद्यालयमा संकलन गरेको रकम अभियानकर्ता पत्रकार खगेन्द्र दाहाललाई हस्तान्तरण गरेको नेपालगन्ज टेक्निकल कलेजका प्राचार्य इन्जिनियर दिपक विसीले जानकारी दिनुभएको छ ।

 शिक्षक, विद्यार्थी लगायतले आफ्नो खाजाखर्च जोगाएर संकलन गरेको २९ हजार १ सय ५ रुपैया आज अभियानकर्ता दाहाललाई विद्यालय परीषरमा हस्तान्तरण गरेको नेपालगन्ज टेक्निकल स्कुलका प्रार्चाय इन्जिनियर दामोदर ढकालले बताउनुभएको छ । 

कलेजका शिक्षक पवन कैरातिको संयोजनमा रकम संकलन गरीएको हो । शिक्षक निरन्जन राना, जनक वडुवाल, विवेक चौधरी, गौतम श्रेष्ठ, खिमानन्द जोशी, शोनु शाह, अलका खड्का लगायतले रकम संकलनमा सहयोग तथा समन्वय गर्नुभएको हो । 

अभियानकर्ता दाहालकै अगुवाईमा अहिलेसम्म एक लाखबढी रुपैयाँ संकलन भइसकेको छ । रकम संकलन हुने क्रम जारी रहेकाले संकललित रकम केहीदिनमा पत्रकार सम्मेलनको आयोजनागरी हस्तान्तरण गरिने दाहालले जानकारी दिनुभयो । 





विद्यार्थी जगत
युरो किड्सको अभिभावक दिवस भव्यताका साथ सम्पन्न।

युरो किड्सको अभिभावक दिवस भव्यताका साथ सम्पन्न।

टोखा नगरपालिका, गोंगबु स्थित युरो किड्स स्कुलले भव्यताका साथ तेस्रो अभिभावक दिवस मनाएको छ। अध्यक्ष ...

चैत्र २५, २०७५
बागेश्वरी कलेजमा अध्यनरत आठौं सेमेस्टरका  बिद्यार्थीहरु  को विदाई कार्यक्रम सम्पन्न

बागेश्वरी कलेजमा अध्यनरत आठौं सेमेस्टरका बिद्यार्थीहरु को विदाई कार्यक्रम सम्पन्न

साराखबर संवाददाता, नेपालगन्ज । मध्य तथा सुदूर पश्चिमाञ्चल क्षेत्रमा उत्कृष्ट नतिजा दिन सफल आई. टी. सम्वन्धी ...

चैत्र ६, २०७५
आइडियल पव्लीक हाई स्कुलले कक्षा १० का विद्यार्थीहरुलाई विदाई

आइडियल पव्लीक हाई स्कुलले कक्षा १० का विद्यार्थीहरुलाई विदाई

साराखबर संवाददाता नेपालगन्ज ,आइडियल पव्लीक हाई स्कुल नेपालगन्जले बिहीवार कक्षा १० का विद्यार्थीहरुलाई विदाई गरेको छ ...

चैत्र १, २०७५
  विनाएक एजुकेसन एकेडेमिले १८ औ बार्षिक उत्सव, अभिभावक दिवस तथा सांस्कृतिक सम्पन्न

विनाएक एजुकेसन एकेडेमिले १८ औ बार्षिक उत्सव, अभिभावक दिवस तथा सांस्कृतिक सम्पन्न

 नेपालगञ्ज , विनाएक एजुकेसन एकेडेमिले १८ औ बार्षिक उत्सव, अभिभावक दिवस तथा सांस्कृतिक कार्यक्रममा गरेको ...

फाल्गुन २४, २०७५
नेपालगन्ज टेक्निकल कलेजका विद्यार्थि र शिाक्षकको खाजा खर्च कटाएर बुद्धिमानलाइ सहयोग

नेपालगन्ज टेक्निकल कलेजका विद्यार्थि र शिाक्षकको खाजा खर्च कटाएर बुद्धिमानलाइ सहयोग

दिनेश ठाकुर ,नेपालगन्ज  , बाँकेको वैजनाथ गाँउपालीका वडा नं ८ का वुद्धिमान कुवरको उपचारका लागी सहयोग ...

माघ २१, २०७५