कार्तिक २, २०७६

sara Khabar
सत्य, तथ्य र निष्पक्ष खबर । पल-पलमा साराखबर ।
लामो समय पछि एउटै भिडियोमा करिष्मा र राजेश



लामो समय पछि एउटै भिडियोमा करिष्मा र राजेश

काठमाडौं । नायक राजेश हमाल र नायिका करिष्मा मानन्धर एउटै गीतमा देखिएका छन् । ‘चट्ट बसम् देउरालीमा’ बोलको गीतमा नायक हमाल र करिष्माले अभिनय गरेका हुन् । 

मेलिना राई र भीम चापागाईंको स्वर रहेको गीतको शब्द तथा संगीत दीपक शर्माको छ । 

उत्सव दाहालले खिचेको भिडियो अच्युत बजगाईंले सम्पादन गरेका छन् भने देवेन्द्र पाण्डेले भिडियो निर्देशन गरेका छन् । 

सेलुलाइड प्रविधिमा नेपाली चलचित्र निर्माण हुँदा दर्जनौं चलचित्रमा सँगै काम गरेका करिष्मा र राजेशले लामो समय पछि स्क्रिन सेयर गरेका हुन् । 



कलाशैली
‘हिजो आजका कुरा’ चलचित्र बन्ने

‘हिजो आजका कुरा’ चलचित्र बन्ने

काठमाडौँ । सन् १९९५ देखि २०१३ सम्म नेपाल टेलिभिजनमा प्रशारण भएको हाँस्य सिरियल ‘हिजो आजका ...

कार्तिक १, २०७६
फिल्मले राजनीति उठाएको छ : पूर्वप्रधानमन्त्री नेपाल

फिल्मले राजनीति उठाएको छ : पूर्वप्रधानमन्त्री नेपाल

काठमाडौं । गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘छ माया छपक्कै’ले बुधबार राजधानीमा विशेष शो आयोजना ...

आश्विन ३०, २०७६
दिपक–दिपाले गर्ने भए “छन् गेडी सबै मेरी” नामक चलचित्र निर्माण

दिपक–दिपाले गर्ने भए “छन् गेडी सबै मेरी” नामक चलचित्र निर्माण

काठमाडौँ । हरेक चलचित्रमा सफलता हासिल गरिरहेका दिपक–दिपाको टिमले अर्काे वर्ष प्रदर्शनमा ल्याउने गरी “छन् ...

आश्विन २९, २०७६
बलिउड नायिका करिनाको आलियालाई सुझाव

बलिउड नायिका करिनाको आलियालाई सुझाव

एजेन्सी । बलिउड नायिका करिना कपुरले नायिका आलिया भट्टलाई ‘मामी मुभी मेला’मा एकसाथ पुगेका छन्  ...

आश्विन २९, २०७६
निर्देशक थापाको फिल्म ‘ए मेरो हजुर ३’को प्रिमियर ओमानमा हुँदै

निर्देशक थापाको फिल्म ‘ए मेरो हजुर ३’को प्रिमियर ओमानमा हुँदै

काठमाडौँ । निर्देशक झरना थापाको फिल्म ‘ए मेरो हजुर ३’को अक्टुबर १८ मा ओमानमा प्रिमियर ...

आश्विन २८, २०७६
 चर्चित पप गायिका सुल्लीको निधन

चर्चित पप गायिका सुल्लीको निधन

काठमाडौँ । दक्षिण कोरियाकी चर्चित पप गायिका सुल्लीको निधन भएको छ । २५ वर्षीया सुल्लीको ...

आश्विन २८, २०७६