बैशाख ९, २०७६

sara Khabar
सत्य, तथ्य र निष्पक्ष खबर । पल-पलमा साराखबर ।
६ वर्षमा काठमाडौँ नगर क्षेत्रको १८६० रोपनी भूमाफियाको कब्जामा



६ वर्षमा काठमाडौँ नगर क्षेत्रको १८६० रोपनी भूमाफियाको कब्जामा

काठमाडौं । बालुवाटारस्थित प्रधानमन्त्री निवाससँगै जोडिएको सरकारी सम्पत्ति ललितानिवास व्यक्तिका नाममा बनाइसकेका भूमाफियाले पञ्चायती व्यवस्था अन्त्य भएको ६ वर्षमा एक हजार आठ सय ६० रोपनी जग्गा हडपेको तथ्य भेटिएको छ । ललितानिवासको जग्गा हिनामिनासम्बन्धी तथ्य खोजी गर्ने क्रममा माफियाले अन्य स्थानमा पनि अर्बौं रूपैयाँ मूल्यबराबरका सार्वजनिक तथा सरकारी जग्गा हडपेको तथ्य पाइएको हो ।

२०४६ सालमा पञ्चायती व्यवस्था ढलेसँगै मालपोत, भूमिसुधार र नापी कार्यालयका कर्मचारी तथा भूमाफिया मिलेर काठमाडौं नगर क्षेत्रमा पर्ने एक हजार आठ सय ५९ रोपनी १४ आना तीन पैसा तीन दाम जग्गा कब्जा गरेको सरकारबाटै गठित छानबिन आयोगको प्रतिवेदनमा उल्लेख छ। छानबिन आयोगले प्रतिवेदन २३ वर्षअघि यस्तो प्रतिवेदन दिएको थियो । 

२०४९ सालमा तत्कालीन भोगाधिकारी र त्यसपछि पटक–पटक विवादास्पद निर्णय गराएर माफिया, व्यापारी र मालपोतका कर्मचारीको मिलेमतोमा हडपिएको ललितानिवासको जग्गा फिर्ता तथा जग्गा हिनामिनामा संलग्नमाथि कारबाही गर्न सरकारले अख्तियार दुरूपयोग अनुसन्धान आयोग र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोलाई जिम्मा दिइसकेको छ । यो समाचार आजको नागरिक दैनिकबाट लिइएको हो।


राष्ट्रिय समाचार
नेकपाले ७७ वटा जिल्लाको नेतृत्व टुंगो लगायाे

नेकपाले ७७ वटा जिल्लाको नेतृत्व टुंगो लगायाे

काठमाडौँ । केन्द्रमा पार्टी एकता गरेको ११ महिनापछि नेकपाले ७७ वटा जिल्लाको नेतृत्व टुंगो लगाएको ...

बैशाख ८, २०७६
मह जोडीलाई  वसुन्धराश्री र मानश्री पुरस्कार दिने निर्णय

मह जोडीलाई वसुन्धराश्री र मानश्री पुरस्कार दिने निर्णय

काठमाडाैँ । वसुन्धरा-मान प्रज्ञा प्रतिष्ठानले  वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी)लाई याे ...

बैशाख ७, २०७६
बालाजु बाइसधारा मेला (ल्हुती पुन्ही)आज भव्य र सभ्य रुपमा सम्पन्न (फोटो फिचर)

बालाजु बाइसधारा मेला (ल्हुती पुन्ही)आज भव्य र सभ्य रुपमा सम्पन्न (फोटो फिचर)

बालाजु बाइसधारा मेला (ल्हुती पुन्ही)आज भव्य र सभ्य रुपमा सम्पन्न भएको मुल मेला व्यवस्थापन समितिले ...

बैशाख ६, २०७६
 बानेश्वर र कोटेश्वरमा आकाशे पुलकाे  निर्माण शुरू यही महिनाबाट

बानेश्वर र कोटेश्वरमा आकाशे पुलकाे निर्माण शुरू यही महिनाबाट

काठमाडौं । बानेश्वर र कोटेश्वरमा ओभरहेड ब्रिज (आकाशे पुल) निर्माणका लागि टेन्डर प्रकृया पुरा भएको ...

बैशाख ६, २०७६
राष्ट्रपति भण्डारी साताब्यापी चीन भ्रमणमा जाने

राष्ट्रपति भण्डारी साताब्यापी चीन भ्रमणमा जाने

 काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी साताब्यापी चीन भ्रमणको कार्यक्रम सार्वजनिक भएको छ । चीनको राजकीय भ्रमण ...

बैशाख ६, २०७६
सामुदायिक विद्यालयमा  आधुनिक प्रविधिकाे शाैचालय

सामुदायिक विद्यालयमा आधुनिक प्रविधिकाे शाैचालय

 काठमाडौं । कम लगानी र थोरै समयमा कम्तीमा ४० बर्ष आयु भएका धेरै शौचालय निर्माण ...

बैशाख ६, २०७६