चैत्र ८, २०७५

sara Khabar
सत्य, तथ्य र निष्पक्ष खबर । पल-पलमा साराखबर ।
अपहरणमा परेकी संसद देवकी मल्ललाई प्रहरीले भेट्टायाे



अपहरणमा परेकी संसद देवकी मल्ललाई प्रहरीले भेट्टायाे

बझाङ — अपहरणमा परेकी सुदूरपश्चिम प्रदेश सभा सदस्य देवकी मल्ललाई प्रहरीले फेला पारेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले केदारस्युँ गाउँपालिका-५ बगडीपाउटा भन्ने ठाउँमा फेला पारेको डीएसपी प्रविण धितालले जानकारी दिए । उनका अनुसार सांसद मल्ललाई सदरमुकाम ल्याउने काम भइरहेको छ ।

फोन सम्पर्क नभएकोले अपहरणबारे विस्तृतमा जानकारी आइनसकेको डीएसपी धितालले बताए। सांसद मल्ललाई एक्लै भएको अवस्थामा प्रहरीले भेट्टाएको हो।

नारी दिवसको कार्यक्रममा सहभागी हुन जाँदै गरेको अवस्थामा शुक्रबार बिहान १० बजेतिर सांसद मल्लको अपहरण भएको हो।

राष्ट्रिय समाचार
बाँके र बर्दिया कर्णालीमा किन ?

बाँके र बर्दिया कर्णालीमा किन ?

मोहम्मद इरफान नेपालगञ्ज  । नेपालगञ्ज मध्य र सुदूरपश्चिमका प्रमुख नाका तथा २४ जिल्लाका जनतासँग धार्मिक, सांस्कृतिक ...

चैत्र ६, २०७५
 नेत्रविक्रम चन्द ‘विप्लव’ नेकपाका हेमन्त प्रकाश ओलीसहित पाँच नेतालाई प्रहरीले पक्राउ

नेत्रविक्रम चन्द ‘विप्लव’ नेकपाका हेमन्त प्रकाश ओलीसहित पाँच नेतालाई प्रहरीले पक्राउ

काभ्रे ।  नेत्रविक्रम चन्द ‘विप्लव’ नेकपाका स्थायी कमिटी सदस्य हेमन्त प्रकाश ओलीसहित पाँच नेतालाई प्रहरीले ...

चैत्र ६, २०७५
 त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा फेरि सुन काण्ड, चार जना पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा फेरि सुन काण्ड, चार जना पक्राउ

काठमाडाैँ । महानगरीय प्रहरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले अवैधरूपमा सुन विदेश लैजाने क्रममा चार जनालाई ...

चैत्र ५, २०७५
कतार-नेपाल श्रम वार्ताः

कतार-नेपाल श्रम वार्ताः

काठमाडौँ । सरकारले काठमाडौंमा स्थापित कतार भिसा सेन्टर (क्यूभीसी) द्विपक्षीय श्रम सम्झौतामा समेटिएपछि मात्रै सञ्चालनमा आउन ...

चैत्र ४, २०७५
खेम माेक्तानकाे ‘के सारो जाडो’ नयाँ म्युजिक भिडियाे सार्वजनिक

खेम माेक्तानकाे ‘के सारो जाडो’ नयाँ म्युजिक भिडियाे सार्वजनिक

साराखबर संवाददाताफाल्गुन ३०, काठमाडाैं/ मोडल तथा म्युजिक भिडियो निर्देशक खेम मोक्तानकाे ‘के सारो जाडो’ गीतकाे म्युजिक भिडियाे सार्वजनिक ...

फाल्गुन ३०, २०७५