श्रावण ४, २०७६

sara Khabar
सत्य, तथ्य र निष्पक्ष खबर । पल-पलमा साराखबर ।
विनाएक एजुकेसन एकेडेमिले १८ औ बार्षिक उत्सव, अभिभावक दिवस तथा सांस्कृतिक सम्पन्न



  विनाएक एजुकेसन एकेडेमिले १८ औ बार्षिक उत्सव, अभिभावक दिवस तथा सांस्कृतिक सम्पन्न

 नेपालगञ्ज , विनाएक एजुकेसन एकेडेमिले १८ औ बार्षिक उत्सव, अभिभावक दिवस तथा सांस्कृतिक कार्यक्रममा गरेको छ । अभिभावक दिवसको सन्दर्भ पारेर विनाएक एजुकेसन एकेडेमिले उक्त कार्यक्रमको आयोजना गरेको हो । विद्यालय संचालन समितिका अध्यक्ष सुबोध बर्माको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेस सभा सांसद माननिय सुरेन्द्र हमालको प्रमुख आथित्यता रहेको थियो ।

प्रदेश सभा सांसद माननिय याकुब अन्सारीको विषेस आथित्यतामा भएको कार्यक्रममा बोल्दै प्रदेश सभा सांसद माननिय सुरेन्द्र हमालले  अबको शिक्षा  गुणस्तरीय हुनुपर्नेमा जोड दिए भने माननिय याकुब अन्सारीलेपनि विद्यार्थिको पठनपाठन तथा  आचरणमा अभिभावकले विषेस ध्यान दिनुपर्ने कुरा बताएका थिए ।

नेपालगञ्ज उप महानगर पालिका वडा नं १३ का वडाअध्यक्ष विरेन्द्र बहादुर शाह, नेपालगञ्ज उप महानगर पालिकावडा नं २ का वडा अध्यक्ष सुनिल सिङ हमाल, नेपालगञ्ज उप महानगर पालिकावडा नं ९ वडा का सदस्यहरु अकबर सेख र रमेश तिमिल्सेना, विद्यार्थि, अभिभावक, शिक्षक शिक्षिका, र शैक्षिक सरोकारवालाहरुको सहभागिता रहेको कार्यक्रममा विद्यार्थिहरुले सांस्कृतिक कार्यक्रम समेत गरेका थिए ।



विद्यार्थी जगत
जानकीमा २१५ जना  विद्यार्थीलाई झोला वितरण

जानकीमा २१५ जना विद्यार्थीलाई झोला वितरण

नेपालगन्ज,   बाँकेको जानकी गाउँपालिकामा सञ्चालित मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रम अन्तर्गत आज २ सय १५ ...

असार १, २०७६
युरो किड्सको अभिभावक दिवस भव्यताका साथ सम्पन्न।

युरो किड्सको अभिभावक दिवस भव्यताका साथ सम्पन्न।

टोखा नगरपालिका, गोंगबु स्थित युरो किड्स स्कुलले भव्यताका साथ तेस्रो अभिभावक दिवस मनाएको छ। अध्यक्ष ...

चैत्र २५, २०७५
बागेश्वरी कलेजमा अध्यनरत आठौं सेमेस्टरका  बिद्यार्थीहरु  को विदाई कार्यक्रम सम्पन्न

बागेश्वरी कलेजमा अध्यनरत आठौं सेमेस्टरका बिद्यार्थीहरु को विदाई कार्यक्रम सम्पन्न

साराखबर संवाददाता, नेपालगन्ज । मध्य तथा सुदूर पश्चिमाञ्चल क्षेत्रमा उत्कृष्ट नतिजा दिन सफल आई. टी. सम्वन्धी ...

चैत्र ६, २०७५
आइडियल पव्लीक हाई स्कुलले कक्षा १० का विद्यार्थीहरुलाई विदाई

आइडियल पव्लीक हाई स्कुलले कक्षा १० का विद्यार्थीहरुलाई विदाई

साराखबर संवाददाता नेपालगन्ज ,आइडियल पव्लीक हाई स्कुल नेपालगन्जले बिहीवार कक्षा १० का विद्यार्थीहरुलाई विदाई गरेको छ ...

चैत्र १, २०७५
  विनाएक एजुकेसन एकेडेमिले १८ औ बार्षिक उत्सव, अभिभावक दिवस तथा सांस्कृतिक सम्पन्न

विनाएक एजुकेसन एकेडेमिले १८ औ बार्षिक उत्सव, अभिभावक दिवस तथा सांस्कृतिक सम्पन्न

 नेपालगञ्ज , विनाएक एजुकेसन एकेडेमिले १८ औ बार्षिक उत्सव, अभिभावक दिवस तथा सांस्कृतिक कार्यक्रममा गरेको ...

फाल्गुन २४, २०७५