श्रावण ४, २०७६

sara Khabar
सत्य, तथ्य र निष्पक्ष खबर । पल-पलमा साराखबर ।
छोराको नाम गूगल



छोराको नाम गूगल

इन्डोनेशियामा एक दम्पती, २७ वर्षिया एला र एन्डी सपुत्रा, ३१, ले आफ्नो छोराको नाम गूगल राखेका छन् । सन् २०१८ मा दोस्रो सन्तानको रुपमा जन्मिएका ती बालक एउटा सर्च इन्जिन जस्तै उपायोगी हुने आशाकासाथ उनीहरुले सो नाम राखेको बताएका छन् । पिता सपुत्रा भन्छन्, 'मेरो छोराले धेरै मानिसहरुलाई सहयोग गर्ने र अरुको लागि एक उपायोगी व्यक्ति बन्नेमा म आशावादी छु । गूगल शब्दको अर्थ महत्वपूर्ण छ ।’ नामको पछाडि थर जोड्दा नामको सुगन्धमा कमी आउने भएकोले आफ्नो छोराको नामको पछाडि थर नराखेको उनको भनाई  छ ।


सुरुमा ती बालकका पिताले छोराको नाम विन्डोज, आइफोन, आईओएस, माईक्रोसफ्ट जस्ता नामहरु सोचेका भए पनि जन्म पश्चात् भने उनले छोराको नाम थर बिनाको गूगल मात्र राखेका हुन् ।

एन्डीका अनुसार गूगल शब्द दुनिँया सबैभन्दा बढी प्रचलित शब्द हो र दिनभरीमा यो शब्द हजारौँ पटक लिने गरिन्छ । यही कारण पनि उनले आफ्नो छोराको नाम गूगल राखेका हुन् । यो नाम भएका बालकलाई वर्ल्ड स्ट्रङ्गेष्ट नेमको उपाधी दिइएको छ ।



अन्तर्राष्ट्रिय समाचार
गैरसरकारी संस्था खोलेर रकम जम्मा गरेको आरोपमा पक्राउ, हाफिज सइद

गैरसरकारी संस्था खोलेर रकम जम्मा गरेको आरोपमा पक्राउ, हाफिज सइद

लाहोर । मुम्बई आक्रमणका अभियुक्त हाफिज सइद पाकिस्तानको लाहोरमा पक्राउ परेका छन्।सन् २००८ मा भारतको ...

श्रावण १, २०७६
इन्डोनेसियामा शक्तिशाली  ७.३ म्याग्निच्युड भूकम्प

इन्डोनेसियामा शक्तिशाली ७.३ म्याग्निच्युड भूकम्प

इन्डोनेसियामा शक्तिशाली भूकम्प गएको छ। अन्तराष्ट्रिय समाचार संस्था अलजेरियाका अनुसार हालसम्म एक जनाकाे मृत्यु भएकाे ...

असार ३०, २०७६
युएइकी रानी हया बिन्त अल हुसैन बेपत्ता

युएइकी रानी हया बिन्त अल हुसैन बेपत्ता

एजेन्सी । संयुक्त अरब इमिरेट्स (युएइ) की रानी हया बिन्त अल हुसैन दुई बच्चासहित ३१ ...

असार १६, २०७६
छोराको नाम गूगल

छोराको नाम गूगल

इन्डोनेशियामा एक दम्पती, २७ वर्षिया एला र एन्डी सपुत्रा, ३१, ले आफ्नो छोराको नाम गूगल ...

असार १६, २०७६
संसार हल्लाउने तस्विरकाे कथा

संसार हल्लाउने तस्विरकाे कथा

रियो ग्रान्डी नदीले दक्षिण-पश्चिम अमेरिका र मेक्सिकोको सीमा छुट्याउँछ। रियो ग्रान्डीदेखि नजिकै छ, मेक्सिकोको माटामोरोस ...

असार ११, २०७६
अन्तर्राष्ट्रिय तामाङ परिषद्को पूर्वी एशिया क्षेत्रीय सम्मेलन ४ बुँदे घाेषणा पत्र सहित सम्पन्न

अन्तर्राष्ट्रिय तामाङ परिषद्को पूर्वी एशिया क्षेत्रीय सम्मेलन ४ बुँदे घाेषणा पत्र सहित सम्पन्न

बैंकक । अन्तर्राष्ट्रिय तामाङ परिषद्को पूर्वी एशिया क्षेत्रीय सम्मेलन जुन २२ गते शनिवार अर्थात असार ७ गते ...

असार १०, २०७६