जेठ ६, २०७६

sara Khabar
सत्य, तथ्य र निष्पक्ष खबर । पल-पलमा साराखबर ।
बाँकेमा राँझाचोकमा अज्ञात समुहले राखेको बम सेनाद्वारा निस्कृय पारियो



 बाँकेमा राँझाचोकमा अज्ञात समुहले राखेको बम सेनाद्वारा निस्कृय पारियो

 नेपालगञ्ज, कोहलपुर सडकखण्डको राँझाचोकमा अज्ञात समुहले राखेको बम नेपाली सेनाले डिस्पोज गरेको छ । अज्ञात समुहले गएराती राँझा विमानस्थल जाने चोकदेखि सय मिटर उत्तर राजमार्गमा बम राखिएको भए पनि बिहीबार बिहान ९ बजे मात्र राँझामा रहेको नेपाली सेनाको भैरवप्रसाद गणबाट खटेको टोलीले सो बम डिस्पोज गरेको थियो ।


नेपाली सेनाका उपसेनानी मोहन वलीको नेतृत्वमा खटिएको टोलीले घटनास्थल पुगेर ९ः४५ मा सो बम डिस्पोज गरेको हो । बम शक्तिशाली बकेट बम भएको बम डिस्पोजल टिमका उपसेनानी ओलीले जानकारी दिए । सो बमका कारण सो क्षेत्रको जनजीवन प्रभावित भएको थियो ।



स्थानीय समाचार
टाेखामा गाेली चल्याे, एक पक्राउ

टाेखामा गाेली चल्याे, एक पक्राउ

काठमाडौँ । प्रहरीले काठमाडौँको टोखाबाट डकैतीको आरोपमा एक लुटेरा नाइकेलाई पक्राउ गरेको छ। प्रहरीको सर्वाधिक ...

जेठ ६, २०७६
वडा नं २२ पुरैनीमा किशोरी सशक्तिकरण केन्द्र संचालनमा

वडा नं २२ पुरैनीमा किशोरी सशक्तिकरण केन्द्र संचालनमा

साराखबर संवाददातानेपालगञ्ज, किशोरीहरुलाई प्रज्जन स्वास्थ्य तथा संरक्षणको लागि ज्ञानअभिबृद्धि गराउनका  लागि नेपालगञ्ज २२ पुरैनीमा आज ...

जेठ ५, २०७६
महिलाहरूका लागि सौन्दर्य सामाग्री तयार पार्ने तालिम सम्पन्न

महिलाहरूका लागि सौन्दर्य सामाग्री तयार पार्ने तालिम सम्पन्न

काठमाडौं । महानगरको वडा १० मा ७ दिने क्रिष्टलबाट गहना बनाउने तालिम आइतबार सम्पन्न भएको ...

जेठ ५, २०७६
जानकीमा साईकल र बाख्रा  वितरण

जानकीमा साईकल र बाख्रा वितरण

साराखबर संवाददातानेपालगन्ज, बाँकेको जानकी गाउँपालिका वार्ड नं ५ वडा कार्यालयको सहयोगमा तथा प्रगतिशील सामुदायिक सिकाई ...

जेठ ५, २०७६
 त्रिशुली नदीमा बस खस्दा ५ जनाको मृत्यु

त्रिशुली नदीमा बस खस्दा ५ जनाको मृत्यु

धादिङ । काँकडभिट्टाबाट काठमाडौं आउँदै गरेकाे बस धादिङको गजुरी ६ बन्छेटारस्थित त्रिशुली नदीमा खस्दा ५ ...

जेठ ५, २०७६
पानी शुद्ध गर्ने मेशीनसहितको पसल सञ्चालनमा

पानी शुद्ध गर्ने मेशीनसहितको पसल सञ्चालनमा

साराखबर संवाददातानेपालगञ्ज , शुद्ध खानेपानी सेवाका लागि नेपालगञ्जमा गणेश युनिभर्सल वाटर सोल्यूशन शुभारम्भ गरिएको छ ...

जेठ ४, २०७६