जेठ ६, २०७६

sara Khabar
सत्य, तथ्य र निष्पक्ष खबर । पल-पलमा साराखबर ।
सुशासनको लागि सूचनाको हकलाई हरेक नागरिकले प्रयोग गर्नुु पर्नेमा जोड



सुशासनको लागि सूचनाको हकलाई हरेक नागरिकले प्रयोग गर्नुु पर्नेमा जोड

साराखबर संवाददाता
नेपालगन्ज,नेपालगन्ज उपमहानगरपालिकावडा नं.५कावडाअध्यक्ष कैफुलवरा जोलाहले स्थानीयतहमा सुशासनकायम गराउनमा सूचनाको हक एक प्रभावकारी औजार भएको बताएकाछन् ।
 नेपालगन्जउपमहानगरपालिकावडानं. ५को सहयोगमा सूचना र मानवअधिकार अनुसन्धान केन्द्र नेपालगन्जले आयोजना गरेको जनप्रतिनिधी र कर्मचारीहरुकालागि सूचनाको हक सम्वन्धीअभिमुखीकरणकार्यक्रममावडाअध्यक्षजोलाहलेसुशासनको लागि सूचनाको हकलाई हरेक नागरिकले प्रयोग गर्नुु पर्ने बताएकाहुन् ।

साथै उहाँलेस्थानीयतहमापारदर्शिता, जवाफदेहिताअभिबृद्धिगरि सुशासनकायमगर्नेतर्फ वडालागेको जानकारी गराए । उहाँले स्थानीय सरकारलाई सूचनाको हक, ऐन कानून, निति,सुशासनकाआधार बारे जनप्रतिनिधितथाकर्मचारी र नागरिकहरुलाई जानकारी गराउनुपर्ने आवश्यतामहसुशगरि बजेट तर्जुमागरिएको जानकारी दिनुभयो । 

सूचना रमानवअधिकार अनुसन्धान केन्द्रकाअध्यक्षअधिवक्ताविश्वजिततिवारीलेसूचनाको हकले स्थानीय सरकार पारदर्शिता र जवाफदेहीहुुनेमामद्धतपुग्ने बताए ।   साथै अहिले देश पुर्नसंरचनामागएपछि स्थानीय सरकार संचालनगर्ने जिम्मापाएकाजनप्रतिनिधीले नागरिकको अधिकार र समग्र विकासकालागिउल्लेख्य भुमिकाकाँधमाआएको बताउनुभयो ।
 
सो अभिमुखीकरणमाउहाँले सूचनाको हक, सुशासन, स्थानीय सरकार संचालन ऐन, जनप्रतिनिधीको कामकर्तव्य अधिकार, उपमहानगरपालिकाको समग्र विकासको सम्भावना र सकारात्मक सोचको विकास लगायतकाविषयमाजानकारी गराउनुभएको थियो । 

सो कार्यक्रममा संस्थाकाअध्यक्षविश्वजिततिवारी, पत्रकार शुक्रऋषिचौलागाई,आईएचआरसीकाकार्यक्रमब्यवस्थापक रविन्द्र कुमार ज्ञवाली, कार्यक्रम संयोजकलक्ष्मीतिवारीलेसूचनाको हकको बारेमाअभिमुखीकरण गरेकाथिए ।

 वडा नं. ५ कावडा सचिव राजसिहं सिजापतिले स्थानीयतहमा सूचनाको हकको महत्वको बारेमाआफनो विचार राख्नुभएको थियो ।

 साथै उहाँले आगामीबर्षमा सूचनाको हकको बारेमा स्थानीयनागरिकहरुलाई अभिमुखीकरणगर्ने कार्यक्रम राखिने प्रतिबद्धता समेत जनाए । त्यसैगरि कार्यपालिका सदस्यमन्जु नेपालीले सूचनाको हकको बारेमा सबै नागरिकले जान्नुु पर्ने बताईन् । 



स्थानीय समाचार
टाेखामा गाेली चल्याे, एक पक्राउ

टाेखामा गाेली चल्याे, एक पक्राउ

काठमाडौँ । प्रहरीले काठमाडौँको टोखाबाट डकैतीको आरोपमा एक लुटेरा नाइकेलाई पक्राउ गरेको छ। प्रहरीको सर्वाधिक ...

जेठ ६, २०७६
वडा नं २२ पुरैनीमा किशोरी सशक्तिकरण केन्द्र संचालनमा

वडा नं २२ पुरैनीमा किशोरी सशक्तिकरण केन्द्र संचालनमा

साराखबर संवाददातानेपालगञ्ज, किशोरीहरुलाई प्रज्जन स्वास्थ्य तथा संरक्षणको लागि ज्ञानअभिबृद्धि गराउनका  लागि नेपालगञ्ज २२ पुरैनीमा आज ...

जेठ ५, २०७६
महिलाहरूका लागि सौन्दर्य सामाग्री तयार पार्ने तालिम सम्पन्न

महिलाहरूका लागि सौन्दर्य सामाग्री तयार पार्ने तालिम सम्पन्न

काठमाडौं । महानगरको वडा १० मा ७ दिने क्रिष्टलबाट गहना बनाउने तालिम आइतबार सम्पन्न भएको ...

जेठ ५, २०७६
जानकीमा साईकल र बाख्रा  वितरण

जानकीमा साईकल र बाख्रा वितरण

साराखबर संवाददातानेपालगन्ज, बाँकेको जानकी गाउँपालिका वार्ड नं ५ वडा कार्यालयको सहयोगमा तथा प्रगतिशील सामुदायिक सिकाई ...

जेठ ५, २०७६
 त्रिशुली नदीमा बस खस्दा ५ जनाको मृत्यु

त्रिशुली नदीमा बस खस्दा ५ जनाको मृत्यु

धादिङ । काँकडभिट्टाबाट काठमाडौं आउँदै गरेकाे बस धादिङको गजुरी ६ बन्छेटारस्थित त्रिशुली नदीमा खस्दा ५ ...

जेठ ५, २०७६
पानी शुद्ध गर्ने मेशीनसहितको पसल सञ्चालनमा

पानी शुद्ध गर्ने मेशीनसहितको पसल सञ्चालनमा

साराखबर संवाददातानेपालगञ्ज , शुद्ध खानेपानी सेवाका लागि नेपालगञ्जमा गणेश युनिभर्सल वाटर सोल्यूशन शुभारम्भ गरिएको छ ...

जेठ ४, २०७६