श्रावण ४, २०७६

sara Khabar
सत्य, तथ्य र निष्पक्ष खबर । पल-पलमा साराखबर ।
प्रतिबन्धित लागुऔषध गाँजासहित एक पक्राउ



प्रतिबन्धित लागुऔषध गाँजासहित एक पक्राउ

धादिङ । गजुरी गाउँपालिका वडा नं २ डुँडेठाँटीबाट प्रहरी टोलीले आज प्रतिबन्धित लागुऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ ।

अवैधरूपमा आठ बोरामा ओसारपसारका लागि राखिएको अवस्थामा २४५ किलोग्राम गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिनुभयो । प्रतिबन्धित गाँजा ओसारपसारमा संलग्न बेनिघाटरोराङ गाउँपालिका वडा नं १ का वीरबहादुर लामालाई पक्राउ गरिएको छ ।

आरोपितलाई प्रतिबन्धित लागुऔषध ओसारपसारअन्तर्गत मुद्दा लगाइने प्रहरीेले जनाएको छ । पक्राउ गरिएका लामालाई जिल्ला प्रहरी कार्यालयले हिरासतमा लिएर अनुसन्धान थालेको छ ।



स्थानीय समाचार
तेमाल गाउँपालिका वडा न. छ ठुलाे पर्सेलकाे बृहत बजेट विनियाेजन,

तेमाल गाउँपालिका वडा न. छ ठुलाे पर्सेलकाे बृहत बजेट विनियाेजन,

मिलन लामा दाेङ,  काभ्रे । तेमाल गाउँपालिका वडा न. ६ ठुलाे पर्सेलकाे आर्थिक वर्ष २०७६/०७७ ...

श्रावण ३, २०७६
ललितपुरको  महालक्ष्मी नगरपालिकामा बाढीपीडितलाई खाद्यान्न वितरण

ललितपुरको महालक्ष्मी नगरपालिकामा बाढीपीडितलाई खाद्यान्न वितरण

ललितपुर ।   महालक्ष्मी–१० लाँकुरीभञ्ज्याङमा बाढीका कारण प्रभावित १४ परिवारलाई नगरपालिकाले एक हप्तादेखि नै चामल, दाल, ...

श्रावण ३, २०७६
प्लास्टिक झोलामुक्त नगर घोषणा, नगरबासिले गरे प्लास्टिकको प्रयोग नगर्ने संकल्प

प्लास्टिक झोलामुक्त नगर घोषणा, नगरबासिले गरे प्लास्टिकको प्रयोग नगर्ने संकल्प

तिलोत्तमा । तिलोत्तमा नगरपालिका एक उत्कृष्ठ र नमुना नगरपालिका बनाउन प्लास्टिक झोलामुक्त नगर घोषणा गरिएको ...

श्रावण ३, २०७६
वडाध्यक्षले नौ वर्षीय बालकको कानको जाली फुट्ने गरी कुटे

वडाध्यक्षले नौ वर्षीय बालकको कानको जाली फुट्ने गरी कुटे

काठमाडाैं । घोराही उपमहानगरपालिका–४ का वडाध्यक्ष भीमबहादुर सार्कीले आफ्नो आँगनको फूल टिपेको निहुँमा छिमेकी नौ ...

श्रावण ३, २०७६
प्रसूति गृहमा सुत्केरीको निधन, बच्चा लुकाएको आरोप

प्रसूति गृहमा सुत्केरीको निधन, बच्चा लुकाएको आरोप

काठमाडौं । सुत्केरी आमाको मृत्यु भएपछि थापाथलीस्थित प्रसूति गृहमा तनाव उत्पन्न भएको छ । नुवाकोट ...

श्रावण २, २०७६
शान्तिक्षेत्र लुम्बिनीमै बुद्धका मूर्ति तोडफोड

शान्तिक्षेत्र लुम्बिनीमै बुद्धका मूर्ति तोडफोड

बुटवल । बुद्ध जन्मस्थल लुम्बिनी क्षेत्रमै बुद्धका मूर्ति तोडफोड भएका छन्। रुपन्देहीको तिलोत्तमा नगरपालिकाले सिद्धार्थ ...

श्रावण २, २०७६