असार १, २०७६

sara Khabar
सत्य, तथ्य र निष्पक्ष खबर । पल-पलमा साराखबर ।
बहराइनमा भब्यताका साथ २५६३ औँ बुद्ध जयन्ति मनाइयाे



बहराइनमा भब्यताका साथ २५६३ औँ बुद्ध जयन्ति मनाइयाे

बहराइन । नेपाल तामाङ घेदुङकाे प्रवास शाखा बहराइनले महेन्द्र  तामाङकाे अध्यक्षतामा २५६३ औँ बुद्ध जयन्तिकाे अवसरमा आयाेजित कार्यक्रम सम्पन्न भएकाे सारा खबरलाई सुनिता दाेङले जानकारी दिनुभएकाे छ । वरिष्ठ समाजसेवी गम गुरूङकाे प्रमुख आतित्थ्यतामा मानमा ओरिन्टल प्यालेसमा भब्यताका साथ कार्यक्रम सम्पन्न भएकाे थियाे ।

यस कार्यक्रममा नेपाली क्लवका अध्यक्ष, किराँत याक्थुङ चुम्लुङका अध्यक्ष, शेर्पा किदुङका अध्यक्ष, तमु समाजका अध्यक्ष, मगरसंघका अध्यक्ष, लगाएत विभिन्न संघ संस्थाका प्रतिनिधिहरूकाे विशेष अतिथिका रूपमा रहेका थिए भने  बुद्धिजीविहरू, पत्रकारहरूकाे पनि उपस्थिति रहेको थि्यो।

साउदीबाट सहभागी जनाउन आएका म्हेन्दाेमाया कलाकारहरूको बेजोड प्रस्तुतीले दर्शकहरुलाई मन्त्रमुक्त बनाएका थिए ।
 
बहराइन समाजले तामाङ समुदायकाे संस्कार अनुसार मान्दै आएकाे बुद्ध जयन्तीमा पूजापाठका साथै विभिन्न गीत संगीतहरूकाे प्रस्तुतिका साथ कार्यक्रम समापन भएकाे दाेङले सारा खबरलाई बताउनु भयो । 





अन्तर्राष्ट्रिय समाचार
कृषिक्रान्तिको नमूना - एउटै रुखमा ४० थरी फलहरु

कृषिक्रान्तिको नमूना - एउटै रुखमा ४० थरी फलहरु

वासिङ्टन, एजेन्सी। साधारणतया एक रुखमा एक फल फल्ने गरेको हामीले सुन्दै वा देख्दै आएका छौं ...

जेठ ३०, २०७६
प्रधानमन्त्री केपी शर्मा ओली  बेलायत भ्रमण, भेटघाटमा निकै व्यस्त

प्रधानमन्त्री केपी शर्मा ओली बेलायत भ्रमण, भेटघाटमा निकै व्यस्त

लन्डन । बेलायत भ्रमणको दोश्रो दिन प्रधानमन्त्री केपी शर्मा ओली भेटघाटमा निकै व्यस्त रहे । ...

जेठ २९, २०७६
अमेरिकामा ५१ तल्ले भवनको छतमा एक हेलिकप्टर दुर्घटनाग्रस्त

अमेरिकामा ५१ तल्ले भवनको छतमा एक हेलिकप्टर दुर्घटनाग्रस्त

न्यूयोर्क,  अमेरिका ।  भारी वर्षा र खराब मौसमको कारण सोमवार मिडटाउन म्यानहट्टनमा एक ५१ तल्ले ...

जेठ २८, २०७६
स्कुट विमानमा बमको खतरा भएको सूचना पाएपछि दुईवटा जेट विमानले स्कोर्टिङ

स्कुट विमानमा बमको खतरा भएको सूचना पाएपछि दुईवटा जेट विमानले स्कोर्टिङ

सिंगापुरको स्कुट विमानमा बमको खतरा भएको सूचना पाएपछि दुईवटा जेट विमानले स्कोर्टिङ गरेर उक्त विमानलाई ...

जेठ २०, २०७६
प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता, मोदीको  मन्त्रिपरिषदमा  ५८ सदस्यीय

प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता, मोदीको मन्त्रिपरिषदमा ५८ सदस्यीय

काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता ...

जेठ १७, २०७६
बहराइनमा भब्यताका साथ २५६३ औँ बुद्ध जयन्ति मनाइयाे

बहराइनमा भब्यताका साथ २५६३ औँ बुद्ध जयन्ति मनाइयाे

बहराइन । नेपाल तामाङ घेदुङकाे प्रवास शाखा बहराइनले महेन्द्र  तामाङकाे अध्यक्षतामा २५६३ औँ बुद्ध जयन्तिकाे ...

जेठ १२, २०७६