चैत्र ८, २०७५

sara Khabar
सत्य, तथ्य र निष्पक्ष खबर । पल-पलमा साराखबर ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सिके राउतकाे प्रशंसा



प्रधानमन्त्री केपी शर्मा ओलीले  सिके राउतकाे प्रशंसा

काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वतन्त्र मधेस गठनबन्धनका नेता सिके राउतमा पनि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमा जस्तै असाधरण निर्णय क्षमता भएको भन्दै प्रशंसा गरेका छन् । 


शुक्रबार काठमाडौँमा मधेस गठबन्धन र सरकारबीच भएको राजनीतिक सहमतिमा हस्ताक्षरपछि कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।

उनले अध्यक्ष प्रचण्डले सशस्त्र द्वन्द्वलाई शान्तिपूर्ण रुपान्तरण गर्दै नेकपासम्म आइपुग्दा असाधरण निर्णय क्षेमता देखाएको भन्दै उनले त्सका लागि ठूलो मुटु चाहिने बताए।

‘सशस्त्र द्वन्दको शान्तिपूर्ण रुपान्तरण, हतियार व्यवस्थापन, संविधानसभाको निर्वाचनमा सहभागी, सरकारको नेतृत्व हुँदै नेकपाको गठनसम्म अध्यक्ष प्रचण्डले जुन निर्णय क्षेमथत देखाउनु भएको छ, त्यो सानो मुटु भएकाले सक्दैन’, उनले भने, ‘त्यसका लागि ठूलो मुटु चाहिन्छ, मैले त्यो मुटु सिके राउतमा पनि भएको देखेको छु।

राष्ट्रिय समाचार
बाँके र बर्दिया कर्णालीमा किन ?

बाँके र बर्दिया कर्णालीमा किन ?

मोहम्मद इरफान नेपालगञ्ज  । नेपालगञ्ज मध्य र सुदूरपश्चिमका प्रमुख नाका तथा २४ जिल्लाका जनतासँग धार्मिक, सांस्कृतिक ...

चैत्र ६, २०७५
 नेत्रविक्रम चन्द ‘विप्लव’ नेकपाका हेमन्त प्रकाश ओलीसहित पाँच नेतालाई प्रहरीले पक्राउ

नेत्रविक्रम चन्द ‘विप्लव’ नेकपाका हेमन्त प्रकाश ओलीसहित पाँच नेतालाई प्रहरीले पक्राउ

काभ्रे ।  नेत्रविक्रम चन्द ‘विप्लव’ नेकपाका स्थायी कमिटी सदस्य हेमन्त प्रकाश ओलीसहित पाँच नेतालाई प्रहरीले ...

चैत्र ६, २०७५
 त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा फेरि सुन काण्ड, चार जना पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा फेरि सुन काण्ड, चार जना पक्राउ

काठमाडाैँ । महानगरीय प्रहरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले अवैधरूपमा सुन विदेश लैजाने क्रममा चार जनालाई ...

चैत्र ५, २०७५
कतार-नेपाल श्रम वार्ताः

कतार-नेपाल श्रम वार्ताः

काठमाडौँ । सरकारले काठमाडौंमा स्थापित कतार भिसा सेन्टर (क्यूभीसी) द्विपक्षीय श्रम सम्झौतामा समेटिएपछि मात्रै सञ्चालनमा आउन ...

चैत्र ४, २०७५
खेम माेक्तानकाे ‘के सारो जाडो’ नयाँ म्युजिक भिडियाे सार्वजनिक

खेम माेक्तानकाे ‘के सारो जाडो’ नयाँ म्युजिक भिडियाे सार्वजनिक

साराखबर संवाददाताफाल्गुन ३०, काठमाडाैं/ मोडल तथा म्युजिक भिडियो निर्देशक खेम मोक्तानकाे ‘के सारो जाडो’ गीतकाे म्युजिक भिडियाे सार्वजनिक ...

फाल्गुन ३०, २०७५