भदौ ४, २०७६

sara Khabar
सत्य, तथ्य र निष्पक्ष खबर । पल-पलमा साराखबर ।
" कोरियन भाषा परिक्षा दिने ५५ जना नक्कली प्रशिक्षार्थी पक्राउ"



" कोरियन भाषा परिक्षा दिने ५५ जना नक्कली प्रशिक्षार्थी पक्राउ"

काठमाडाैँ । महानगरीय प्रहरी परिसर टेकु, काठमाण्डौ, महानगरीय प्रहरी परिसर ललितपुर तथा स्थानिय प्रहरी ईकाईबाट खटिएको टोलीले मिति २०७६।०२।२५ गते काठमाण्डौ र ललितपुरका बिभिन्न परिक्षा केन्द्रहरुमा सञ्चालित पहिलो चरणको पहिलो दिनको पहिलो सिफ्ट र दोस्रो सिफ्ट EPS-TOPIK कोरियन भाषा परिक्षाको २८ वटा परिक्षा केन्द्रहरुबाट ति नक्कली प्रशिक्षार्थीहरू पक्राउ गरेका हुन् । 

अर्को ब्यक्तीको नाममा परिक्षा दिन परिक्षा हलभित्र प्रबेश गरेका २ महिला र ५३ जना पुरुष गरी जम्मा ५५ जना नक्कली प्रशिक्षार्थीहरुलाई फेला पारी पक्राउ गरी आवश्यक कारवाहीको लागि सम्बन्धित प्रहरी ईकाईहरुमा बुझाईएको महानगरी अपराध महाशाखा टेकुले जनाएकाे छ । 



राष्ट्रिय समाचार
इन्द्रजात्रामा महानगरको निमन्त्रणा स्वीकारदै १३ वटा नगरबाट ५ मेयरसहित ४८ जना पाहुना आउने

इन्द्रजात्रामा महानगरको निमन्त्रणा स्वीकारदै १३ वटा नगरबाट ५ मेयरसहित ४८ जना पाहुना आउने

काठमाडौं । यस बर्षको इन्द्रजात्राको अवलोकन गर्न महानगरको भगिनी सम्बन्ध भएका ६ वटा देशका १३ ...

भदौ ३, २०७६
नेपाल एअरलाइन्सको जापान उडान भदौ १२ देखि

नेपाल एअरलाइन्सको जापान उडान भदौ १२ देखि

काठमाण्डौ । नेपाल वायुसेवा निगम (एनएसी)ले भदौ १२ गतेदेखि जापानमा गरिने  हवाई उडानको तयारी पूरा ...

भदौ ३, २०७६
 सिंहदरबारभित्रै  कर्मचारीकाे सव भेटियाे

सिंहदरबारभित्रै कर्मचारीकाे सव भेटियाे

काठमाडौं । सिंहदरबारभित्रै एक कर्मचारी मृत अवस्थामा फेला परेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी ...

भदौ ३, २०७६
भक्तपुरकाे मध्यपुर थिमी नगरपालिका लाेकन्थलीमा सडक भाँसिदा ७ घर जाेखिममा

भक्तपुरकाे मध्यपुर थिमी नगरपालिका लाेकन्थलीमा सडक भाँसिदा ७ घर जाेखिममा

काठमाडाैँ । जथाभावी सडक निर्माण र जग्गा प्लटिङका कारणले भक्तपुरकाे मध्यपुर थिमी नगरपालिका लाेकन्थलीमा सडक ...

भदौ ३, २०७६
मनोरञ्जन कर तिर्न चलचित्र घरहरुलाई भाद्र १७ सम्मको समय

मनोरञ्जन कर तिर्न चलचित्र घरहरुलाई भाद्र १७ सम्मको समय

काठमाडौं । मनोरञ्जन कर तिर्न आउन चलचित्र घरहरुलाई भाद्र १७ सम्मको समय दिएको छ । ...

भदौ २, २०७६
२५औँ तामाङ प्रसारण दिवसको अवसरमा रेडियो सगरमाथालाई सम्मान

२५औँ तामाङ प्रसारण दिवसको अवसरमा रेडियो सगरमाथालाई सम्मान

काठमाडौँ । नेपाल वातावरण पत्रकार समूहद्वारा सञ्चालित दक्षिण एशिया कै पहिलो सामुदायिक रेडियो ‘रेडियो सगरमाथा ...

भदौ २, २०७६