चैत्र ८, २०७५

sara Khabar
सत्य, तथ्य र निष्पक्ष खबर । पल-पलमा साराखबर ।
सीके राउत सर्वाेच्च अदालतकाे आदेशमा रिहा



सीके राउत सर्वाेच्च अदालतकाे आदेशमा रिहा

काठमाडाैँ । सर्वाेच्च अदालतकाे आदेशमा स्वतन्त्र मधेश गठबन्धनकाे संयाेजक  डा। सीके राउत थुनामुक्त भएका छन् । उनीलाई तारेखमा राखेर रिहा गर्न आदेश दिएपछि थुनामुक्त गरिएकाे हाे । 

उनी राज्य विप्लवविरुद्धको मुद्दामा केन्द्रीय कारागारमा थिए । कारागारका जेलर वेधनिधि अधिकारीले केहीवेर अघि उनलाई छाडिएको बताए ।

‘अदालतबाट आएको पत्रानुसार थुनामुक्त गरिएको हो’, उनले सारा खबरसँग भने । यसअघि बिहीबार दिउँसो प्रधानन्यायाधीश चालेन्द्र शम्शेर जबरा र न्यायाधीश पुरुषोत्तम भण्डारीको इजलासले उनलाई साधारण तारेखमा छाड्ने आदेश दिएको थियो ।

जिल्ला अदालत, रौतहटले राउतलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो, उच्च अदालतले त्यसलाई सदर गरेको थियो । तर, निवेदकविरुद्ध किटानी जाहेरी नपरेको तथा अपराधसँग सम्बन्धित दशी प्रमाण फेला नपरेको भन्दै सर्वोच्चले साधारण तारेखमा राखेर मुद्दाको पुर्पक्ष गर्न भनेको छ ।

राष्ट्रिय समाचार
बाँके र बर्दिया कर्णालीमा किन ?

बाँके र बर्दिया कर्णालीमा किन ?

मोहम्मद इरफान नेपालगञ्ज  । नेपालगञ्ज मध्य र सुदूरपश्चिमका प्रमुख नाका तथा २४ जिल्लाका जनतासँग धार्मिक, सांस्कृतिक ...

चैत्र ६, २०७५
 नेत्रविक्रम चन्द ‘विप्लव’ नेकपाका हेमन्त प्रकाश ओलीसहित पाँच नेतालाई प्रहरीले पक्राउ

नेत्रविक्रम चन्द ‘विप्लव’ नेकपाका हेमन्त प्रकाश ओलीसहित पाँच नेतालाई प्रहरीले पक्राउ

काभ्रे ।  नेत्रविक्रम चन्द ‘विप्लव’ नेकपाका स्थायी कमिटी सदस्य हेमन्त प्रकाश ओलीसहित पाँच नेतालाई प्रहरीले ...

चैत्र ६, २०७५
 त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा फेरि सुन काण्ड, चार जना पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा फेरि सुन काण्ड, चार जना पक्राउ

काठमाडाैँ । महानगरीय प्रहरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले अवैधरूपमा सुन विदेश लैजाने क्रममा चार जनालाई ...

चैत्र ५, २०७५
कतार-नेपाल श्रम वार्ताः

कतार-नेपाल श्रम वार्ताः

काठमाडौँ । सरकारले काठमाडौंमा स्थापित कतार भिसा सेन्टर (क्यूभीसी) द्विपक्षीय श्रम सम्झौतामा समेटिएपछि मात्रै सञ्चालनमा आउन ...

चैत्र ४, २०७५
खेम माेक्तानकाे ‘के सारो जाडो’ नयाँ म्युजिक भिडियाे सार्वजनिक

खेम माेक्तानकाे ‘के सारो जाडो’ नयाँ म्युजिक भिडियाे सार्वजनिक

साराखबर संवाददाताफाल्गुन ३०, काठमाडाैं/ मोडल तथा म्युजिक भिडियो निर्देशक खेम मोक्तानकाे ‘के सारो जाडो’ गीतकाे म्युजिक भिडियाे सार्वजनिक ...

फाल्गुन ३०, २०७५