जेठ ६, २०७६

sara Khabar
सत्य, तथ्य र निष्पक्ष खबर । पल-पलमा साराखबर ।
नेपालगञ्जमा खाना महोत्सव हुने



नेपालगञ्जमा खाना महोत्सव हुने

साराखबर संवाददाता 

नेपालगन्ज ,कात्तिक १ गते देखि ३ गते सम्म नेपालगञ्ज खाना महोत्सव हुने  नेपालगन्जमा आन्तिरक तथा वाह्य पर्यटको आवागमन बढाउन   कात्तिक १ गते देखि ३ गते सम्म नेपालगञ्जमा खाना महोत्सव हुने भएको छ । शनिवार होटल ब्यवसायी संघ बाँके ,मदिरा ब्यवसायी संघ बाँके र नेपालगंज वितरक संघको सयुक्त बैठकले कात्तिक १ गते देखि ३ गते सम्म नेपालगञ्ज खाना महोत्सव गर्ने निर्णय गरेको छ ।

बैठकले होटल ब्यवसायी संघ बाँकेका अध्यक्ष भिम लाल कंडेलको संयोजकत्वमा समिति समेत गठन गरेको छ । समितिको सल्लाहकारमा भास्कर काफ्ले र विष्नु लामिछाने रहनुभएको छ ।

समितिको सदस्समा अमित बस्नेत ,राजेस श्रेष्ठ राम बहादुर लिम्बु ,रङ्ग बहादुर खड्का ,मिम बहादुर सिंह ,हरिलाल न्योपाने रहनुभएको होटल ब्यवसायी संघ बाँकेका अध्यक्ष भिम लाल कंडेले बताउनुभयो । महोत्सवले नेपालगन्जको पर्यटन प्रवद्धनमा टेवा पुग्ने विश्वास गरिएको छ ।



स्थानीय समाचार
टाेखामा गाेली चल्याे, एक पक्राउ

टाेखामा गाेली चल्याे, एक पक्राउ

काठमाडौँ । प्रहरीले काठमाडौँको टोखाबाट डकैतीको आरोपमा एक लुटेरा नाइकेलाई पक्राउ गरेको छ। प्रहरीको सर्वाधिक ...

जेठ ६, २०७६
वडा नं २२ पुरैनीमा किशोरी सशक्तिकरण केन्द्र संचालनमा

वडा नं २२ पुरैनीमा किशोरी सशक्तिकरण केन्द्र संचालनमा

साराखबर संवाददातानेपालगञ्ज, किशोरीहरुलाई प्रज्जन स्वास्थ्य तथा संरक्षणको लागि ज्ञानअभिबृद्धि गराउनका  लागि नेपालगञ्ज २२ पुरैनीमा आज ...

जेठ ५, २०७६
महिलाहरूका लागि सौन्दर्य सामाग्री तयार पार्ने तालिम सम्पन्न

महिलाहरूका लागि सौन्दर्य सामाग्री तयार पार्ने तालिम सम्पन्न

काठमाडौं । महानगरको वडा १० मा ७ दिने क्रिष्टलबाट गहना बनाउने तालिम आइतबार सम्पन्न भएको ...

जेठ ५, २०७६
जानकीमा साईकल र बाख्रा  वितरण

जानकीमा साईकल र बाख्रा वितरण

साराखबर संवाददातानेपालगन्ज, बाँकेको जानकी गाउँपालिका वार्ड नं ५ वडा कार्यालयको सहयोगमा तथा प्रगतिशील सामुदायिक सिकाई ...

जेठ ५, २०७६
 त्रिशुली नदीमा बस खस्दा ५ जनाको मृत्यु

त्रिशुली नदीमा बस खस्दा ५ जनाको मृत्यु

धादिङ । काँकडभिट्टाबाट काठमाडौं आउँदै गरेकाे बस धादिङको गजुरी ६ बन्छेटारस्थित त्रिशुली नदीमा खस्दा ५ ...

जेठ ५, २०७६
पानी शुद्ध गर्ने मेशीनसहितको पसल सञ्चालनमा

पानी शुद्ध गर्ने मेशीनसहितको पसल सञ्चालनमा

साराखबर संवाददातानेपालगञ्ज , शुद्ध खानेपानी सेवाका लागि नेपालगञ्जमा गणेश युनिभर्सल वाटर सोल्यूशन शुभारम्भ गरिएको छ ...

जेठ ४, २०७६