जेठ ६, २०७६

sara Khabar
सत्य, तथ्य र निष्पक्ष खबर । पल-पलमा साराखबर ।
वडा प्रहरीले भारतबाट अवैध रुपमा ल्याउँदै गरेका ८० वटा खसी, बोका सहित ३ जनालाई पक्राउ



वडा प्रहरीले  भारतबाट अवैध रुपमा ल्याउँदै गरेका ८० वटा खसी, बोका सहित ३ जनालाई पक्राउ

साराखबर संवाददाता
नेपालगन्ज ,वडा प्रहरी कार्यालय नेपालगन्जले भारतबाट अवैध रुपमा ल्याउँदै गरेका ८० वटा खसी, बोका बरामद गरेको छ । विशेष सूचनाको आधारमा बुधबार दिउँसो नेपालगन्ज उपमहानगरपालिका १० रामवाग टोलबाट अवैध रुपमा ल्याउदै गरेको अवस्थामा खसिबोकासहित ३ जनालाई नियन्त्रणमा लिइएको हो ।


भारतबाट अबैध रुपमा भन्सार छली चोरी पैठारी गरी ल्याइएका अवैध खसि बोकाहरु नियन्त्रणमा लिइएको वडा प्रहरी कार्यालय नेपालगन्जका इन्चार्ज प्रहरी निरीक्षक नारायण डाँगीले जानकारी दिए ।

उनका अनुसार बरामद गरिएका खसिबोकाको मुल्य अनुमानित १२ लाख रहेको छ । नियन्त्रणमा लिइएका खसी बोका सहित तीनै जनालाई आवश्यक कारबाहीका लागि नेपालगन्ज भन्सार कार्यालयमा बुझाइएको वडा प्रहरीले जनाएको छ । पछिल्लो समय वडा प्रहरीले अबैध रुपमा भन्सार छली चोरी पैठारी विरुद्व आफ्नो सक्रियता बढाएको छ ।



स्थानीय समाचार
टाेखामा गाेली चल्याे, एक पक्राउ

टाेखामा गाेली चल्याे, एक पक्राउ

काठमाडौँ । प्रहरीले काठमाडौँको टोखाबाट डकैतीको आरोपमा एक लुटेरा नाइकेलाई पक्राउ गरेको छ। प्रहरीको सर्वाधिक ...

जेठ ६, २०७६
वडा नं २२ पुरैनीमा किशोरी सशक्तिकरण केन्द्र संचालनमा

वडा नं २२ पुरैनीमा किशोरी सशक्तिकरण केन्द्र संचालनमा

साराखबर संवाददातानेपालगञ्ज, किशोरीहरुलाई प्रज्जन स्वास्थ्य तथा संरक्षणको लागि ज्ञानअभिबृद्धि गराउनका  लागि नेपालगञ्ज २२ पुरैनीमा आज ...

जेठ ५, २०७६
महिलाहरूका लागि सौन्दर्य सामाग्री तयार पार्ने तालिम सम्पन्न

महिलाहरूका लागि सौन्दर्य सामाग्री तयार पार्ने तालिम सम्पन्न

काठमाडौं । महानगरको वडा १० मा ७ दिने क्रिष्टलबाट गहना बनाउने तालिम आइतबार सम्पन्न भएको ...

जेठ ५, २०७६
जानकीमा साईकल र बाख्रा  वितरण

जानकीमा साईकल र बाख्रा वितरण

साराखबर संवाददातानेपालगन्ज, बाँकेको जानकी गाउँपालिका वार्ड नं ५ वडा कार्यालयको सहयोगमा तथा प्रगतिशील सामुदायिक सिकाई ...

जेठ ५, २०७६
 त्रिशुली नदीमा बस खस्दा ५ जनाको मृत्यु

त्रिशुली नदीमा बस खस्दा ५ जनाको मृत्यु

धादिङ । काँकडभिट्टाबाट काठमाडौं आउँदै गरेकाे बस धादिङको गजुरी ६ बन्छेटारस्थित त्रिशुली नदीमा खस्दा ५ ...

जेठ ५, २०७६
पानी शुद्ध गर्ने मेशीनसहितको पसल सञ्चालनमा

पानी शुद्ध गर्ने मेशीनसहितको पसल सञ्चालनमा

साराखबर संवाददातानेपालगञ्ज , शुद्ध खानेपानी सेवाका लागि नेपालगञ्जमा गणेश युनिभर्सल वाटर सोल्यूशन शुभारम्भ गरिएको छ ...

जेठ ४, २०७६