कार्तिक २, २०७६

sara Khabar
सत्य, तथ्य र निष्पक्ष खबर । पल-पलमा साराखबर ।
संविधानले सबै धर्मावलम्बीहरुलाई समान अधिकार दिएको छ– सहरी विकास मन्त्री राई



संविधानले सबै धर्मावलम्बीहरुलाई समान अधिकार दिएको छ– सहरी विकास मन्त्री  राई

साराखबर संवाददाता                              
नेपालगन्ज, असोज गते । सहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले गुरुनानक जयन्तीले काठमाडौंदेखि भारतको पञ्जावसम्मका लागि सुरु गरेको शोभायात्राको टोलीलाई शनिबार नेपालगञ्जमा स्वागत गर्नुभएको छ । 

सो अवसरमा मन्त्री राईले संविधानले सबै धर्मावलम्बीहरुलाई समानताको अधिकार दिएको भन्दै विविधतायुक्त मुलुक भएका कारण यहाँ धार्मिक विशिष्टता रहेको बताउनुभयो ।


 यहाँ विभिन्न धर्मका मानिस बस्छन, सयबढि भाषाभाषी बोलिन्छन, मन्त्री राईले भन्नुभयो,– भौगोलिकरुपमा तराई, पहाड, हिमाल र मधेस छन, तर सबै मिलेर बसेका छन ।
 मन्त्री राईले नेपालगञ्जले धार्मिक तथा सामाजिक सद्भावको क्षेत्रमा महत्वपूर्ण योगदान दिएको छ । मन्त्री राई गृह नगर नेपालगञ्जमा विजयादशमीको शुभकामना आदानप्रदान गर्ने कार्यक्रम रहेको छ ।Image may contain 4 people people standing Image may contain 4 people including Mohammad Ishtiyaq Rayi people smiling people standing



स्थानीय समाचार
पाल्पामा छुट्टा–छुटै घटनामा २ जनाको मृत्यु

पाल्पामा छुट्टा–छुटै घटनामा २ जनाको मृत्यु

बुटवल । रुखबाट लडेर र ढिस्कोले पुरिएर पाल्पामा २ जनाको मृत्यु भएको छ ।रिव्दीकोट गाउँपालिका ...

कार्तिक १, २०७६
 मृगौला पीडित दर्जीलाई नेपालगन्ज ग्यालरीको ५० हजार  सहयोग

मृगौला पीडित दर्जीलाई नेपालगन्ज ग्यालरीको ५० हजार सहयोग

साराखबर संवाददाता                            ...

कार्तिक १, २०७६
पोखरीमा डुबेर बालिकाको मृत्यु

पोखरीमा डुबेर बालिकाको मृत्यु

महोत्तरी । शुक्रबार महोत्तरी गाउँपालिका-६ हरिगौरीगामा पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ ।१२ वर्षीया ...

कार्तिक १, २०७६
कोहलपुरमा बालिका दिवस मनाईयो

कोहलपुरमा बालिका दिवस मनाईयो

साराखबर संवाददाता                            ...

कार्तिक १, २०७६
प्रहरीका असई चौधरी घुस रकम सहित पक्राउ

प्रहरीका असई चौधरी घुस रकम सहित पक्राउ

महोतरी । महोत्तरीको प्रहरी चौकी कठुधारका प्रहरी ईचार्ज प्रहरी सहायक निरीक्षक (असई) घूस रकमसहित अख्तियारको ...

कार्तिक १, २०७६