कार्तिक २, २०७६

sara Khabar
सत्य, तथ्य र निष्पक्ष खबर । पल-पलमा साराखबर ।
महराले किन छाडेनन् बालुवाटार ?



महराले किन छाडेनन् बालुवाटार ?

काठमाडौं । गत आइतबार एक महिलालाई जबरजस्ती करणी गरेको आरोप लागेपछि सभामुख पदबाट राजीनामा दिएका कृष्णबहादुर महराले सरकारी निवास बालुवाटार अझैपनि छोडेका छैनन् । उनलाई नेकपाले सभामुख र सांसद दुवै पदबाट राजीनामा दिन निर्देशन दिए पनि निर्देशन लगत्तै उनले सभामुख पदबाट मात्रै राजीनामा दिएका छन् । 

अघिल्लो आइतबार रातिको घटनालाई लिएर शुरुमा रोशनीले मिडिया र राजनीतिक दलका महिला नेतृहरुलाई घटनाको बारेमा जानकारी गराए पनि उनले भोलिपल्ट आफ्नो भनाई फेरेकी थिइन् । तर उनका विरुद्धमा शुक्रबार रोशनी शाहीले बलात्कारको उद्योगमा उजुरी दिएकी थिइन् । प्रहरी चौकीमा गएर उजुरी दिएपछि घटना नयाँ चरणमा प्रवेश गरेको र उजुरीको आधारमा महरा पक्राउ पर्न सक्ने अवस्था उत्पन्न भएको छ ।
 
निवर्तमान सभामुखका छोरा राहुल महराले आफुहरु बालुवाटारमै रहेको जानकारी गराएका छन् । 

महराको फोन आरोप लागेको भोलिपल्ट सम्म खुला रहेपनि त्यसपछि उनको फोन निरन्तर अफ रहँदै आएको छ । 



राष्ट्रिय समाचार
भक्तपुरको नाम संसारभर फिँजाउने कार्य भइरहेको छ : सांसद बस्नेत

भक्तपुरको नाम संसारभर फिँजाउने कार्य भइरहेको छ : सांसद बस्नेत

भक्तपुर । फिड नेपालको तेस्रो वार्षिकोत्वको अवसरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रतिनिधिसभाका सांसद महेश बस्नेतले ...

कार्तिक १, २०७६
१२ वर्षअघिको मुद्दालाई ब्यूँझाएर सरकारले कांग्रेसलाई प्रहार गर्न थालेको : सभापति देउवा

१२ वर्षअघिको मुद्दालाई ब्यूँझाएर सरकारले कांग्रेसलाई प्रहार गर्न थालेको : सभापति देउवा

काठमाडौं । पार्टीको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले शुक्रबार मध्यपुरथिमिको बोडेमा आयोजना गरेको प्रशिक्षण ...

कार्तिक १, २०७६
एमबीबीएस अध्ययनको शूल्क निर्धारण

एमबीबीएस अध्ययनको शूल्क निर्धारण

काठमाडौं । एमबीबीएस अध्ययनको चिकित्सा शिक्षा आयोगले शूल्क बढाएको छ ।  आर्थिक वर्ष २०७५ मा ...

कार्तिक १, २०७६
राष्ट्रपति भण्डारी आज साँझ म्यान्मारको यङ्गोन शहरमा

राष्ट्रपति भण्डारी आज साँझ म्यान्मारको यङ्गोन शहरमा

काठमाडौँ । असोज २९ गतेदेखि म्यान्मारको राजकीय भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारी आज साँझ म्यान्मारको ...

कार्तिक १, २०७६
मुस्कानलाई तेजाव आक्रमण गर्ने दुई किशोर बालसुधार गृहमा

मुस्कानलाई तेजाव आक्रमण गर्ने दुई किशोर बालसुधार गृहमा

पर्सा । तेजाव आक्रमण गरी मुस्कान खातुनलाई शख्त घाइते बनाउने दुई युवालाई पर्सा जिल्ला अदालतको ...

कार्तिक १, २०७६
काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठक येही कात्तिक ७ गते

काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठक येही कात्तिक ७ गते

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको केन्द्रीय कार्यसमितिको बैठक यही कात्तिक ७ गते बिहीबार ...

कार्तिक १, २०७६