कार्तिक २, २०७६

sara Khabar
सत्य, तथ्य र निष्पक्ष खबर । पल-पलमा साराखबर ।
‘सरौतो’को दोस्रो गीत ‘केही आधा’ रिलिज



‘सरौतो’को दोस्रो गीत ‘केही आधा’ रिलिज

काठमाडौँ। फिल्म ‘सरौतो’को ‘केही आधा’ बोलको गीत दोस्रो गीत रिलिज भएको छ ।

गीतमा पुष्पन प्रधानको शब्द, संगीत तथा स्वर छ । गीतमा फिल्मका मुख्य कलाकार सुमी मोक्तान र सन्नी सिंहको अभिनय रहेको छ ।

हरि हुँमागाईंको डेब्यू निर्देशन कार्तिक २२ मा रिलिज हुने फिल्ममा सुमीको भरपुर एक्सन दृश्य देखाइएको छ । फिल्ममा विजय लामा, सन्नी सिंह, धिरेन शाक्य, युवराज लामा, आमिर गौतम, लेओ टंक, सम्पदा दाहाल, अरुणा कार्कीको अभिनय रहेको छ ।



कलाशैली
‘हिजो आजका कुरा’ चलचित्र बन्ने

‘हिजो आजका कुरा’ चलचित्र बन्ने

काठमाडौँ । सन् १९९५ देखि २०१३ सम्म नेपाल टेलिभिजनमा प्रशारण भएको हाँस्य सिरियल ‘हिजो आजका ...

कार्तिक १, २०७६
फिल्मले राजनीति उठाएको छ : पूर्वप्रधानमन्त्री नेपाल

फिल्मले राजनीति उठाएको छ : पूर्वप्रधानमन्त्री नेपाल

काठमाडौं । गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘छ माया छपक्कै’ले बुधबार राजधानीमा विशेष शो आयोजना ...

आश्विन ३०, २०७६
दिपक–दिपाले गर्ने भए “छन् गेडी सबै मेरी” नामक चलचित्र निर्माण

दिपक–दिपाले गर्ने भए “छन् गेडी सबै मेरी” नामक चलचित्र निर्माण

काठमाडौँ । हरेक चलचित्रमा सफलता हासिल गरिरहेका दिपक–दिपाको टिमले अर्काे वर्ष प्रदर्शनमा ल्याउने गरी “छन् ...

आश्विन २९, २०७६
बलिउड नायिका करिनाको आलियालाई सुझाव

बलिउड नायिका करिनाको आलियालाई सुझाव

एजेन्सी । बलिउड नायिका करिना कपुरले नायिका आलिया भट्टलाई ‘मामी मुभी मेला’मा एकसाथ पुगेका छन्  ...

आश्विन २९, २०७६
निर्देशक थापाको फिल्म ‘ए मेरो हजुर ३’को प्रिमियर ओमानमा हुँदै

निर्देशक थापाको फिल्म ‘ए मेरो हजुर ३’को प्रिमियर ओमानमा हुँदै

काठमाडौँ । निर्देशक झरना थापाको फिल्म ‘ए मेरो हजुर ३’को अक्टुबर १८ मा ओमानमा प्रिमियर ...

आश्विन २८, २०७६
 चर्चित पप गायिका सुल्लीको निधन

चर्चित पप गायिका सुल्लीको निधन

काठमाडौँ । दक्षिण कोरियाकी चर्चित पप गायिका सुल्लीको निधन भएको छ । २५ वर्षीया सुल्लीको ...

आश्विन २८, २०७६