बैशाख ९, २०७६

sara Khabar
सत्य, तथ्य र निष्पक्ष खबर । पल-पलमा साराखबर ।
धेरै जनगुनासाे पश्चात नेपालमा पनि पब्जी खेल प्रतिवन्धित



धेरै जनगुनासाे पश्चात नेपालमा पनि पब्जी खेल प्रतिवन्धित

काठमाडाैँ । नेपालमा पब्जी खेलकाे कारणले यूवाहरूमा पर्न गएकाे असरलाई ध्यानमा राखी नेपाल दूरसञ्चार प्राधिकरणले याे खेलमा प्रतिबन्ध लगाएकाे छ । नेपाल प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्युराेकाे विशेष आग्रहमा प्राधिकारणले पब्जी खेल बन्द गर्न सबै इन्टरनेट सेवा प्रदायकहरू कम्पनीहरूलाई निर्देशन दिएकाे हाे ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले पब्जी खेलका कारण आत्महत्यासम्मको घटना हुन थालेपछि प्रतिबन्ध लगाउन निर्देशन दिएको बताएका छन् ।

पब्जी इन्टरनेटमा खेलिने भिडियो खेल हो । यो अनलाइन खेलको उत्पादन दक्षिण कोरियाली भिडियो गेम कम्पनी ब्लूहोल मातहतको पब्जी कर्पोरेसनले गरेको हो ।

बिहीबार प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले प्रहरीको आग्रहमा नै इन्टरनेट प्रदायकहरुलाई पब्जी खेल डाउनलोड र खेल्ने कार्य रोक्न‍का लागि पत्र पठाइएको जानकारी दिए।

धेरै देशहरूमा प्रतिवन्धित याे खेल धेरैकाे गुनासाेपछि अन्ततः नेपालमा पनि प्रतिवन्धित भएकाे छ । 

राष्ट्रिय समाचार
नेकपाले ७७ वटा जिल्लाको नेतृत्व टुंगो लगायाे

नेकपाले ७७ वटा जिल्लाको नेतृत्व टुंगो लगायाे

काठमाडौँ । केन्द्रमा पार्टी एकता गरेको ११ महिनापछि नेकपाले ७७ वटा जिल्लाको नेतृत्व टुंगो लगाएको ...

बैशाख ८, २०७६
मह जोडीलाई  वसुन्धराश्री र मानश्री पुरस्कार दिने निर्णय

मह जोडीलाई वसुन्धराश्री र मानश्री पुरस्कार दिने निर्णय

काठमाडाैँ । वसुन्धरा-मान प्रज्ञा प्रतिष्ठानले  वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी)लाई याे ...

बैशाख ७, २०७६
बालाजु बाइसधारा मेला (ल्हुती पुन्ही)आज भव्य र सभ्य रुपमा सम्पन्न (फोटो फिचर)

बालाजु बाइसधारा मेला (ल्हुती पुन्ही)आज भव्य र सभ्य रुपमा सम्पन्न (फोटो फिचर)

बालाजु बाइसधारा मेला (ल्हुती पुन्ही)आज भव्य र सभ्य रुपमा सम्पन्न भएको मुल मेला व्यवस्थापन समितिले ...

बैशाख ६, २०७६
 बानेश्वर र कोटेश्वरमा आकाशे पुलकाे  निर्माण शुरू यही महिनाबाट

बानेश्वर र कोटेश्वरमा आकाशे पुलकाे निर्माण शुरू यही महिनाबाट

काठमाडौं । बानेश्वर र कोटेश्वरमा ओभरहेड ब्रिज (आकाशे पुल) निर्माणका लागि टेन्डर प्रकृया पुरा भएको ...

बैशाख ६, २०७६
राष्ट्रपति भण्डारी साताब्यापी चीन भ्रमणमा जाने

राष्ट्रपति भण्डारी साताब्यापी चीन भ्रमणमा जाने

 काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी साताब्यापी चीन भ्रमणको कार्यक्रम सार्वजनिक भएको छ । चीनको राजकीय भ्रमण ...

बैशाख ६, २०७६
सामुदायिक विद्यालयमा  आधुनिक प्रविधिकाे शाैचालय

सामुदायिक विद्यालयमा आधुनिक प्रविधिकाे शाैचालय

 काठमाडौं । कम लगानी र थोरै समयमा कम्तीमा ४० बर्ष आयु भएका धेरै शौचालय निर्माण ...

बैशाख ६, २०७६