कार्तिक २, २०७६

sara Khabar
सत्य, तथ्य र निष्पक्ष खबर । पल-पलमा साराखबर ।
'आमा' मा अभिनेत्री सुरक्षा पन्तको केश मुण्डन



 'आमा' मा अभिनेत्री सुरक्षा पन्तको केश  मुण्डन

 अभिनेत्री सुरक्षा पन्तको केश  मुण्डन

काठमाडौँ  ।'आमा' फिल्मको फस्ट लुक पोस्टर सार्वजनिक भएको छ। यो फिल्म फागुन ९ गते रिलिज हुदैँछ ।

बिहीबार बिहान सिनेमाका निर्देशक दीपेन्द्र के खनालले आफ्नो फेसबुक मार्फत सिनेमाका ३ पोस्टर पोस्ट गर्दै सिनेमाको फस्ट लुक सार्वजनिक गरेका हुन्। सिनेमामा सुरक्षा पन्त, देशभक्त खनाल, मिथिला शर्मा, सरिता गिरि, मनिष निरौला आदिको मुख्य भूमिका रहेको छ।

सार्वजनिक पोस्टरमा अभिनेत्री सुरक्षा पन्तलाई केश दुई पोस्टरमा मुण्डन गरिएको देखाइएको छ भने अर्को पोस्टरमा उनीसँगै अभिनेत्री मिथिला शर्मालाई फिचर गरिएको छ।

फिल्मले आमाछोरीको सम्बन्धको कथा प्रस्तुत गर्छ ।



कलाशैली
‘हिजो आजका कुरा’ चलचित्र बन्ने

‘हिजो आजका कुरा’ चलचित्र बन्ने

काठमाडौँ । सन् १९९५ देखि २०१३ सम्म नेपाल टेलिभिजनमा प्रशारण भएको हाँस्य सिरियल ‘हिजो आजका ...

कार्तिक १, २०७६
फिल्मले राजनीति उठाएको छ : पूर्वप्रधानमन्त्री नेपाल

फिल्मले राजनीति उठाएको छ : पूर्वप्रधानमन्त्री नेपाल

काठमाडौं । गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘छ माया छपक्कै’ले बुधबार राजधानीमा विशेष शो आयोजना ...

आश्विन ३०, २०७६
दिपक–दिपाले गर्ने भए “छन् गेडी सबै मेरी” नामक चलचित्र निर्माण

दिपक–दिपाले गर्ने भए “छन् गेडी सबै मेरी” नामक चलचित्र निर्माण

काठमाडौँ । हरेक चलचित्रमा सफलता हासिल गरिरहेका दिपक–दिपाको टिमले अर्काे वर्ष प्रदर्शनमा ल्याउने गरी “छन् ...

आश्विन २९, २०७६
बलिउड नायिका करिनाको आलियालाई सुझाव

बलिउड नायिका करिनाको आलियालाई सुझाव

एजेन्सी । बलिउड नायिका करिना कपुरले नायिका आलिया भट्टलाई ‘मामी मुभी मेला’मा एकसाथ पुगेका छन्  ...

आश्विन २९, २०७६
निर्देशक थापाको फिल्म ‘ए मेरो हजुर ३’को प्रिमियर ओमानमा हुँदै

निर्देशक थापाको फिल्म ‘ए मेरो हजुर ३’को प्रिमियर ओमानमा हुँदै

काठमाडौँ । निर्देशक झरना थापाको फिल्म ‘ए मेरो हजुर ३’को अक्टुबर १८ मा ओमानमा प्रिमियर ...

आश्विन २८, २०७६
 चर्चित पप गायिका सुल्लीको निधन

चर्चित पप गायिका सुल्लीको निधन

काठमाडौँ । दक्षिण कोरियाकी चर्चित पप गायिका सुल्लीको निधन भएको छ । २५ वर्षीया सुल्लीको ...

आश्विन २८, २०७६