कार्तिक २, २०७६

sara Khabar
सत्य, तथ्य र निष्पक्ष खबर । पल-पलमा साराखबर ।
पुनः फिल्ममा छाउने योजनामा नायिका नन्दिता केसी



 पुनः फिल्ममा छाउने योजनामा नायिका नन्दिता केसी

काठमाडौं । नायिका नन्दिता केसी कुनै बेलाकी निकै नै चर्चित अभिनेत्री थिइन् । उनको माग नेपाली फिल्म क्षेत्रमा धेरै थियो । उनले अभिनय गरेका चलचित्र निकै सफल पनि भएका थिए ।

नायिका केसी एकाएक फिल्मी दुनियाँबाट हराइन्, दर्शकले उनको निकै नै खोजी गरे । अहिले उनलाई दर्शकले बिर्सन थालिसकेका थिए । अमेरिका भाँस्सिएकी नन्दिता पुनः फिल्ममा छाउने योजनामा छिन् । नन्दिताले अब फेरि सम्झाउने काम गर्ने भएकी छिन् । अमेरिका रहँदा अमेरिकन बाबु मेड इन नेपाल फिल्ममा अभिनय गरेपनि खासै सफल भएन । 

दुनियाँबाट नहराउन उनी सामाजिक सञ्जालमा छाइरहन्छिन् । अमेरिकाबाट दशैं मनाउन नन्दिता काठमाडौं आएकी छिन् । दुई हप्ता अघि जन्मदिन पनि मनाइन् ।जीवनमा उनले योजनाविना नै सफलता हासिल गरेको बताउँछिन् । फिल्मी दुनियाँमा आउँछु भनेर आइनन् । संयोग नै त्यस्तै पर्यो । अमेरिका बस्ने योजना थिएन तर बसिन् । समयले त्यस्तै बनायो । उनी अनमोल केसीकी फ्यान हुन् । अनमोलसँग फिल्म खेल्न चाहन्छिन् ।

अझै अविवाहित छिन् नन्दिता । ३० कटिसकेकी उनलाई विवाहको हतार छैन । जुन दिन साइत आउँछ त्यही दिन विवाह गर्ने बताउने गर्छिन ।



कलाशैली
‘हिजो आजका कुरा’ चलचित्र बन्ने

‘हिजो आजका कुरा’ चलचित्र बन्ने

काठमाडौँ । सन् १९९५ देखि २०१३ सम्म नेपाल टेलिभिजनमा प्रशारण भएको हाँस्य सिरियल ‘हिजो आजका ...

कार्तिक १, २०७६
फिल्मले राजनीति उठाएको छ : पूर्वप्रधानमन्त्री नेपाल

फिल्मले राजनीति उठाएको छ : पूर्वप्रधानमन्त्री नेपाल

काठमाडौं । गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘छ माया छपक्कै’ले बुधबार राजधानीमा विशेष शो आयोजना ...

आश्विन ३०, २०७६
दिपक–दिपाले गर्ने भए “छन् गेडी सबै मेरी” नामक चलचित्र निर्माण

दिपक–दिपाले गर्ने भए “छन् गेडी सबै मेरी” नामक चलचित्र निर्माण

काठमाडौँ । हरेक चलचित्रमा सफलता हासिल गरिरहेका दिपक–दिपाको टिमले अर्काे वर्ष प्रदर्शनमा ल्याउने गरी “छन् ...

आश्विन २९, २०७६
बलिउड नायिका करिनाको आलियालाई सुझाव

बलिउड नायिका करिनाको आलियालाई सुझाव

एजेन्सी । बलिउड नायिका करिना कपुरले नायिका आलिया भट्टलाई ‘मामी मुभी मेला’मा एकसाथ पुगेका छन्  ...

आश्विन २९, २०७६
निर्देशक थापाको फिल्म ‘ए मेरो हजुर ३’को प्रिमियर ओमानमा हुँदै

निर्देशक थापाको फिल्म ‘ए मेरो हजुर ३’को प्रिमियर ओमानमा हुँदै

काठमाडौँ । निर्देशक झरना थापाको फिल्म ‘ए मेरो हजुर ३’को अक्टुबर १८ मा ओमानमा प्रिमियर ...

आश्विन २८, २०७६
 चर्चित पप गायिका सुल्लीको निधन

चर्चित पप गायिका सुल्लीको निधन

काठमाडौँ । दक्षिण कोरियाकी चर्चित पप गायिका सुल्लीको निधन भएको छ । २५ वर्षीया सुल्लीको ...

आश्विन २८, २०७६