कार्तिक २, २०७६

sara Khabar
सत्य, तथ्य र निष्पक्ष खबर । पल-पलमा साराखबर ।
साहित्यमा नव युुवाको चासो



साहित्यमा नव युुवाको चासो

अाज १० भदौ , Creative Forume for Literature समुहको अायोजनामा १२अौ अध्याय कविता वाचन कार्यक्रम सम्पन्न भएको छ । करिब 5० जना कवि प्रेमीहरुको माझमा मोक्तान थेबा र सुदेश सत्यालका ५/५ कविताहरु सुनिएको थियोे । मोक्तान थेबाले "गुरुजी " कविताबाटअाफ्नो वाचन सुरु गरेको थियो । कवि थेबाले समाजको बेथिति माथि व्यङ्ग्य गरि कविताको चरित्र तिर्खादा दर्शक दिर्घबाट तालीको कुनै कन्जुस्याइँ भएको थिएन। कवि थेबाले डोल्मा, फर्सीको मुन्टा र तरकारी बाजे,लगाएतका कविताहरु वाचन गरेका थिए। जब मन्चमा कवि सुदेश सत्याल के उभिएको थियो वातावरणले अलग मोड लियो । उनको " माया तिमी ल्याउनु पैसाले यदि शान्ति मिल्छ भने थाहा नै छ समुन्द्र तिर पारीको त्यो देश कस्तो छ र ? यो सानो झुपडी बुझे महल भो फर्की अाअो घर । " कविताले वान्स मोरको ताली पाइरहे।कवि सत्यालले सस्तो भयो जीन्दगी, मनमनमा नेपाल , ताली नमार्नु होला र एक गजल गाएर अाफ्नो प्रस्तुतिमा बिट मारेका थिए । यो समुहले अब नेपालमा मात्र नभएर भारत र बङ्गालदेशमा पनि साहित्यक कार्यक्रम अायोजना गर्ने यस समुहका अध्यक्ष अजय पान्डेयले जानकारी गराउनु भयो । यो कार्यक्रम कमालादी, युनि ग्लोबल कलेजको हलमा सम्पन्न भएको थियो ।



कलाशैली
‘हिजो आजका कुरा’ चलचित्र बन्ने

‘हिजो आजका कुरा’ चलचित्र बन्ने

काठमाडौँ । सन् १९९५ देखि २०१३ सम्म नेपाल टेलिभिजनमा प्रशारण भएको हाँस्य सिरियल ‘हिजो आजका ...

कार्तिक १, २०७६
फिल्मले राजनीति उठाएको छ : पूर्वप्रधानमन्त्री नेपाल

फिल्मले राजनीति उठाएको छ : पूर्वप्रधानमन्त्री नेपाल

काठमाडौं । गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘छ माया छपक्कै’ले बुधबार राजधानीमा विशेष शो आयोजना ...

आश्विन ३०, २०७६
दिपक–दिपाले गर्ने भए “छन् गेडी सबै मेरी” नामक चलचित्र निर्माण

दिपक–दिपाले गर्ने भए “छन् गेडी सबै मेरी” नामक चलचित्र निर्माण

काठमाडौँ । हरेक चलचित्रमा सफलता हासिल गरिरहेका दिपक–दिपाको टिमले अर्काे वर्ष प्रदर्शनमा ल्याउने गरी “छन् ...

आश्विन २९, २०७६
बलिउड नायिका करिनाको आलियालाई सुझाव

बलिउड नायिका करिनाको आलियालाई सुझाव

एजेन्सी । बलिउड नायिका करिना कपुरले नायिका आलिया भट्टलाई ‘मामी मुभी मेला’मा एकसाथ पुगेका छन्  ...

आश्विन २९, २०७६
निर्देशक थापाको फिल्म ‘ए मेरो हजुर ३’को प्रिमियर ओमानमा हुँदै

निर्देशक थापाको फिल्म ‘ए मेरो हजुर ३’को प्रिमियर ओमानमा हुँदै

काठमाडौँ । निर्देशक झरना थापाको फिल्म ‘ए मेरो हजुर ३’को अक्टुबर १८ मा ओमानमा प्रिमियर ...

आश्विन २८, २०७६
 चर्चित पप गायिका सुल्लीको निधन

चर्चित पप गायिका सुल्लीको निधन

काठमाडौँ । दक्षिण कोरियाकी चर्चित पप गायिका सुल्लीको निधन भएको छ । २५ वर्षीया सुल्लीको ...

आश्विन २८, २०७६