कार्तिक २, २०७६

sara Khabar
सत्य, तथ्य र निष्पक्ष खबर । पल-पलमा साराखबर ।
सशस्त्र प्रहरी बल नेपालको बोर्डर आउट पोस्टद्वारा बृक्षारोपण



सशस्त्र प्रहरी बल नेपालको बोर्डर आउट पोस्टद्वारा बृक्षारोपण

साराखबर संवाददाता 
नेपालगञ्ज,सशस्त्र प्रहरी बल नेपालको बोर्डर आउट पोस्ट कालाबञ्जर बाँकेमा बिहीवार बृक्षारोपण गरिएको छ ।

 डिभिजन बन कार्यालयको आर्थिक र प्राबिधिक सहयोगमा नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १५ स्थित सशस्त्रको बीओपीमा बृक्षारोपण गरिएको बीओपी कालाबञ्जरका प्रमुख सशस्त्र प्रहरी निरीक्षक गणेशकुमार सिंहले जानकारी दिए ।

कार्यालयले प्रदान गरेको बकाइनो, मसला, जामुन, अमला, सागवन, गुलमोहर, निम, सितलचिनी प्रजातिका ३ हजार १ सय बिरुवा बीओपी परिसर भित्र रोपिने शसस्त्र प्रहरी बल नेपाल, नम्बर ३० गण हेडक्वार्टर, बागेश्वरी बाँकेका गणपति एवं शसस्त्र प्रहरी उपरीक्षक भेषबहादुर शाहले बताए । 

कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी मदन भुजेल, शसस्त्र प्रहरी उपरीक्षक शाह, डिभिजन बन कार्यालय बाँकेका अधिकृत मोहन श्रेष्ठ, सहायक बन अधिकृत रमेश बुढाथोकी, कोलेनिका बाँकेका प्रमुख कोष नियन्त्रक रामचन्द्र शर्मालगायतले बृक्षारोपण गरेका थिए ।



स्थानीय समाचार
पाल्पामा छुट्टा–छुटै घटनामा २ जनाको मृत्यु

पाल्पामा छुट्टा–छुटै घटनामा २ जनाको मृत्यु

बुटवल । रुखबाट लडेर र ढिस्कोले पुरिएर पाल्पामा २ जनाको मृत्यु भएको छ ।रिव्दीकोट गाउँपालिका ...

कार्तिक १, २०७६
 मृगौला पीडित दर्जीलाई नेपालगन्ज ग्यालरीको ५० हजार  सहयोग

मृगौला पीडित दर्जीलाई नेपालगन्ज ग्यालरीको ५० हजार सहयोग

साराखबर संवाददाता                            ...

कार्तिक १, २०७६
पोखरीमा डुबेर बालिकाको मृत्यु

पोखरीमा डुबेर बालिकाको मृत्यु

महोत्तरी । शुक्रबार महोत्तरी गाउँपालिका-६ हरिगौरीगामा पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ ।१२ वर्षीया ...

कार्तिक १, २०७६
कोहलपुरमा बालिका दिवस मनाईयो

कोहलपुरमा बालिका दिवस मनाईयो

साराखबर संवाददाता                            ...

कार्तिक १, २०७६
प्रहरीका असई चौधरी घुस रकम सहित पक्राउ

प्रहरीका असई चौधरी घुस रकम सहित पक्राउ

महोतरी । महोत्तरीको प्रहरी चौकी कठुधारका प्रहरी ईचार्ज प्रहरी सहायक निरीक्षक (असई) घूस रकमसहित अख्तियारको ...

कार्तिक १, २०७६