भदौ ४, २०७६

sara Khabar
सत्य, तथ्य र निष्पक्ष खबर । पल-पलमा साराखबर ।
प्रमुख विपक्षी नेपाली कांग्रेसले संसद अवरुद्ध



 प्रमुख विपक्षी  नेपाली कांग्रेसले संसद अवरुद्ध

काठमाडौं । गुठी विधेयकको विरोधमा माइतीघर मण्डलामा भएको प्रदर्शनमा धरपकडको विरोधमा प्रमुख विपक्षी नेपाली कांग्रेसले संसद अवरुद्ध पारेको छ ।

सोमबारको बैठक सुरु भएलगतै कांग्रेसले गुठी विधेयक र त्यसको विरोधमा प्रदर्शन गर्दा गुठियारहरुमाथि भएको धरपकडको विरोध गरे । कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँणले धर्म प्रचारकको टोपी लगाएर सरकारले पुरानत संस्कृतिमाथि प्रहार गरेको आरोप लगाए ।

लगतै भूमिसुधारमन्त्री पद्मा अर्यालले विधेयकबारे जवाफ दिइन् । उनले मौलिक परम्परा र धर्म संस्कृतिमाथि असर नपर्ने गरी विधेयक आएको र यसबारे भोलिका दिनमा संसदमा छलफल हुने बताइन् ।

तर, प्रहरी धरपकडबारे गृहमन्त्रीको जवाफ आउनुपर्ने भन्दै कांग्रेस सांसदहरुले अवरोध गरे । सभामुखले गृहमन्त्री सदनमा नभएको भन्दै समय मागेका थिए तर, प्रमुख विपक्षीले अवरोध जारी राखेपछि संसद् बैठक स्थगित भएको छ ।

 



राष्ट्रिय समाचार
इन्द्रजात्रामा महानगरको निमन्त्रणा स्वीकारदै १३ वटा नगरबाट ५ मेयरसहित ४८ जना पाहुना आउने

इन्द्रजात्रामा महानगरको निमन्त्रणा स्वीकारदै १३ वटा नगरबाट ५ मेयरसहित ४८ जना पाहुना आउने

काठमाडौं । यस बर्षको इन्द्रजात्राको अवलोकन गर्न महानगरको भगिनी सम्बन्ध भएका ६ वटा देशका १३ ...

भदौ ३, २०७६
नेपाल एअरलाइन्सको जापान उडान भदौ १२ देखि

नेपाल एअरलाइन्सको जापान उडान भदौ १२ देखि

काठमाण्डौ । नेपाल वायुसेवा निगम (एनएसी)ले भदौ १२ गतेदेखि जापानमा गरिने  हवाई उडानको तयारी पूरा ...

भदौ ३, २०७६
 सिंहदरबारभित्रै  कर्मचारीकाे सव भेटियाे

सिंहदरबारभित्रै कर्मचारीकाे सव भेटियाे

काठमाडौं । सिंहदरबारभित्रै एक कर्मचारी मृत अवस्थामा फेला परेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी ...

भदौ ३, २०७६
भक्तपुरकाे मध्यपुर थिमी नगरपालिका लाेकन्थलीमा सडक भाँसिदा ७ घर जाेखिममा

भक्तपुरकाे मध्यपुर थिमी नगरपालिका लाेकन्थलीमा सडक भाँसिदा ७ घर जाेखिममा

काठमाडाैँ । जथाभावी सडक निर्माण र जग्गा प्लटिङका कारणले भक्तपुरकाे मध्यपुर थिमी नगरपालिका लाेकन्थलीमा सडक ...

भदौ ३, २०७६
मनोरञ्जन कर तिर्न चलचित्र घरहरुलाई भाद्र १७ सम्मको समय

मनोरञ्जन कर तिर्न चलचित्र घरहरुलाई भाद्र १७ सम्मको समय

काठमाडौं । मनोरञ्जन कर तिर्न आउन चलचित्र घरहरुलाई भाद्र १७ सम्मको समय दिएको छ । ...

भदौ २, २०७६
२५औँ तामाङ प्रसारण दिवसको अवसरमा रेडियो सगरमाथालाई सम्मान

२५औँ तामाङ प्रसारण दिवसको अवसरमा रेडियो सगरमाथालाई सम्मान

काठमाडौँ । नेपाल वातावरण पत्रकार समूहद्वारा सञ्चालित दक्षिण एशिया कै पहिलो सामुदायिक रेडियो ‘रेडियो सगरमाथा ...

भदौ २, २०७६