बैशाख ९, २०७६

sara Khabar
सत्य, तथ्य र निष्पक्ष खबर । पल-पलमा साराखबर ।
कतारमा कार्यरत नेपालीकाे सेवा सुविधाकाेबारेमा सभामुख महराकाे चासाे



कतारमा कार्यरत नेपालीकाे सेवा सुविधाकाेबारेमा सभामुख महराकाे चासाे

काठमाडौँ । कतार भ्रमणमा रहेनु भएका सभमुख कृष्णबहादुर महाराले कतारका उपप्रधान तथा परराष्ट्र मन्त्री शेख मोहम्मद विन अब्दुलरहमान विन जस्सिन अल थानीसँग आइतबार शिष्टाचार भेटवार्ता गरेका छन् ।
 
अन्तर व्यवस्थापिका सङ्घ (इन्टर पार्लियामेन्ट्री युनियन(आइपीयू०को १४० औँ सभामा सहभागी हुन सभामुख महरा कतार जानुभएको थियो । यो अवसरमा सभामुख महराले कतारमा कार्यरत नेपाली कामदारको पेसागत सुरक्षा र सेवासुविधाबारे चासो देखाएका छन् । 

कतारमा अहिले ४ लाख बढी नेपालीहरू विभिन्न पेसा र क्षेत्रमा काम गरिरहेका छन् । सभामुख महराले अलथानी समक्ष भनेर्, उनीहरूको पेसागत तथा भौतिक सुरक्षा, सेवा सुविधाका लागि सरकारी तहबाट आवश्यक पहल र चासो भइरहनेछ भन्ने हाम्रो चाहना हो ।’


भेटका अवसरमा सभामुख महराले नेपाल (कतार सम्बन्ध कूटनीतिक मात्र नभई जनस्तरसम्म प्रगाढ रहेको बताए । समुन्द्रदेखि सगरमाथासम्मको सम्बन्धलाई प्रगाढ बनाउन कतारको भूमिका निकै महत्त्वपूर्ण छु , सभामुख महराले भने, यसका लागि नेपाल (कतार सम्बन्ध थप मजबुत बनाउन जरुरी छु ।

छोटो अवधिमै कतारले आर्थिक तथा भौतिक निर्माणका क्षेत्रमा गरेको प्रगति विश्वका लागि उदाहरणीय भएको बताउँदै सभामुख महराले नेपालमा विकासको थुप्रै सम्भावनाहरू रहेको र कृषि, पर्यटन, ऊर्जा र भौतिक संरचना निर्माणमा लगानी गर्न कतारलाई आग्रह गरे।

कतारमा संसदीय प्रतिनिधि मण्डलका सदस्यको तर्फबाट प्रतिनिधि सभाका सदस्यहरू शान्ता चौधरी, पुष्पा भुसाल, लक्ष्मणलाल कर्ण, विमल श्रीवास्तव, राष्ट्रिय सभाका सदस्य हरिचरण शिवाकोटी, सङ्घीय संसदका महासचिव मनोहर प्रसाद भट्टराई, प्रतिनिधि सभाका सचिव गोपालनाथ योगी रहेका छन् ।



अन्तर्राष्ट्रिय समाचार
पेरुका पूर्वराष्ट्रपति एलेन गार्सियाद्वारा गोली हानी आत्महत्या, आखिर किन ?

पेरुका पूर्वराष्ट्रपति एलेन गार्सियाद्वारा गोली हानी आत्महत्या, आखिर किन ?

पेरु,   घुस लिएको आरोप अस्वीकार गर्दै आएका पेरुका पूर्वराष्ट्रपति एलेन गार्सियाले स्वयंलाई गोली हानी ...

बैशाख ४, २०७६
अमेरिकामा नेपाली परेड

अमेरिकामा नेपाली परेड

न्यूयोर्क । अमेरिकाको कोलोराडो स्थित सामाजिक संस्था “हेल्पिङ हेण्ड्स” को सहयोग र “रक्की माउण्टेन फ्रेन्डस ...

बैशाख ३, २०७६
कतारमा कार्यरत नेपालीकाे सेवा सुविधाकाेबारेमा सभामुख महराकाे चासाे

कतारमा कार्यरत नेपालीकाे सेवा सुविधाकाेबारेमा सभामुख महराकाे चासाे

काठमाडौँ । कतार भ्रमणमा रहेनु भएका सभमुख कृष्णबहादुर महाराले कतारका उपप्रधान तथा परराष्ट्र मन्त्री शेख ...

चैत्र २४, २०७५
एक २० वर्षिया महिलाले पहिलो बच्चा जन्माएको २६ दिन मै फेरि जन्माइन् जुम्ल्याहा बच्चाहरु

एक २० वर्षिया महिलाले पहिलो बच्चा जन्माएको २६ दिन मै फेरि जन्माइन् जुम्ल्याहा बच्चाहरु

बङ्गलादेश :  बङ्गलादेश कि एक २० वर्षिया महिलाले गत हप्ता शुक्रबार मात्र एक महिनाको अन्तरालमा ...

चैत्र १४, २०७५
मिशेल ओबामाको आत्मकथा 'बिकमिङ्ग' सबैभन्दा छिटो बिक्री भएको आत्मकथा

मिशेल ओबामाको आत्मकथा 'बिकमिङ्ग' सबैभन्दा छिटो बिक्री भएको आत्मकथा

अमेरिकाका पूर्व राष्ट्रपति बराक ओबामा पत्नी मिशेल ओबामाको आत्मकथा 'बिकमिङ्ग'ले बिक्रीको हिसाबमा नयाँ कीर्तिमानी ईतिहास ...

चैत्र १४, २०७५
कतारले बनायो ४७ .७ अर्ब रुपैँयाको लागतमा डेजर्ट रोज म्यूजियम,  उद्घाटन भोलि हुने ।

कतारले बनायो ४७ .७ अर्ब रुपैँयाको लागतमा डेजर्ट रोज म्यूजियम, उद्घाटन भोलि हुने ।

दोहा, कतार : ४३.४ करोड डलर (करिब ४७.७ अर्ब रुपैँया) को लागतमा बनेको कतारको डेजर्ट ...

चैत्र १२, २०७५