जेठ ६, २०७६

sara Khabar
सत्य, तथ्य र निष्पक्ष खबर । पल-पलमा साराखबर ।
सिके राउतसँग भएको सहमति रहस्यमय – अध्यक्ष कमल थापा



सिके राउतसँग भएको सहमति रहस्यमय – अध्यक्ष कमल थापा


नेपालगञ्ज, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सिके राउतसँग भएको सहमति रहस्यमय भएको बताएका छन् । 

 सहमतिको २४ घण्टा नबित्दै राष्ट्रिय विखण्डनको नारा लाग्नु, देश टुक्राउने ब्यानर, प्लेकार्ड र झण्डासहित प्रदर्शन हुनु र सरकार मौनदर्शकको रुपमा रहनु भर्त्सनायोग्य छ, सोमबार नेपालगञ्जमा मिडिया नेपालले आयोजना गरेको पत्रकार भेटघाटमा अध्यक्ष थापाले भने, 'सरकारसँग भएको सम्झौताको मसी सुक्न नपाउँदै सिके राउत समूहले जनकपुरमा गरेको प्रदर्शन आपत्तीजनक छ ।'


थापाले सहमतिमा प्रयोग भएका द्विअर्थी भाषाले आम जनमानसमा द्विविधा र आशंका बढाएकाले सरकारले स्पष्ट पर्नुपर्ने माग समेत गरे । 

 जनअभिमत भन्ने शब्दलाई सिके राउत समूहले जनमतसंग्रहको रुपमा ब्याख्या गरिरहेको बताउँदै अध्यक्ष थापाले आवधिक निर्वाचन भएपनि राष्ट्रिय अखण्डता, सार्वभौमिकता  स्वतन्त्रता कुनैपनि निर्वाचनबाट एजेण्डा बनाउन नसकिने स्पष्ट पारे । उनले सहमती रहस्यमय समेत भएको बताए । 



राष्ट्रिय समाचार
कञ्चनजंघा आरोहणको क्रममा दुईको मृत्यु, एक बेपत्ता

कञ्चनजंघा आरोहणको क्रममा दुईको मृत्यु, एक बेपत्ता

काठमाडौँ —  कञ्चनजंघा हिमाल आरोहणको क्रममा दुई भारतीय आरोहीहरुको बुधबार राति मृत्यु भएको काठमाडौंस्थित पीक ...

जेठ २, २०७६
मिडिया काउन्सिल विधेयक साेच विचार गरेर नै ल्याएकाे हाेः प्रधानमन्त्री केपी शर्मा ओली

मिडिया काउन्सिल विधेयक साेच विचार गरेर नै ल्याएकाे हाेः प्रधानमन्त्री केपी शर्मा ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा दर्ता भएको मिडिया काउन्सिलसम्बन्धी विधेयकको बचाउ गरेका छन् ...

जेठ २, २०७६
त्रिशूली–काठमाडौं २२० केभी ‘डबल’ सर्किट प्रसारण लाइनको परीक्षण सुरू

त्रिशूली–काठमाडौं २२० केभी ‘डबल’ सर्किट प्रसारण लाइनको परीक्षण सुरू

त्रिशूली–काठमाडौं २२० केभी ‘डबल’ सर्किट प्रसारण लाइनको परीक्षण आजदेखि सुरू गरिएको छ।काठमाडाैँ । नुवाकोटको किस्पाङ ...

जेठ १, २०७६
मुख्यमन्त्रीकाे कारणले प्रदेश नं. ३ काे राजधानी ''काभ्रे'' ताेक्न ढिलाे भएकाे हाे : सांसद लक्ष्मण लम्साल

मुख्यमन्त्रीकाे कारणले प्रदेश नं. ३ काे राजधानी ''काभ्रे'' ताेक्न ढिलाे भएकाे हाे : सांसद लक्ष्मण लम्साल

काठमाडाैँ । गणतन्त्र नेपालकाे संघीय संरचनामा अहिले प्रदेशकाे नाम र राजधानीका लागि धेरै विवाद भइरहेकाे छ ...

बैशाख २९, २०७६
नेटवर्किङ व्यवसायकाे नालिबेली कथा , नेपालीहरू यसरी फसाउँछन्

नेटवर्किङ व्यवसायकाे नालिबेली कथा , नेपालीहरू यसरी फसाउँछन्

काठमाडौं,  सरकारले नेटवर्किङ व्यवसायलाई प्रतिबन्ध लगाएको छ । नेटवर्किङ व्यवसायकै कारण धेरै नेपाली ठगिने क्रम ...

बैशाख २९, २०७६
प्रहरी आफैले नियम उलंघन गरे कसले कारबाही गर्ला ?

प्रहरी आफैले नियम उलंघन गरे कसले कारबाही गर्ला ?

काठमाडौं । प्रहरीको काम नियम पालना गराउनु र उलंघन गर्नेलाई कारबाही गर्नु हो । तर ...

बैशाख २६, २०७६