जेठ ६, २०७६

sara Khabar
सत्य, तथ्य र निष्पक्ष खबर । पल-पलमा साराखबर ।
प्रहरी आफैले नियम उलंघन गरे कसले कारबाही गर्ला ?



प्रहरी आफैले नियम उलंघन गरे कसले कारबाही गर्ला ?

काठमाडौं । प्रहरीको काम नियम पालना गराउनु र उलंघन गर्नेलाई कारबाही गर्नु हो । तर प्रहरी आफैले नियम उलंघन गरे कसले कारबाही गर्ला ?

प्रसंग हो वौद्ध जोरपाटी सडकको । सडक मर्मत सम्भार नगरेको विरोधमा बिहीबार स्थानीय वासिन्दाले सो सडक खण्ड अवरुद्ध पारे । चार वर्षदेखि सडक मर्मत नगरी अलपत्र छाडेको विरोधमा स्थानीयवासिन्दा विरोधमा उत्रिएका थिए ।

स्थानीयको अवरोधका कारण वौद्ध जोरपाटी सडक बन्द भएको थियो । बन्दका क्रममा एक प्रहरी सरकारी नम्बर प्लेटको मोटरसाइकलमा पछाडि दुई जना यात्रु बोकेर हिँडेको देखिए । मोटरसाइकल चालकले नेपाल प्रहरीको बर्दी लगाएका छन्, उनले चलाएको मोटरसाइकलमा अंग्रेजीमा नेपाल प्रहरी लेखिएको छ । तर मोटरसाइकलमा पछाडि दुई जना सर्वसाधारण चढेका छन् । स्थानीयले ठाउँ ठाउँमा पोल ढालेर अवरोध गरेको सडकमा ती प्रहरीले अवरोध छलाउँदै मोटरसाइकल चलाएका छन् ।

सामान्यतया एक जना चढ्ने मोटरसाइकलमा चालकसहित दुई जनासम्म यात्रा गर्न मिल्छ । एउटै मोटरसाइकलमा दुई जना भन्दा बढी यात्रा गरेको देखेमा ट्राफिक प्रहरीले  कारबाहीसमेत गर्छ । तर यी प्रहरीलाई कारबाही होला कि नहोला ?





जनचेतना र दबावका लागि अनलाइन खबरबाट 



राष्ट्रिय समाचार
कञ्चनजंघा आरोहणको क्रममा दुईको मृत्यु, एक बेपत्ता

कञ्चनजंघा आरोहणको क्रममा दुईको मृत्यु, एक बेपत्ता

काठमाडौँ —  कञ्चनजंघा हिमाल आरोहणको क्रममा दुई भारतीय आरोहीहरुको बुधबार राति मृत्यु भएको काठमाडौंस्थित पीक ...

जेठ २, २०७६
मिडिया काउन्सिल विधेयक साेच विचार गरेर नै ल्याएकाे हाेः प्रधानमन्त्री केपी शर्मा ओली

मिडिया काउन्सिल विधेयक साेच विचार गरेर नै ल्याएकाे हाेः प्रधानमन्त्री केपी शर्मा ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा दर्ता भएको मिडिया काउन्सिलसम्बन्धी विधेयकको बचाउ गरेका छन् ...

जेठ २, २०७६
त्रिशूली–काठमाडौं २२० केभी ‘डबल’ सर्किट प्रसारण लाइनको परीक्षण सुरू

त्रिशूली–काठमाडौं २२० केभी ‘डबल’ सर्किट प्रसारण लाइनको परीक्षण सुरू

त्रिशूली–काठमाडौं २२० केभी ‘डबल’ सर्किट प्रसारण लाइनको परीक्षण आजदेखि सुरू गरिएको छ।काठमाडाैँ । नुवाकोटको किस्पाङ ...

जेठ १, २०७६
मुख्यमन्त्रीकाे कारणले प्रदेश नं. ३ काे राजधानी ''काभ्रे'' ताेक्न ढिलाे भएकाे हाे : सांसद लक्ष्मण लम्साल

मुख्यमन्त्रीकाे कारणले प्रदेश नं. ३ काे राजधानी ''काभ्रे'' ताेक्न ढिलाे भएकाे हाे : सांसद लक्ष्मण लम्साल

काठमाडाैँ । गणतन्त्र नेपालकाे संघीय संरचनामा अहिले प्रदेशकाे नाम र राजधानीका लागि धेरै विवाद भइरहेकाे छ ...

बैशाख २९, २०७६
नेटवर्किङ व्यवसायकाे नालिबेली कथा , नेपालीहरू यसरी फसाउँछन्

नेटवर्किङ व्यवसायकाे नालिबेली कथा , नेपालीहरू यसरी फसाउँछन्

काठमाडौं,  सरकारले नेटवर्किङ व्यवसायलाई प्रतिबन्ध लगाएको छ । नेटवर्किङ व्यवसायकै कारण धेरै नेपाली ठगिने क्रम ...

बैशाख २९, २०७६
प्रहरी आफैले नियम उलंघन गरे कसले कारबाही गर्ला ?

प्रहरी आफैले नियम उलंघन गरे कसले कारबाही गर्ला ?

काठमाडौं । प्रहरीको काम नियम पालना गराउनु र उलंघन गर्नेलाई कारबाही गर्नु हो । तर ...

बैशाख २६, २०७६