कार्तिक २, २०७६

sara Khabar
सत्य, तथ्य र निष्पक्ष खबर । पल-पलमा साराखबर ।
भारतीय रुपैयाँसहित एक व्यक्तिलाई सशस्त्र प्रहरीद्वारा नियन्त्रणमा



भारतीय रुपैयाँसहित एक व्यक्तिलाई सशस्त्र प्रहरीद्वारा नियन्त्रणमा

कपिलवस्तु । सात लाख ६० हजार ६५० भारतीय रुपैयाँसहित शनिबार एक व्यक्तिलाई सशस्त्र प्रहरी कपिलवस्तुको टोलीले नियन्त्रणमा लिएको छ । कृष्णनगरको लिंकगेटस्थित चेकपोस्टबाट चेकजाँचकाक्रममा ति व्यक्ति समातिएका हुन् ।

दाङको तुलसीपुर उपमहानगरपालिका–८ का कृष्णबहादुर ओली नामका पक्राउ परेका छन् । ओलीले आफ्नो कम्मरमा बाँधेर लुकाइ–छिपाइ सो रकम भारततर्फ लैजाँदै थिए । 

ओलीको साथबाट दुई हजार, एक हजार, ५००, १०० र ५० दरका नोट गरी सो परिमाणमा भारतीय मुद्रा फेलापरेको र  नियन्त्रणमा लिइएको प्रहरीले जनाइएको छ ।

उनलाई थप कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालयमा पठाइने सशस्त्र प्रहरी नम्बर २८ गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक जनक पुरीले जानकारी दिए ।



स्थानीय समाचार
पाल्पामा छुट्टा–छुटै घटनामा २ जनाको मृत्यु

पाल्पामा छुट्टा–छुटै घटनामा २ जनाको मृत्यु

बुटवल । रुखबाट लडेर र ढिस्कोले पुरिएर पाल्पामा २ जनाको मृत्यु भएको छ ।रिव्दीकोट गाउँपालिका ...

कार्तिक १, २०७६
 मृगौला पीडित दर्जीलाई नेपालगन्ज ग्यालरीको ५० हजार  सहयोग

मृगौला पीडित दर्जीलाई नेपालगन्ज ग्यालरीको ५० हजार सहयोग

साराखबर संवाददाता                            ...

कार्तिक १, २०७६
पोखरीमा डुबेर बालिकाको मृत्यु

पोखरीमा डुबेर बालिकाको मृत्यु

महोत्तरी । शुक्रबार महोत्तरी गाउँपालिका-६ हरिगौरीगामा पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ ।१२ वर्षीया ...

कार्तिक १, २०७६
कोहलपुरमा बालिका दिवस मनाईयो

कोहलपुरमा बालिका दिवस मनाईयो

साराखबर संवाददाता                            ...

कार्तिक १, २०७६
प्रहरीका असई चौधरी घुस रकम सहित पक्राउ

प्रहरीका असई चौधरी घुस रकम सहित पक्राउ

महोतरी । महोत्तरीको प्रहरी चौकी कठुधारका प्रहरी ईचार्ज प्रहरी सहायक निरीक्षक (असई) घूस रकमसहित अख्तियारको ...

कार्तिक १, २०७६