बैशाख ९, २०७६

sara Khabar
सत्य, तथ्य र निष्पक्ष खबर । पल-पलमा साराखबर ।
१०४ वर्षिय वृद्धा बिना कुनै कसूर इङ्गल्याण्डमा पक्राउ



१०४ वर्षिय वृद्धा बिना कुनै कसूर इङ्गल्याण्डमा पक्राउ

लण्डन ।  दुनिँयामा दिनदिनै अनेकौं अनौंठा घटनाहरु घट्ने गर्दछन् । जसमध्य इङ्गल्याण्डको १०४ वर्षिय वृद्धाको गिरफ्तारी पनि त्यस्तै एउटा अनौंठो घटना हो ।

इङ्गल्याण्डको ब्रिस्टलमा स्टोक बिशप केयर होममा बस्दै आएकी १०४ वर्षकी एनी ब्रोकनब्रोलाई गत बिहीबार त्यहाँको प्रहरीले पक्राउ गरेको छ । उनको ईच्छा पूरा गर्नकोलागि प्रहरीले एनीलाई बिना कुनै कसूर पक्राउ गरेर हथकडी लगाएर उनलाई पुलिस स्टेशन लगिएको हो ।

वस्तवमा, स्टोक बिशप केयर होमले त्यहाँ रहँदै आएका वृद्धवृद्धाहरुका इच्छा पूरा गर्नका लागि अभियान चलाउन शुरु गरेको थियो । यस्तोमा एनी ब्रोकनब्रोले आफूलाई प्रहरीले नियन्त्रणमा लिएको अनुभूति गर्ने ईच्छा जाहेर गरेकीले सो ईच्छा पूरा गर्न उनलाई प्रहरीले पक्राउ गरेको बताइएको छ ।

एनी भन्छिन्, 'मैले जिन्दगीमा कुनै यस्तो काम गरिँन, जुन कानून विपरित होस् । मेरो ईच्छा जीवनमा एक पटक प्रहरीले मलाई गिरफ्तार गरोस् भन्ने छ ।'  त्यस पश्चात् प्रहरीले उनको ईच्छा पूरा गर्ने हेतुले उनलाई पक्राउ गरेको थियो । 'हातमा हथकडी लगाएर नीलो बत्ती र साईरन बजाउँदै प्रहरीको गाडीमा हुइँकिनु निकै रोमाञ्चक थियो', पक्राउपछि एनीले यस्तो अभिव्यक्ति दिएकी थिईन् ।

अन्तर्राष्ट्रिय समाचार
पेरुका पूर्वराष्ट्रपति एलेन गार्सियाद्वारा गोली हानी आत्महत्या, आखिर किन ?

पेरुका पूर्वराष्ट्रपति एलेन गार्सियाद्वारा गोली हानी आत्महत्या, आखिर किन ?

पेरु,   घुस लिएको आरोप अस्वीकार गर्दै आएका पेरुका पूर्वराष्ट्रपति एलेन गार्सियाले स्वयंलाई गोली हानी ...

बैशाख ४, २०७६
अमेरिकामा नेपाली परेड

अमेरिकामा नेपाली परेड

न्यूयोर्क । अमेरिकाको कोलोराडो स्थित सामाजिक संस्था “हेल्पिङ हेण्ड्स” को सहयोग र “रक्की माउण्टेन फ्रेन्डस ...

बैशाख ३, २०७६
कतारमा कार्यरत नेपालीकाे सेवा सुविधाकाेबारेमा सभामुख महराकाे चासाे

कतारमा कार्यरत नेपालीकाे सेवा सुविधाकाेबारेमा सभामुख महराकाे चासाे

काठमाडौँ । कतार भ्रमणमा रहेनु भएका सभमुख कृष्णबहादुर महाराले कतारका उपप्रधान तथा परराष्ट्र मन्त्री शेख ...

चैत्र २४, २०७५
एक २० वर्षिया महिलाले पहिलो बच्चा जन्माएको २६ दिन मै फेरि जन्माइन् जुम्ल्याहा बच्चाहरु

एक २० वर्षिया महिलाले पहिलो बच्चा जन्माएको २६ दिन मै फेरि जन्माइन् जुम्ल्याहा बच्चाहरु

बङ्गलादेश :  बङ्गलादेश कि एक २० वर्षिया महिलाले गत हप्ता शुक्रबार मात्र एक महिनाको अन्तरालमा ...

चैत्र १४, २०७५
मिशेल ओबामाको आत्मकथा 'बिकमिङ्ग' सबैभन्दा छिटो बिक्री भएको आत्मकथा

मिशेल ओबामाको आत्मकथा 'बिकमिङ्ग' सबैभन्दा छिटो बिक्री भएको आत्मकथा

अमेरिकाका पूर्व राष्ट्रपति बराक ओबामा पत्नी मिशेल ओबामाको आत्मकथा 'बिकमिङ्ग'ले बिक्रीको हिसाबमा नयाँ कीर्तिमानी ईतिहास ...

चैत्र १४, २०७५
कतारले बनायो ४७ .७ अर्ब रुपैँयाको लागतमा डेजर्ट रोज म्यूजियम,  उद्घाटन भोलि हुने ।

कतारले बनायो ४७ .७ अर्ब रुपैँयाको लागतमा डेजर्ट रोज म्यूजियम, उद्घाटन भोलि हुने ।

दोहा, कतार : ४३.४ करोड डलर (करिब ४७.७ अर्ब रुपैँया) को लागतमा बनेको कतारको डेजर्ट ...

चैत्र १२, २०७५