भदौ ३, २०७६

sara Khabar
सत्य, तथ्य र निष्पक्ष खबर । पल-पलमा साराखबर ।
लोकसेवा आयोगको विज्ञापन रद्ध गर्न निर्देशन



लोकसेवा आयोगको विज्ञापन रद्ध गर्न निर्देशन

काठमाडौँ । संसदको राज्य व्यवस्था समितिले संघीय मामिला तथा स्थानीय विकासमन्त्री लालबाबु पण्डितसँग छलफल लगतै लोकसेवा आयोगले निकालेको विज्ञापन रद्ध गर्न निर्देशन दिएको छ ।

संविधानको धारा ४२ ले समानुपातिक समापेशी सिद्धान्तका आधारमा राज्यका निकायहरुमा सहभागिता हुने हक सुनिश्चित गरेको र भारा २२१ मा स्थानीय तहको व्यवस्थापकीय अधिकार, २२६ मा कानुन बनाउने अधिकार र २२७ मा प्रदेश कानुन बमोजिम कर्मचारी व्यवस्थापन हुने र स्थानीय सरकार सञ्चालन ऐनको दफा ८३ मा कर्मचारी समायोजनपछि मात्र संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) गरेर मात्र संगठन संरचना कायम गर्ने व्यवस्था रहेको स्मरण गर्दै समितिले भनेको थियो ।  

‘जेठ १५ गते लोकसेवा आयोकले स्थाीनय तहका विभिन्न पदहरुका लागि प्रकाशन गरेको विज्ञापन संविधानका मर्म र भावनाअनुरुप नदेखिएकाले उक्त विज्ञापन रर्द गर्न संविधानको धारा २९३ अनुसार लोकसेवा आयोगलाई निदेशन दिएको थियो ।  
 
 राज्य व्यवस्था समितिले प्रदेश र स्थानीय तहको संगठन र व्यवस्थापन सर्वेक्षण गरी वास्तविक दरबन्दी संख्या यकिन भएपछि मात्र समानुपातिक समावेशी सिद्धान्तका आधारमा कर्मचारी प्रकिया अगाडि बढाउन संघीय मामिला मन्त्रालयकाई निर्देशन दिएको छ ।

स्थानीय तहमा तत्काल कर्मचारी व्यवस्यापन गर्न संघको दरबन्दीमा रहेको पुल र फाजिल कर्मचारीलाई काजमा खटाउन र स्थायी पदपूर्ति नभएसम्म निश्चित मापदण्डका आभारमा करमरमा कर्मचारी राखे व्यवस्था मिलाउन निर्देशन दिएको छ ।



राष्ट्रिय समाचार
इन्द्रजात्रामा महानगरको निमन्त्रणा स्वीकारदै १३ वटा नगरबाट ५ मेयरसहित ४८ जना पाहुना आउने

इन्द्रजात्रामा महानगरको निमन्त्रणा स्वीकारदै १३ वटा नगरबाट ५ मेयरसहित ४८ जना पाहुना आउने

काठमाडौं । यस बर्षको इन्द्रजात्राको अवलोकन गर्न महानगरको भगिनी सम्बन्ध भएका ६ वटा देशका १३ ...

भदौ ३, २०७६
नेपाल एअरलाइन्सको जापान उडान भदौ १२ देखि

नेपाल एअरलाइन्सको जापान उडान भदौ १२ देखि

काठमाण्डौ । नेपाल वायुसेवा निगम (एनएसी)ले भदौ १२ गतेदेखि जापानमा गरिने  हवाई उडानको तयारी पूरा ...

भदौ ३, २०७६
 सिंहदरबारभित्रै  कर्मचारीकाे सव भेटियाे

सिंहदरबारभित्रै कर्मचारीकाे सव भेटियाे

काठमाडौं । सिंहदरबारभित्रै एक कर्मचारी मृत अवस्थामा फेला परेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी ...

भदौ ३, २०७६
भक्तपुरकाे मध्यपुर थिमी नगरपालिका लाेकन्थलीमा सडक भाँसिदा ७ घर जाेखिममा

भक्तपुरकाे मध्यपुर थिमी नगरपालिका लाेकन्थलीमा सडक भाँसिदा ७ घर जाेखिममा

काठमाडाैँ । जथाभावी सडक निर्माण र जग्गा प्लटिङका कारणले भक्तपुरकाे मध्यपुर थिमी नगरपालिका लाेकन्थलीमा सडक ...

भदौ ३, २०७६
मनोरञ्जन कर तिर्न चलचित्र घरहरुलाई भाद्र १७ सम्मको समय

मनोरञ्जन कर तिर्न चलचित्र घरहरुलाई भाद्र १७ सम्मको समय

काठमाडौं । मनोरञ्जन कर तिर्न आउन चलचित्र घरहरुलाई भाद्र १७ सम्मको समय दिएको छ । ...

भदौ २, २०७६
२५औँ तामाङ प्रसारण दिवसको अवसरमा रेडियो सगरमाथालाई सम्मान

२५औँ तामाङ प्रसारण दिवसको अवसरमा रेडियो सगरमाथालाई सम्मान

काठमाडौँ । नेपाल वातावरण पत्रकार समूहद्वारा सञ्चालित दक्षिण एशिया कै पहिलो सामुदायिक रेडियो ‘रेडियो सगरमाथा ...

भदौ २, २०७६