असार १, २०७६

sara Khabar
सत्य, तथ्य र निष्पक्ष खबर । पल-पलमा साराखबर ।
महानगरको स्वास्थ्य सेवाका ४०पदमा १,२९४ को दरखास्त



महानगरको स्वास्थ्य सेवाका  ४०पदमा १,२९४  को दरखास्त

काठमाडौं। महानगरको स्वास्थ्यसेवामा काम गर्न १,५३८ जना उम्मेद्वारको दरखास्त परेको छ।परीक्षा सञ्चालन तथा शिफारिस समितिले स्वास्थ्य सेवा तर्फ ४ पदमा करारसेवाबाट पदपूर्ति गर्न जेठ २ गते सार्वजनिक सूचना प्रकाशन गरेको थियो।

आर्थिक बर्ष २०७५÷०७६ को १ नं. बिज्ञापनका रुपमा सातौंतहका १० जना मेडिकल अधिकृत माग गरिएको छ। त्यस्तै सहायक स्तर पाँचौंका हेल्थअसिस्टेन्ट, स्टाफनर्स र ल्याबटेक्निसियनमा क्रमश १०÷१० जना कर्मचारी माग गरिएको छ ।श्रेणी बिहिन कार्यालय सहयोगीमा ४ जनाको माग गरिएको छ।

 

लिखित र अन्तरवार्ताबाट परीक्षा लिइने यस प्रतिस्पर्धामा सातौं तहको मेडिकल अधिकृतमा १९ जनाकोदरखास्तपरेको, मानव संशाधन महाशाखा प्रमुख बखत साउद ले जानकारी दिनु भयो।

उहाँका अनुसार सहायक स्तर पाँचौं तहका ३ पदहरु हेल्थ असिस्टेन्ट, स्टाफनर्स र ल्यावटेक्निसियनमा क्रमश ३०८, ५७८ र३८९ जनाको दरखास्त परेको छ । त्यस्तै श्रेणी बिहिन कार्यालय सहयोगीमा २४४ जनाको दरखास्त परेको छ।

 

अधिकृत स्तर सातौंका लागि एमबिबिएस वा सो सरहको उपाधिशैक्षिक योग्यता भएका प्रतिस्पर्धीको दरखास्त लिइएको छ भने हेल्थअसिस्टेन्ट, ल्याबटेक्निसियन र स्टाफनर्सका लागि मान्यता प्राप्तशिक्षण संस्थाबाट सामान्यचिकित्सा, ल्याबटेक्निसियन रस्टाफ नर्स बिषयमा प्रमाणपत्र तह सरहको योग्यता तोकिएको छ। यी पदहरुका लागि सम्बन्धित काउन्सिलको प्रमाण पत्रलाई अनिवार्य गरिएकोछ। कार्यालय सहयोगीको शैक्षिक योग्यताआठ कक्षा उत्तीर्ण हो।

 

पत्रकार चन्द्रमणि भट्टराईको सहयोगमा  ।



राष्ट्रिय समाचार
सरकारले जनताका हितमा काम गर्छ र जनताका कुरा सुन्छ : प्रधानमन्त्री ओली

सरकारले जनताका हितमा काम गर्छ र जनताका कुरा सुन्छ : प्रधानमन्त्री ओली

युरोप भ्रमण सकेर आइतबार स्वदेश फर्किएका प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै गुठी ...

असार १, २०७६
 साताव्यापी युरोप भ्रमण पूरा गरी स्वदेश फर्किए  प्रधानमन्त्री ओलि

साताव्यापी युरोप भ्रमण पूरा गरी स्वदेश फर्किए प्रधानमन्त्री ओलि

काठमाडौं ( साताव्यापी युरोप भ्रमण पूरा गरी  प्रधानमन्त्री केपी शर्मा ओली आइतबार विहान स्वदेश आइपुगेका ...

असार १, २०७६
काठमाडाैँका जनता सरकारसँग पानी माग्दै प्रदर्शन

काठमाडाैँका जनता सरकारसँग पानी माग्दै प्रदर्शन

काठमाडौँ । उपत्यकाका विभिन्न स्थानमा खानेपानी चरम अभाव भएपछि उपभोक्ताहरु आन्दोलनमा उत्रिएका छन् । उपत्यका ...

जेठ ३२, २०७६
तीनकुनेस्थित बागमती नदीमाथिको पुलको काम अघि नबढाउन निर्देशन

तीनकुनेस्थित बागमती नदीमाथिको पुलको काम अघि नबढाउन निर्देशन

 काठमाडौं । शुक्रबार बसेको संसदको विकास तथा प्रविधि समितिको बैठकले काठमाडौंको तीनकुनेस्थित बागमती नदीमाथिको पुलको ...

जेठ ३१, २०७६
गुठी विधेयक संसदमा खैलाबैला, सरकारलाई घाँडाे

गुठी विधेयक संसदमा खैलाबैला, सरकारलाई घाँडाे

काठमाडाैँ, पाटन, ललितपुर, भक्तपुर लगायत दशैभरका गुठीयारहरू, विशेषत नेवाः समुदाय आन्दाेलित छन् । नेकपाकाे सरकार ...

जेठ ३१, २०७६
जाली नाेटकाे संजाल खाेतल्दै प्रहरी

जाली नाेटकाे संजाल खाेतल्दै प्रहरी

काठमाडौं । भारतीय जाली नोट तस्करी प्रकरणमा युनुस अन्सारी पुरानो नाम होइन। लामो समय जेल ...

जेठ ३१, २०७६