श्रावण ४, २०७६

sara Khabar
सत्य, तथ्य र निष्पक्ष खबर । पल-पलमा साराखबर ।
शिल्पाले गरीन् छवि विरुद्ध उजुरी



शिल्पाले गरीन् छवि विरुद्ध उजुरी

काठमाण्डौं । अभिनेत्री शिल्पा पोखरेलले छवि ओझा विरुद्ध उजुरी दर्ता गरेकी छन् । शिल्पाले महानगरीय प्रहरी परिसर टेकुमा पुगेर शान्ति सुरक्षाको माग गर्दै निवेदन दिएकी छन् । परिषद्का प्रवक्ता होबिन्द« बोगटीका अनुसार शान्ति सुरक्षाको माग गर्दै शिल्पाले गत सोमबार छविविरुद्ध उजुरी दिएकी हुन् । 
गोप्य रुपमा बिवाह गरेका उनीहरुले गत वर्षमात्र आफूहरुले बिवाह गरेको सार्वजनिक रुपमा स्वीकार गरेका थिए । शिल्पालाई म्यूजिक भिडियोबाट ठूलो पर्दामा छविले लज्जा सिनेमाबाट प्रवेश गराएका थिए । उनले छविको ब्यानरमा “मंगलम” तथा “हवल्दार सन्तली” मा अभिनय गरेकी थिइन् ।



राष्ट्रिय समाचार
 मृत्युपश्चात अंग दान गर्ने घोषणा गरे परराष्ट्र मन्त्री दम्पत्तिले

मृत्युपश्चात अंग दान गर्ने घोषणा गरे परराष्ट्र मन्त्री दम्पत्तिले

काठमाडौँ  ।  शुक्रबार परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली र उनका श्रीमती सरस्वती ज्ञवाली अर्यालले आफ्नो मृत्युपश्चात ...

श्रावण ३, २०७६
सरकारद्वारा जग्गाको मूल्य सार्वजनिक, १५ हजार रुपैयाँ आनाको जग्गा !

सरकारद्वारा जग्गाको मूल्य सार्वजनिक, १५ हजार रुपैयाँ आनाको जग्गा !

काठमाडौं । काठमाडौँ जिल्लाका विभिन्न क्षेत्रको जग्गाको सरकारी मूल्य तोकिएको छ । सरकारले तोकेको रेटभन्दा ...

श्रावण ३, २०७६
गृहमन्त्री थापाद्वारा हजयात्रीलाई  बिदाइ

गृहमन्त्री थापाद्वारा हजयात्रीलाई बिदाइ

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले साउदी अरबमा हज गर्न जाने पहिलो टोलीलाई बिदाइ गरेका छन् ...

श्रावण २, २०७६
बाढीपहिरो पीडितका लागि काठमाडौंमा नेविसंघद्वारा सहयोग संकलन

बाढीपहिरो पीडितका लागि काठमाडौंमा नेविसंघद्वारा सहयोग संकलन

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले बाढीपहिरो पीडितलाई आर्थिक ...

श्रावण १, २०७६
नुवाकोटमा विप्लवका दुई कार्यकर्ताले गरे आत्मसमर्पण

नुवाकोटमा विप्लवका दुई कार्यकर्ताले गरे आत्मसमर्पण

नुवाकोट। पार्टीको नीतिप्रति असहमति जनाउँदै विप्लवका  कार्यकर्ताले आत्मसमर्पण गरेका छन् ।सरोज न्यौपाने र विष्णु भण्डारीले ...

असार ३१, २०७६
नेपालमा बाढीबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै संयुक्त राष्ट्र संघका महासचिव

नेपालमा बाढीबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै संयुक्त राष्ट्र संघका महासचिव

काठमाडौं । संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटर्सले नेपालमा बाढीबाट भएको क्षतिप्रति दुःख व्यक्त गरेका ...

असार ३१, २०७६