असार १, २०७६

sara Khabar
सत्य, तथ्य र निष्पक्ष खबर । पल-पलमा साराखबर ।
अमेरिकामा ५१ तल्ले भवनको छतमा एक हेलिकप्टर दुर्घटनाग्रस्त



अमेरिकामा ५१ तल्ले भवनको छतमा एक हेलिकप्टर दुर्घटनाग्रस्त

न्यूयोर्क, अमेरिका ।  भारी वर्षा र खराब मौसमको कारण सोमवार मिडटाउन म्यानहट्टनमा एक ५१ तल्ले भवनको छतमा एक हेलिकप्टर दुर्घटनाग्रस्त भएको छ । 
 न्यूयोर्कका गभर्नर एन्ड्र्यू क्युमोले सो दुर्घटनाको पछाडी आतंङ्कवादी हमलाको कुनै संकेत नभएको बताएका छन् । उनी भन्छन्, 'हेलिकप्टरको अवस्थाबाट त्यसले आपतकालिन अवतरण गर्ने कोसिश गरेको देखिन्छ । प्रारम्भिक जानकारी अनुसार हेलिकप्टरले कुनै आपतकालिन ल्याण्डिङ वा जबरजस्ति अन्य कुनै कारण भवनको छतमा उतार्न खोजेको देखिन्छ ।'
 
उक्त दुर्घटनामा हेलिकप्टर पाईलटको मृत्यु भएको न्यूयोर्कको दमकल विभागले बताएको छ । दुर्घटना भएको बेला भवनमा केही मानिसहरु रहेका भए पनि कसैलाई पनि क्षति भएको छैन । दुर्घटना पश्चात तत्काल भवन खाली गराइएको थियो ।। हेलिकप्टर छतमा क्र्यास हुँदा पुरै भवन हल्लिएको भवनमा रहेका मानिसहरुले बताएका छन् । दुर्घटनापछि छतमा आगो लागेको थियो । तुरुन्त दमकलको टीम आउनुले आगो नियन्त्रणमा आएको छ ।
राष्ट्रपति ट्रम्पलाई न्यूयोर्कको यो हेलिकप्टर दुर्घटनाको बारे जानकारी दिइएको छ भने जानकारी पाए लगत्तै राष्ट्रपति ट्रम्पले ट्वीट मार्फत न्यूयोर्कको यो दुर्घटनाको बारे जानकारी दिएका छन् । 
 



अन्तर्राष्ट्रिय समाचार
कृषिक्रान्तिको नमूना - एउटै रुखमा ४० थरी फलहरु

कृषिक्रान्तिको नमूना - एउटै रुखमा ४० थरी फलहरु

वासिङ्टन, एजेन्सी। साधारणतया एक रुखमा एक फल फल्ने गरेको हामीले सुन्दै वा देख्दै आएका छौं ...

जेठ ३०, २०७६
प्रधानमन्त्री केपी शर्मा ओली  बेलायत भ्रमण, भेटघाटमा निकै व्यस्त

प्रधानमन्त्री केपी शर्मा ओली बेलायत भ्रमण, भेटघाटमा निकै व्यस्त

लन्डन । बेलायत भ्रमणको दोश्रो दिन प्रधानमन्त्री केपी शर्मा ओली भेटघाटमा निकै व्यस्त रहे । ...

जेठ २९, २०७६
अमेरिकामा ५१ तल्ले भवनको छतमा एक हेलिकप्टर दुर्घटनाग्रस्त

अमेरिकामा ५१ तल्ले भवनको छतमा एक हेलिकप्टर दुर्घटनाग्रस्त

न्यूयोर्क,  अमेरिका ।  भारी वर्षा र खराब मौसमको कारण सोमवार मिडटाउन म्यानहट्टनमा एक ५१ तल्ले ...

जेठ २८, २०७६
स्कुट विमानमा बमको खतरा भएको सूचना पाएपछि दुईवटा जेट विमानले स्कोर्टिङ

स्कुट विमानमा बमको खतरा भएको सूचना पाएपछि दुईवटा जेट विमानले स्कोर्टिङ

सिंगापुरको स्कुट विमानमा बमको खतरा भएको सूचना पाएपछि दुईवटा जेट विमानले स्कोर्टिङ गरेर उक्त विमानलाई ...

जेठ २०, २०७६
प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता, मोदीको  मन्त्रिपरिषदमा  ५८ सदस्यीय

प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता, मोदीको मन्त्रिपरिषदमा ५८ सदस्यीय

काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता ...

जेठ १७, २०७६
बहराइनमा भब्यताका साथ २५६३ औँ बुद्ध जयन्ति मनाइयाे

बहराइनमा भब्यताका साथ २५६३ औँ बुद्ध जयन्ति मनाइयाे

बहराइन । नेपाल तामाङ घेदुङकाे प्रवास शाखा बहराइनले महेन्द्र  तामाङकाे अध्यक्षतामा २५६३ औँ बुद्ध जयन्तिकाे ...

जेठ १२, २०७६