कार्तिक २, २०७६

sara Khabar
सत्य, तथ्य र निष्पक्ष खबर । पल-पलमा साराखबर ।
‘दबंग ३’ फिल्मसँग जोडिएको रोचक प्रसंग



‘दबंग ३’ फिल्मसँग जोडिएको रोचक प्रसंग

काठमाडौँ । अहिले सलमान ‘दबंग ३’ का लागि तयारी गरिरहेका छन्। यो फिल्म आगामी डिसेम्बरमा रिलिज हुँदै छ। सलमान खानको फिल्म प्रदर्शन हुँदा हलहरू प्रायः हाउसफुल हुन्छन् । 

‘दबंग ३’ फिल्मसँग जोडिएको रोचक प्रसंग बाहिरिएको छ। सलमान खानले आफ्नो फिल्मको ट्रेलरभन्दा पहिला गीत सार्वजनिक गर्न चाहेका छन् । उनी गीतबाट आफ्ना फ्यानहरूलाई स्वागत गर्न चाहन्छन्। 

मिडियाका अनुसार फिल्ममा यस्ता गीत रहेका छन् जसलाई देखेर दर्शक फिल्मको व्यग्र प्रतीक्षामा हुनेछन्। दबंगका अघिल्ला सिक्वेलहरूले राम्रो व्यापार गरेकाले यसपटक पनि सलमान निकै उत्साही छन्। फ्यानसँग सलमानको सम्बन्ध घनिष्ट रहँदै आएको छ। 



कलाशैली
‘हिजो आजका कुरा’ चलचित्र बन्ने

‘हिजो आजका कुरा’ चलचित्र बन्ने

काठमाडौँ । सन् १९९५ देखि २०१३ सम्म नेपाल टेलिभिजनमा प्रशारण भएको हाँस्य सिरियल ‘हिजो आजका ...

कार्तिक १, २०७६
फिल्मले राजनीति उठाएको छ : पूर्वप्रधानमन्त्री नेपाल

फिल्मले राजनीति उठाएको छ : पूर्वप्रधानमन्त्री नेपाल

काठमाडौं । गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘छ माया छपक्कै’ले बुधबार राजधानीमा विशेष शो आयोजना ...

आश्विन ३०, २०७६
दिपक–दिपाले गर्ने भए “छन् गेडी सबै मेरी” नामक चलचित्र निर्माण

दिपक–दिपाले गर्ने भए “छन् गेडी सबै मेरी” नामक चलचित्र निर्माण

काठमाडौँ । हरेक चलचित्रमा सफलता हासिल गरिरहेका दिपक–दिपाको टिमले अर्काे वर्ष प्रदर्शनमा ल्याउने गरी “छन् ...

आश्विन २९, २०७६
बलिउड नायिका करिनाको आलियालाई सुझाव

बलिउड नायिका करिनाको आलियालाई सुझाव

एजेन्सी । बलिउड नायिका करिना कपुरले नायिका आलिया भट्टलाई ‘मामी मुभी मेला’मा एकसाथ पुगेका छन्  ...

आश्विन २९, २०७६
निर्देशक थापाको फिल्म ‘ए मेरो हजुर ३’को प्रिमियर ओमानमा हुँदै

निर्देशक थापाको फिल्म ‘ए मेरो हजुर ३’को प्रिमियर ओमानमा हुँदै

काठमाडौँ । निर्देशक झरना थापाको फिल्म ‘ए मेरो हजुर ३’को अक्टुबर १८ मा ओमानमा प्रिमियर ...

आश्विन २८, २०७६
 चर्चित पप गायिका सुल्लीको निधन

चर्चित पप गायिका सुल्लीको निधन

काठमाडौँ । दक्षिण कोरियाकी चर्चित पप गायिका सुल्लीको निधन भएको छ । २५ वर्षीया सुल्लीको ...

आश्विन २८, २०७६