श्रावण ४, २०७६

sara Khabar
सत्य, तथ्य र निष्पक्ष खबर । पल-पलमा साराखबर ।
सुशासन सम्वन्धी २ दिने अनुशिक्षण सम्पन्न



सुशासन सम्वन्धी २ दिने अनुशिक्षण सम्पन्न

साराखबर संवाददाता
नेपालगञ्ज,असार बाँके डुडुवा गाउँपालिका अन्र्तगत रहेका सामुदायिक वन उपभोक्ता समुहका पदाधिकारीहरुलाई सुशासन र लेखा व्यवस्थापनका बारेमा अनुशिक्षण दिइएको छ । गाउँपालिकाको सहयोगमा अवधी पत्रकार संघ नेपालले आयोजना गरेको अनुशिक्षणमा १० वटा सामुदायिक बनका करिब ४० जनाको सहभागिता रहेको थियो । 

२ दिने अनुशिक्षणमा फेकोफनका डिल्ली रावत, महेन्द्र शाही, सूचना अभियन्ता विश्वजित तिवारीले सामुदायिक बनमा सुशसान तथा आर्थिक लेखा व्यवस्थापन लगायतका विषयमा सहजीकरण गर्नुभएको थियो । 

अनुशिक्षणको आज समापन गर्दै गाउँपालिका अध्यक्ष नरेन्द्र कुमार चौधरीले गाउँपालिका अन्र्तगत रहेका सामुदायिक बनहरुलाई व्यवस्थित गर्न गाउँपालिकाले विशेष कार्यक्रम ल्याउने भन्दै बनका पदाधिकारीहरुसंग परामर्श लिई बन उपभोक्त हितका कार्यक्रम ल्याइने बताउनुभयो । अध्यक्ष चौधरीले सामुदायिक वन समुहलाई पर्यटन क्षेत्रसंग जोडेर उपभोक्ता आयआर्जनका कार्यक्रमलाई विशेष प्राथमिकता दिने बताउनुभयो । 

संघका अध्यक्ष राकेशकुमार मिश्रको अध्यक्षतामा सम्पन्न अनुशिक्षण समापन कार्यक्रममा फेकोफन गाउँपालिकास्तरिय संजालका अध्यक्ष बेलबहादुर बोहरा, जिल्ला सदस्य डिल्ली रावत, फेकोफन प्रदेश नं. ५ का सदस्य महेन्द्र शाही लगायतले बोल्नुभएको थियो । पछिल्लो समयमा सामुदायिक बन समुहमा आर्थिक अनियमितता लेखा व्यवस्थापनमा समस्या भएपछि यस्तो कार्यक्रमको आयोजना गरिएको हो । 



स्थानीय समाचार
तेमाल गाउँपालिका वडा न. छ ठुलाे पर्सेलकाे बृहत बजेट विनियाेजन,

तेमाल गाउँपालिका वडा न. छ ठुलाे पर्सेलकाे बृहत बजेट विनियाेजन,

मिलन लामा दाेङ,  काभ्रे । तेमाल गाउँपालिका वडा न. ६ ठुलाे पर्सेलकाे आर्थिक वर्ष २०७६/०७७ ...

श्रावण ३, २०७६
ललितपुरको  महालक्ष्मी नगरपालिकामा बाढीपीडितलाई खाद्यान्न वितरण

ललितपुरको महालक्ष्मी नगरपालिकामा बाढीपीडितलाई खाद्यान्न वितरण

ललितपुर ।   महालक्ष्मी–१० लाँकुरीभञ्ज्याङमा बाढीका कारण प्रभावित १४ परिवारलाई नगरपालिकाले एक हप्तादेखि नै चामल, दाल, ...

श्रावण ३, २०७६
प्लास्टिक झोलामुक्त नगर घोषणा, नगरबासिले गरे प्लास्टिकको प्रयोग नगर्ने संकल्प

प्लास्टिक झोलामुक्त नगर घोषणा, नगरबासिले गरे प्लास्टिकको प्रयोग नगर्ने संकल्प

तिलोत्तमा । तिलोत्तमा नगरपालिका एक उत्कृष्ठ र नमुना नगरपालिका बनाउन प्लास्टिक झोलामुक्त नगर घोषणा गरिएको ...

श्रावण ३, २०७६
वडाध्यक्षले नौ वर्षीय बालकको कानको जाली फुट्ने गरी कुटे

वडाध्यक्षले नौ वर्षीय बालकको कानको जाली फुट्ने गरी कुटे

काठमाडाैं । घोराही उपमहानगरपालिका–४ का वडाध्यक्ष भीमबहादुर सार्कीले आफ्नो आँगनको फूल टिपेको निहुँमा छिमेकी नौ ...

श्रावण ३, २०७६
प्रसूति गृहमा सुत्केरीको निधन, बच्चा लुकाएको आरोप

प्रसूति गृहमा सुत्केरीको निधन, बच्चा लुकाएको आरोप

काठमाडौं । सुत्केरी आमाको मृत्यु भएपछि थापाथलीस्थित प्रसूति गृहमा तनाव उत्पन्न भएको छ । नुवाकोट ...

श्रावण २, २०७६
शान्तिक्षेत्र लुम्बिनीमै बुद्धका मूर्ति तोडफोड

शान्तिक्षेत्र लुम्बिनीमै बुद्धका मूर्ति तोडफोड

बुटवल । बुद्ध जन्मस्थल लुम्बिनी क्षेत्रमै बुद्धका मूर्ति तोडफोड भएका छन्। रुपन्देहीको तिलोत्तमा नगरपालिकाले सिद्धार्थ ...

श्रावण २, २०७६