कार्तिक २, २०७६

sara Khabar
सत्य, तथ्य र निष्पक्ष खबर । पल-पलमा साराखबर ।
सिख धर्मावलम्बीहरु लाई नेपालगञ्जका सबै धर्मालम्बीहरुले गरे भब्य स्वागत



सिख धर्मावलम्बीहरु लाई नेपालगञ्जका सबै  धर्मालम्बीहरुले गरे भब्य स्वागत

जावेद अन्सारी                         
नेपालगन्ज, असोज गते । नेपालगन्ज बाँकेमा ५५० औं श्री गुरू नानक जन्मजयन्ती (प्रकाशपर्व)  सदभाव एकताको संदेश दिदै धूमधाम संग मनाइएको छ ।

  काठमान्डौ हुन्दै नेपालगञ्ज आईपुगेका गुरू नानक रथयात्रा र पहुना हरूलाई ओमकार परिवार का अध्यक्ष दीपक लोध तथा नेपाल मुहर्रम समिति अध्यक्ष मेराज अहमद हिमालय , तथा समाजसेवी रहमान मिया भुतपुर्व, संसद अब्दुल हमीद सिद्दीकी मौलाना कलीम आरफी मोहम्मद सारिक हाजी कदीर अंसारी लगायत हिन्दु ,मुस्लिम समुदाय का अगुवा हरूले  नेपालगञ्ज को सदरलाइन त्रिभुवन चोकमा, रातो कार्पेट बिछाई फुलमाला गौंछा लगाई, सम्मान तथा स्वागत गरेका थिए ।

स्वागत का साथै विभिन्न देश हरूबाट शिख धर्मगुरु पहुनाहरूलाई, फलफूल तथा पानी बोतल समेत बितरण गरेका थिए , स्वागत कार्यक्रम को संयोजन दीपक लोध र मेराज अहमद हिमालय द्वारा गरिएका थिए ।



स्थानीय समाचार
पाल्पामा छुट्टा–छुटै घटनामा २ जनाको मृत्यु

पाल्पामा छुट्टा–छुटै घटनामा २ जनाको मृत्यु

बुटवल । रुखबाट लडेर र ढिस्कोले पुरिएर पाल्पामा २ जनाको मृत्यु भएको छ ।रिव्दीकोट गाउँपालिका ...

कार्तिक १, २०७६
 मृगौला पीडित दर्जीलाई नेपालगन्ज ग्यालरीको ५० हजार  सहयोग

मृगौला पीडित दर्जीलाई नेपालगन्ज ग्यालरीको ५० हजार सहयोग

साराखबर संवाददाता                            ...

कार्तिक १, २०७६
पोखरीमा डुबेर बालिकाको मृत्यु

पोखरीमा डुबेर बालिकाको मृत्यु

महोत्तरी । शुक्रबार महोत्तरी गाउँपालिका-६ हरिगौरीगामा पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ ।१२ वर्षीया ...

कार्तिक १, २०७६
कोहलपुरमा बालिका दिवस मनाईयो

कोहलपुरमा बालिका दिवस मनाईयो

साराखबर संवाददाता                            ...

कार्तिक १, २०७६
प्रहरीका असई चौधरी घुस रकम सहित पक्राउ

प्रहरीका असई चौधरी घुस रकम सहित पक्राउ

महोतरी । महोत्तरीको प्रहरी चौकी कठुधारका प्रहरी ईचार्ज प्रहरी सहायक निरीक्षक (असई) घूस रकमसहित अख्तियारको ...

कार्तिक १, २०७६